X wada

स्थानिय

    Showing १,२११-१,२२० of १,३२३ items.
  • मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी

    सिरहा,कार्तिक २७ गते –प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन एक दुई दिनमा सुरु गर्ने तयारी गरेको जानकारी दिए । सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकुलपति डा साहले बताए । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १५५ पटक पढिएको
  • मिथिलामा अक्षय नवमी मनाइँदै

    सिरहा,कार्तिक २७ गते – मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ ।पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा आज गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भो

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • १०३ पटक पढिएको
  • बाराबाट कटुवा पेस्तो सहित एक जना पक्राउ

    बारा,कार्तिक २७ गते – पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–५. का ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बिहीबार राति खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनको साथबाट पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद भएको मिश्रले बताए।बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ११५ पटक पढिएको
  • डीएसपी तिम्सिनाको निधन

    सप्तरी,कार्तिक २६ गते  इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख ४६ वर्षीय डीएसपी लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ। काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डीएसपी तिम्सिनाको बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले बताए।दशैं अघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिनअघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १२१ पटक पढिएको
  • गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी प्रहरीको नियन्त्रणमा

    सिरहा,कार्तिक २६ गते – विष्णुपुर गाउँपालिकाका अध्यक्ष चढ्ने सरकारी नम्बर प्लेटको गाडी दुरुपयोग गरेको भन्दै जनप्रतिनिधि र स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । छठ पर्वको दिन अध्यक्षका आफन्त र कार्यकर्ता चढेर रातको समयमा घुमिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिले नै बा२झ ३६४३ नम्बरको स्कारपिओ नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाएका हुन् ।उक्त गाडीमा पालिकाको कुनै कर्मचारी र जनप्रतिनिधि, ड्राईभरसमेत नभएकाले स्थानीयवासी र जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताइएको छ । रातको समयमा बाटोमा दुई तीन पटक गाडी दौडाएपछि आफूहरुले रोकेर हेर्दा कर्मचारी र जनप्रतिनिधि कोही नदेखेपछि

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • २५६ पटक पढिएको
  • रामचन्द्र झा माधवसंग जाने

    सिरहा,कार्तिक २६ गते – नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।समाजवादीको आयोजनामा मंसिर ७ गते धनुषाको विदेह नगरपालिका तीनकौरिया चोकमा हुन लागेको आमसभाको क्रममा नेता झाले औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी पार्टी अध्यक्ष माधव नेपालको सहभागिता रहने बताइएको छ । आमसभाको तयारी बैठक शुक्रबार हुने कार्यक्रम रहेको छ । माओवादी केन्द्र प्रति आप् mनो कुनै असन्तुष्टि नरहेको बताउंदै नेता झाले माधव नेपालसंग काम गरी आफुले कम्युनिष्ट आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकोले समाजवादी प्रवेश गर्न लागेको स्पष्ट पारेका छन

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १०९ पटक पढिएको
  • आयोजक टिम ४ गोलले विजय

    सिरहा,कार्तिक २५ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज दोस्रो सेमी फाईनलमा आयोजक टिम महदेबा बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो सेमी फाईनलमा महदेवा ४ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको दोस्रो सेमी फाईनलमा आज बिरेन्द्र बजार एफ.सी. धनुषा र आयोजक टिम महेदवा एस.सी. विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको १३ मिनेटमै आयोजक टिमले १ गोल  गरेका थिए भने क्रमिक रुपमा ४ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आ

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ५९६ पटक पढिएको
  • धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एकजनाको मृत्यु

    सिरहा,कार्तिक २५ गते – धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिदा एकजनाको मृत्यु भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं। ५ महेन्द्रनगरस्थित जनकपुरधाम(ढल्केवर सडक खण्डमा एकआपसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।ढल्केवरबाट जनकपुरतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोक्किएका थिए ।ठक्करबाट मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृतक चालकको नामथर र ठेगाना तत्काल खुल्न नसकेको

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १५६ पटक पढिएको
  • अवैध लागू औषध सहित एक जना पक्रउ

     सिरहा,कार्तिक २५ गते – मिर्चैया नगरपालिका वडा नं। ४ स्थितमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ऐ।ऐ। बस्ने अं।बर्ष २८ को अनिथा महरा आँपको बगैचामा घुमफिर गरिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागू औषध गाँजा अं।१०० ग्राम र नाईट्रोभेट १० लेखेको ट्यावलेट ५ पत्ता (५x३०) १५० पिस सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट थप अनुसन्धान कार्य भईरहेको ।

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • १२७ पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १९६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२