X wada

स्थानिय

    Showing ३९१-४०० of १,३२३ items.
  • एवी मलको गोदाममा आगलागी

    सिरहा,फाल्गुन १ गते । सिरहाको गोलबजारस्थित सिरहा एवीमलको गोदाममा आगलागी हुँदा गोदाममा रहेको खाद्यान्न, कपडा, इलेक्ट्रोनिक्स, फर्निचर, किचेन लगायतका लाखौ मूल्य बराबरको सामाग्री जलेर नष्ट भएको छ । सुपरमार्केट प्रा.लि.द्वारा सञ्चालित एवी मलको गोदाममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोलबजारले जनाएका छन् । आगलागीको कारण र क्षतिबारे यकिन नभएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु के.सी.ले वताउनु भयो । मलमा विक्रिका लागि ल्याईएका सवैभन्दा बढी मूल्यको कपडा, खाद्यान्न सामाग्री, इलेक्ट्रोनिक्स, फर्निचर, किचेनका सामाग्री, एसी मेसीनहरु लगायत लाखौं मूल्य बराबरको स

    • प्रकाशित मितिः फागुन १, २०७९
    • ३१७ पटक पढिएको
  • कोरिया खोलामा स्पर निर्माण ,गाउँमा पानी पस्नबाट जोगाए

    सप्तरी,माघ २६ गते । सप्तरीको सुरुंगा नगरपालिका वडा नं. १ भएर बग्ने कोरिया खोलामा मधेश प्रदेश सरकारको चुरे संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत चार वटा स्पर निर्माण गरिएको छ । मधेश प्रदेश सरकारको १० लाख र स्थानीयको एक लाख १७ हजारको जनश्रमदान खर्चमा निर्माण भएको स्परले झोलुंगे पुललाई मात्र नभई खेती योग्य जग्गासँगै वस्तिलाई समेत कटान हुनबाट जोगाएको छ । कोरिया खोला आसपास झण्डै २७ घर परिवारहरु बसिरहेका छन् । सुख्खा मौसममा जसोतसो रात गुजारे पनि वर्षात्को बेला गाउँमा पानी पस्ला भन्ने त्रासले रात गुजार्नुपर्ने वाध्यता उनीहरुको छ । यसपल्ट मधेश प्रदेश सरकारको सहयोगमा बनेको स्परबाट केही हद

    • प्रकाशित मितिः माघ २६, २०७९
    • २९८ पटक पढिएको
  • धनुषाको नकटाझिझमा घाट निर्माणले नुहाई धुहाईसंगै पूजा पाठ गर्न सजिलो

    धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् । नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खन

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ३०० पटक पढिएको
  • गोलबजार स्पोर्ट क्लव विजयी

    सिरहा,माघ २४ गते । सिरहाको लहान नगरपालिका वडा नं. २२ गमहरीयामा सलहेश यूथ क्लवद्वारा आयोजित प्रथम गोल्ड कपको फाईनल पेनाल्टी खेलमा गोलवजार स्पोर्ट कल्वले गाईघाट फुटवल टिम गाईघाटलाई ३ का विरुद्ध ४ गोलले जित हासिल गरेको छ । विजयी गोलबजार स्पोर्ट क्लवलाई एकावन्न हजार नगद र दोस्रो हुने गाईघाट फुटवल कबल्वलाई सताईस हजान नगद ट्रफी तथा मेडल प्रदान गरेको थियो ।माघ १६ गतेदेखि संचालन भएको खेलमा सिरहा, ससप्तरी,  उदयपुर,धनुषा र सिन्धुली गरी ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाइएको छ । 

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ३९१ पटक पढिएको
  • हुलाकी कमला पुल पुनः निर्माणको माग गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

     नरेशचन्द्र बरबरिया सिरहा माघ १९ गते  । हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै नेपाल सरकारका उप-प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा  यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन । बुधबार सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित कुमार  गोठिया (यादव )ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाडौमा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हो । निर्माणको अन्तिम चरणमा पुगेको बेला सामान्य बाँढीले भासिएको पुल पुनः निर्माणको मागगर्दै हुलाकी सडक संघर्ष समितिले दबाबस्वरूप प्रर्दशन समेत गरेका छन । &nb

