X wada

स्थानिय

    Showing ५४१-५५० of १,३२३ items.
  • सिरहामा अपाङ्गता समावेशि कार्यक्रम समुद्धघाटन सम्पन्न

    सिरहा,भदौ १९ गते । सिरहा जिल्लामा दलित विकास मञ्च सिरहाले सवैकालागि समावेशि समुदाय कार्यक्रम गोलबजारमा एक भव्य कार्यक्रम गरि समुद्धघाटन सम्पन्न भएको हो । कार्यक्रममो प्रमुख अतिथिति गोलबजार नगरपालिकाको नगरप्रमुख श्याम श्रेष्ठले पानसमा वतिबालेर समुद्धघाटन गरिएको हो । सवैकालगि समावेशिकरण ः हाम्रो अभियान भन्ने मुलनाराका साथ गोलबजारको अतिथी सदनमा दलित विकास मञ्च सिरहाको आयोजना र गोलबजार नगरपािलकाको सहकार्य तथा सि.वि.एम.नेपाल को साझेदारीमा तिनवर्षे कार्यक्रम संचालिन गरिने दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले बताईन । सवैकालागि समावेशि समुदाय कार्यक्रम सिरहा जिल्लाको दूर्ई वटा स्थान

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ३२८ पटक पढिएको
  • सातौ गाउँ सभा सम्मपन्न ,कृषि,शिक्षा र स्वास्थ्यमा जोड

    अनुभक्त चौधरीसिरहा,भदौ १९ गते । सिरहाको दक्षिणवर्ती बरियारपट्टी गाउँपालीकाले सातौ गाउँ सभा एक कार्यक्रम विच सम्मपन्न गरेको छ । सभाले अगामी आर्थिक वर्षमा कृषि,सडक लगायत भौतिक पूर्वाधारका काममा केन्द्रीत रहेर वजेट ल्याउने गाउँपालीका अध्यक्ष संतोष कुमाार महतोले जनाउनु भयो ।उक्त  दिन नै गाँउपालिकाको अगामी बजेट सार्वजानिक गर्ने भएपनि आन्तरीक विवादका कारण  गाउँ सभा समयमै हुन सकेको  थिएन । यस अधि पनि विवादका कारण सार्वजानिक हुन सकेन आपसी साझेदारीमा दुई चार दिन भित्रै पत्रकार समेलन मार्फत सार्वजानिक गर्ने गापा अध्यक्ष महतोले उल्लेख गर्नुभयो ।सिरहा जिल्लाको सिमावर्ति क्षेत्र संग जोड

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • २०० पटक पढिएको
  • निर्धन उत्थानले दिए सदस्यको मृत्यू पछि ५ लाख बढीको चेक

    निर्धन उत्थान लघुवित वित्तिय संस्था शाखा कार्यालय सुखिपुरले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ सिमराका स्व.राधा देवी महतोको श्रद्धाञ्जजली कार्यक्रमको आयोजना गरि महतोकी परिवारलाई चेक हतान्नतरण गरेको छ ।सिमरा गाउँमै कार्यक्रम गरी निर्धन लघुवित वित्तिय संस्था शाखा कार्यालय सुखिपुरका  शाखा प्रवन्धक ओम प्रकाश कुमार साहले महतोकी श्रीमानलाई पाँच लाख पचासी हजारको चेक दिईएको हो ।विगत आठ वर्ष देखि महतो निर्धन लघुवित वितिय संस्था सुखिपुर द्वारा गठन गरेको निर्धन महिला बचत समुह  सिमरामा अवद्ध थिईन । श्रद्धाञ्जली कार्यक्रममा ६ नं. वडाका वडा  अध्यक्ष भगलु महतो,स्थानिय बुधीजिवी र बचत समुहका स

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • ४४२ पटक पढिएको
  • छ वर्षदेखि कामविहीन नापी कार्यालय

