X wada

All Posts By अनुभक्त चौधरी

    Showing २२१-२३० of ९०२ items.
  • अवैध कुखुरा प्रहरीकाे नियन्त्रणमा ,भारतीय कुखुरामा कडाई गर्व्यान वसायको माग

    बद्री नारायण यादवसिरहा,२७ माघ ।भारतबाट लुकीछिपी ल्याइरहेको अवस्थामा अवैध कुखुरा सिरहा नगरपालिका–८ बाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।प्रहरी नियन्त्रणमा परेको ३२ किलो कुखुरा माडरस्थित रहेको क्वाइरेन्टाइन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक रविन्द्रराज पाण्डेले बताए । मोटरसाइकल र मान्छेबारे भने उनले केही कुरा गरेन् । उनका अनुसार कुखुरा सम्बन्धमा थप अनुसन्धान जारी छ ।कुखुरा बोकेको मोटरसाइकल सिरहा बजारको सहजबाटो छोडेर बाइपास बाटो प्रयोग गर्दा कुखुरा अबैध रहेको भनेर शंका लागेपछि प्रहरीको सहयोगमा सो कुखुरा नियन्त्रण गएको स्थानीयहरुले बताए ।माडरबाट रामजानकी चौक लौ

    • प्रकाशित मितिः माघ २७, २०८०
    • २७९ पटक पढिएको
  • आधारशिला २२ औं वर्षमा प्रवेश ,चौदह परिवारका सदस्यहरु एकाईस वर्षदेखि एकै ठाउँमा

    सिरहा,माघ २६ गते । एक अर्काबीचको सुमधुर सम्बन्ध नबनिरहेको अहिलेको समाजमा चौदह परिवारका सदस्यहरु एकै ठाउँमा बस्नु पत्यार नलाग्न सक्छ तर महोत्तरी जिल्लाको बर्दिवासमा संचालित कम्युन उन्मुख आधारशिला सामाजिक रुपान्तरणको अभियानमा विगत एक्काईस वर्षदेखि एउटै परिवार भएर एकै ठाउँमा बसेका छन् । महोत्तरी जिल्लाको बर्दिवासस्थित गौरी डाँडामा संचालित कम्युन उन्मुख संस्था आधारशिलाले २१ औं वर्ष पार गरी २२ औं वर्षमा प्रवेश गरेको छ ।नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आधारशिलाका संरक्षक समेत हुनुहुन्छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ८०६ पटक पढिएको
  • मिर्चैया नगरपालिकाले सर्वपक्षीयको सहयोगमा रेडक्रस भवन निर्माण

    सिरहा,माघ २४ गते । सिरहास्थित संचालित मिर्चैया नगर अस्पतालबाट स्थानीयको स्वास्थ्य सेवा पहुँचमा थप प्रभावकारी बनाउने उद्देश्यले मिर्चैया नगरपालिकाले सर्वपक्षीयको सहयोगमा रेडक्रस भवन निर्माण गरेका छन् । नगरपालिकाको ईक्वीमेन्ट सहित नगर कोषबाट ३८ लाख एवम् संघ, प्रदेश तथा  सहयोगी हातहरुको सहयोगले रेडक्रस भवन बनेको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले जानकारी दिएका छन् । नगरपालिकाको मातहतमा रहेको वडा नं. ५ स्थित दुई कठ्ठा पाँच धुर जग्गामा बनेको रेडक्रस भवनमा ब्लड बैंक स्थापना गर्ने उद्देश्य अनुरुप नगरपालिकाले रेडक्रस भवन निर्माण गरेको जनाइएको छ । मिर्चैैया नगरपालिकाले नगर

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २९९ पटक पढिएको
  • बेंखाडी युवा क्लव विजय

    सप्तरी,माघ २४ गते । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. ५ कुसहास्थित खेल मैदानमा संचालित प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगितामा वीरगंज युनाईटेड पर्सालाई पछि पार्दै बेंखाडी युवा क्लब वर्दीवास विजयी भएको छ ।खेलको समयावधिभित्र कुनै पनि टिमले जित हासिल गर्न नसकेपछि ट्राइब्रेकरमा खेलाइएको खेलमा वीरगंज युनाईटेड पर्सालाई चार गोलका विरुद्ध पाँच गोलले बेंखाडी युवा क्लव बर्दिवास विजयी भएका हुन। आयोजकले प्रथम विजेता बेंखाडी युवा क्लव बर्दिवासलाई पचहत्तर हजार एक सय एक रुपैया र दोस्रो विजेता विरगंज युनाईटेड लाई एकाउन्न हजार एक सय एक रुपैया नगद ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।विजय टि