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १,५४७ पटक पढिएको
  • शहिदनगरको एक विद्यालयका प्र.अ यादव लाई अभिभावकले दले कालोमोसो

    सिरहा, माघ १८ गते  । धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्दै विद्यालयमा ताला लगाएका छन् ।मधेश प्रदेश धनुषाको  शहीदनगर नगरपालिका ७ स्थित जनमा मावि धबौलीका प्र.अ श्रीप्रसाद यादवलाई बुधबार कालोमोसो दल्दै उनको कार्यकक्षमा ताला लगाएका हुन्  विद्यालयमा विभिन्न शीर्षकमा आएको रकम प्रअले भ्रष्टाचारी गरेको आरोप विद्यार्थी र अभिभावकको छ । वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि आएको रु १ लाख, प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान वापत प्रदेश सरकारबाट आएको रु १५ लाख प्रअले भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ३,४४८ पटक पढिएको
  • सिरहाको महेशवारीमा टुरिज्म एण्ड सिमसार पार्क निर्माण हुदै

    सिरहा,माघ १५ गते ।सिमसार क्षेत्र संरक्षणसँगै आन्तरिक तथा वाह्य टुरिज्मलाई बढाउने उद्देश्यले सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाले महेशवारी टुरिज्म एण्ड सिमसार पार्क निर्माण गर्न लागेको छ ।स्थानीय गाउँपालिकाको मातहतमा रहेको करिव १४ कठ्ठा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न पार्कको विभिन्न संरचना निर्माण लागेको हो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड ९ लाख ६० हजारको लगानीमा निर्माण हुन लागेको उक्त पार्कमा चारैतर्फ शेयर वाल, पार्कको विच भागमा आकर्षक स्टाचु, एलेक्ट्रिक बोट, आरामदायी कुर्सी, कार्यालय तथा टिकट घर लगायतका संरचना निर्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १७५ पटक पढिएको
  • बाटो नै नभएको ठाउँलाई नगर प्रमुखद्वारा बाटोको सिफारिश

    सिरहा,माघ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले अरुको क्षेत्राधिकार मिच्दै बाटो नै नभएको जग्गालाई बाटो भएको सिफारिश गरेको छ । नगरपालिकाको साविक गा.वि.स.हनुमाननगर प्र.ध. वडा नं. ७ हाल धनगढीमाई नगरपालिका वडा नं. ३ बस्ने मिश्री लालको छोरी विकाउको पत्नी सुनैर देवी तेलीनको नाउँमा दर्ता कायम रहेको जग्गा गा.वि.स. भवानीपुर प्र.ध. वडा नं. ८ क कित्ता नं. ८० र ७ कित्ता नं. ४४६ को ज.वि.०–५–२ र ०–४–५ जग्गाको उत्तरतर्फबाट कृषि सडक रहेको सिफारिश गरिएपछि स्थानीयहरु अच्चमितमा परेका छन् । नगर प्रमुख महतोले गरेको घर बाटो सिफारिशमा बाटो नै नभएको उक्त वडाका वडा अध्यक्ष विरेन्द्र

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ६३० पटक पढिएको
  • कानुनको परिधिभित्र रही काम काज गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रह

    सिरहा,माघ १४ गत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख गोपाल प्रसाद अधिकारीले सरकारले प्रदत्त गरेको कानुनको परिधिभित्र रही विकास निर्माणका कामकाज गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तह स्तरीय अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अधिकारीले कानुन बमोजिम ढुक्क भएर काम गर्न आग्रह गर्दै कानुन विपरित रहेर काम गर्ने जोसुकैलाई कार्वाही गर्न आयोग पछाडि नपर्ने चेतावनी समेत दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको कार्यक्षेत्र रहेको ९ वटा जिल्ला सिरहा, धनुषा, सर्लाही, महोत्तरी, खोटांग, ओ

    • प्रकाशित मितिः माघ १४, २०७९
    • १५८ पटक पढिएको
  • एक महिनामा सात सय क्विन्टलको व्यापार

    जनकपुर, माघ १४ गते । मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ ।धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।” यस हिसाबले महिनामा आठ दिन अत्यधिक भीडभाडको धनुषाधाम मेला भर्न धनुषा,

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २१८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२