X wada

स्थानिय

    Showing १,३०१-१,३१० of १,३२३ items.
  • फेरि कमला नदीको पुलको अर्को स्पान पनि भासियो

    सिरहा,कार्तिक ३ गते ।  हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ ।दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको अर्को स्पान पनि तल भासिएको हो ।बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना प्राप्त भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले जानकारी दिए ।‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं’ उनले भने ।यसअघि सिरहाको बसपिट्टा भन्ने स्थानमा पुलको एउटा स्पाम १७ असारमा स्पान भासिएको थियो । पुल निर्माणको ठेक्का २०६८ मै पप्प

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १५९ पटक पढिएको
  • जानकी मन्दिरमा कोजगरा महोत्सव आज

    सिरहा,कार्तिक ३ गते ।अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बनेको छ ।कात्र्तिक पुर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष दुई दिन मनाउने भएको हो । मिथिलाँचल क्षेत्रमा नवविवाहिताहरु वरको कोजाग्रात पर्व मनाउने परम्परा रहिआएको छ भने जानकी मन्दिरमा विशेष रुपमा यस दिनलाई महोत्सवको रुपमा मनाउने गरिएको छ । परापूर्व कालदेखि नै जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट १ सय ८ वटा कोशेली ९भार० जानकी मन्दिरमा विधिवत रुपमा पठाउने परम्परा छ । यस वर्ष जानकी मन्दिरमा कोजाग्रात महोत्सव बुधबार मनाउने भएको हो भने सर्वसाधारणहरुले मंगलबार नै भोजभतेरको आयोजना गरेका छन । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १०५ पटक पढिएको
  • राजबिराज नगरपालिका जलमग्न

    सिरहा,कार्तिक ३ गते ।मुलुककै पुराना नगरपालिका मध्येका राजबिराज नगरपालिका सामान्य बर्षा हुँदा पनि जलमग्न हुने गरेका छन् । ढल निकासको उचित ब्यबस्था नहँुदा सामान्य बर्षामा पनि नगर क्षेत्रका सडक तथा बजारहरु जलमग्न हुने गरेको हो ।दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको बर्षाले राजबिराज नगरपालिकाका मुख्य सडक तथा बजारहरु डुवानमा परेको स्थानीयले बताएका छन् । नगरपालिकाको लापरबाहीले नालाहरुमा फोहोर जमेकाले पानीको निकास बन्द भई सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको उनीहरुको आरोप रहेको छ ।नगरपालिकाले हप्तौसम्म फोहोर थुपारेर राख्छन् एक स्थानीयले भने, समयमा फोहर नउठाउँदा पानी परेपछि नालामा छिरेर जाम हुन्

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १११ पटक पढिएको
  • अधुरो सडकहरूलाई एक महिनामा पूर्णता दिन मन्त्री यादवको निर्देशन

    सिरहा,कार्तिक ३ गते ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरी सदरमुकाम जोड्ने अधुरो सडकहरूलाई एक महिनामा पूर्णता दिन निर्देशन दिएकी छिन् । सप्तरीको राजबिराजमा मंगलबार  सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएकी हुन् ।भौतिक पूर्वधार बिकासमा सप्तरी जिल्ला निकै उपेक्षामा परेको सप्तरीको सदरमुकाम जोड्ने अधुरो सडकहरुको कार्यलाई तिब्रता दिन आग्रह गरिन् । कार्यक्रममा बोलदै मन्त्री यादवले भने हाल हुँदै गरेको स्वास्थ्य, शिक्षा तथा सडकहरूको स्तरोन्नतिको कार्यहरू जसपा अध्यक्ष उपेन्द्र यादवको देन रहेको उल्लेख गरिन् ।सप्तरी सदरमुक

    • प्रकाशित मितिः कार्तिक ३, २०७८
    • १३१ पटक पढिएको
  • महालेखा परीक्षकको प्रतिबेदनमा नगरपालिकालाई लाखौको बेरुजु

    सिरहा,कार्तिक  २ गते ।  सप्तरीको राजबिराज नगरपालिकाले लाखौंको सेनेटरी प्याड कार्यबिधि तथा योजनाबेगर खरिद गरिएको पाएको छ । महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार कार्यबिधि तथा योजना बिपरीत १९ लाख भन्दा बढि रुपैयाको प्याड खरिद गरि भुक्तानी गरिएको पाईएको हो ।प्रतिवेदनअनुसार शिलबन्दी दरभाउ पत्रको माध्यमबाट कम कबोल गर्ने यशोदा फर्मा लिंकलाई १९ लाख ८६ हजार ८ सय ६१ रुपैया ४९ पैसामा खरिद गरि भुक्तानी गरेको छ । उक्त प्याडहरु बितरण नभई अझै स्टोरमा खर्च नगरी बाँकी देखिन्छ, प्रतिबेदनमा भनिएको छ, जुन प्रयोजनका लागि खरिद भएको थियो सो बमोजिम गरिएन, कार्यबिधि तथा योजनाबेगर खरिद गरेको तथा हालसम्म बि

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • ११९ पटक पढिएको
  • मिथिला कप टि–ट्वाईन्टी क्रिकेट खेल हुने

    सिरहा,कार्तिक १ गते । यूवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा  सप्तरीको राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता बुधबारदेखी शुरु हुने जनाएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित रहेको खेल मैदानमा तेश्रो संस्करणको खेल हुनलागेको  हो ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरि मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने जानकारी गराएको हो  ।  शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सक्रिय रहेरका क्लवले कार्तिक ३ गतेदेखि शुरु भई १२ गतेसम्म चल्ने खेलमा उद्घाटन खेल लहान क्रिकेट क्लव,

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १६३ पटक पढिएको
  • पानीले रुनु न हाँस्नु बनाए

    सिरहा,कार्तिक २ गते । राति देखी परेको अबिरल बर्षाले किसानले घर भित्रयाउने वेलामा धान वाली नष्ट भएपछि किसान चिन्तित भएको छ ।खेतमा पाकेर थन्क्याउने बेलामा धान बालीमा क्षति पुगे पछि यहाँका किसानहरु चिन्तित भएका छन ।अविर वर्षाले धानलाई झार्नुका साथै बोट समेत ढलेका छ । भित्रियाउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको किसान शिब शंकर यादबले बताउनुभयो ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”उहाँले भन्नु भयो, रातिदेखि भएको अविरल वर्षाका कार

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • १८९ पटक पढिएको
  • कलाकार चौधरीलाई बचाउन अर्थिक सहयोगको अपिल

    लहान,कार्तिक १ गते  । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एकजना कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन्  । सप्तरीको डाक्नेश्वरी नगरपालिका  (९ लक्षणपट्टी  बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी कलिलो उमेरमै हाल जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै चौधरीलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको  समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रह

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • ९०४ पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स लहान शाखाले गर्याे ४३ लाख २१ हजार ८ सय २० मृत्यु दाबी भुक्तानी

    रामनारायण ठाकुरसिरहा,कार्तिक १ गते । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।सो बिमा वापतको रकम परिवारले बुझे

    • प्रकाशित मितिः कार्तिक १, २०७८
    • २३६ पटक पढिएको
  • ३ सय ९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं,असोज ३१ गते । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् । सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।काठ

    • प्रकाशित मितिः असोज ३१, २०७८
    • १२३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२