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ९३५ पटक पढिएको
  • दोस्रो लहान मेयर गोल्डकप

    सिरहा,माघ २४ गते । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणमा २२ गते देखि दोस्रो लहान मेयर गोल्डकप शुरु भएको छ । लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले खेलको उद्घाटन गर्नुहुँदै खेलको माध्यमबाट युवाहरुलाई जार्गित गर्नुको साथै कुलतमा लागेकालाई सही दिशामा ल्याउने खेलको महत्वपूर्ण भूमिका रहने भएकाले खेलको आयोजना गरेको जनाउनुभयो । प्रतियोगितामा नेपालभरिका ९ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्दैछ । फाल्गुन एक गते अन्तिम प्रतिस्पर्धा गराइने खेलमा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः तीन लाख र एक लाख पचास हजार नगदसहित शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ७६४ पटक पढिएको
  • ठगि मुद्दामा पक्राउ परेका प्र.अ.कर्ण अस्पताल भर्ना

    शिब दयाल यादबसिरहा,माघ २३ गते । सिरहाको चन्द्र माध्यमिक विद्यालय (चमावि)का प्राचार्य प्रधानाध्यापक मधुसुदन कर्ण अस्पताल भर्ना भएका छन् । व्यवसायीलाई ठगी गरेको आरोपमा सोमबार साँझ पक्राउ परेका प्राचार्य कर्णले पक्राउ परेको केही घण्टामै स्वास्थ्य समस्या देखाउँदै उनी अस्पताल भर्ना भएको बताईएको छ । प्रहरीका अनुसार, उनलाई प्रादेशिक अस्पताल सिरहाको एनआईसियूमा भर्ना गरिएको हो । उनलाई हर्टको समस्या देखाएको बुझिएको छ । नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सका संचालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुदाको सुनुवाईको आधारमा प्रहरीले प्र

    • प्रकाशित मितिः माघ २३, २०८०
    • ३८६ पटक पढिएको
  • भारतीय गाडीमा सवार नापी अधिकृतसहित ११ जना घाइते

    सर्लाही, माघ २३ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–१०, गम्हरियास्थित चमेली माई मन्दिर नजिक सोमबार राति भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित गाडीमा सवार ११ जना घाइते भएका हुन् । सोमबार राति पौने ८ बजेतिर नवलपुर–मलङ्गवा सडक खण्डमा सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पीढी ९६४८ नम्बरको सफारी गाडी नवलपुरतर्फ नै उखु बोकेर आउँदै गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा घाइते भएका ११ जनामध्ये नापी कार्यालय

    • प्रकाशित मितिः माघ २३, २०८०
    • २७४ पटक पढिएको
  • सभामुखद्वारा बैठक कक्षको अवलोकन

    काठमाडौं, माघ २१ गते । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गर्नुभएको छ ।सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार (आज) सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गर्नुभएको हो ।सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको छ । दैनिक नेपाल बाट

    • प्रकाशित मितिः माघ २१, २०८०
    • १९८ पटक पढिएको
  • रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आयोगको छलफल

    काठमाडौँ, माघ २१ गते। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले  रिक्त रहेका विभिन्न २५ पदमा  हुने उपनिर्वाचनका सम्बन्धमा आइतबार उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ।प्रमुख निर्वाचन आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने  उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्दै आएको छ।विभिन्न कारणले रिक्त रहेका ती पदमा आयोगले उपनिर्वाचन गराउन लागेको हो। निर्वाचन आयोगका अनुसार हाल प्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • १८३ पटक पढिएको
  • अधिवेशन स्थगित गरेर धादिङका एमाले नेताहरु केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दै

    काठमाण्डौ,माघ २१ गते । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला

    • प्रकाशित मितिः माघ २१, २०८०
    • ५०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२