    ढल्केबर, साउन २१ गते । धनुषाको ढल्केबरमा एक यस्तो नापी कार्यालय छ, जहाँ कर्मचारी त छन् तर काम छैन। पूर्व–पश्चिम राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुईतले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालयका अन्य कार्यालयझै प्रत्येक दिन समयमै कार्यालय खुल्छ। कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ तर उहाँहरू कामबिना दिनभर कार्यालयमा बस्नुहुन्छ। १० बजे नै कार्यालयमा उपस्थित भएका कर्मचारी हाजिरी रजिस्टरमा सही छाप गरेर दिनभर गफिएर समय बिताउनुहुन्छ। सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापना कालदेखि नै सुनसान छ, यहाँको यो नापी कार्यालय। नापी कार्यालय जनकपुरधाम धनुषाले आव

    • प्रकाशित मितिः साउन २१, २०७९
    • ३३५ पटक पढिएको
  • हप्ता दिन नबित्दै मन्दिर भत्कियो

    कल्याणपुर, साउन २१ गते । सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो । तिरहुत गाउँपालिका २ स्थित बडहरामा १० लाख रुपियाँको लागतमा निर्माण भएको बजरङ्गबलीको मन्दिर एक साता नबित्दै ढलेको हो । कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निर्माण भएको मन्दिर ढलान भएको सात दिनमै भत्किएको छ ।आर्थिक बर्ष २०७८–७९ मा बडहरामा रहेको अधुरो बजरङ्गबली मन्दिर निर्माण कार्यका लागि गाउँपालिकाले १० लाख रुपियाँ बजेट बिनियोजन गरेको थियो । योजना निर्माण उपभोक्ता समितिका सचिव बिशो यादवका अनुसार गाउँ

    • प्रकाशित मितिः साउन २१, २०७९
    • ३२२ पटक पढिएको
  • विद्युतिय करेन्ट लागेर सप्तरीमा सासुरावुहारी सहित तीन जनाको मृत्यु

    सप्तरी, साउन १९ गते। सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनरुप ६ का ४० वर्षीय सौदानन्द सरदार र उनकी बुहारी २० वर्षीया अन्जली सरदार छन्।सप्तरी प्रहरीका अनुसार आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेर अचेत भएकी बुहारीलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको हो।करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार अन्जली सात महिनाकी गर्भवती थिईन्।यस्तै, सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा ५६ वर्षीय शिवशंकर साहको पनि करेन्ट लागेर मृत्यु भएको

    • प्रकाशित मितिः साउन १९, २०७९
    • १६८ पटक पढिएको
  • एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

    जुम्ला,साउन १४ गते । जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई  घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् (ुगडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।ु गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन  गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्ट

    • प्रकाशित मितिः साउन १४, २०७९
    • २५४ पटक पढिएको
  • २३ लाख नगद सहित भारतीय नागरिक पक्राउ

    ढल्केवर, साउन १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ भारतको बिहार राज्यको मधुबनी जिल्ला ग्राम पञ्चायत हरलाखी हरिने–९ घरका भएका १९ वर्षीय अब्दुल समीलाई स्रोत नखुलेको उक्त नगद रकमसहित पक्राउ गरेको हो । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१२, कुर्थास्थित महादेव मन्दिर नजिकैबाट समीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । बिआर ३२ एजे ०१७० नम्बरको भारतीय मोटरसाइकलमा सवार भई लोहनाबाट जनकपुरतर्फ आउँदै

    • प्रकाशित मितिः साउन १०, २०७९
    • २२८ पटक पढिएको
  • ट्राफिक प्रहरी मधेस प्रदेशद्वारा २२ करोड राजस्व सङ्कलन

    सिरहा,साउन १० गते । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक वर्ष २०७८।२०७९ मा रु २२ करोड बढी राजस्व सङ्कलन गरेको छ। मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले गरी रु २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरेको हो ।आठ जिल्लामा सबैभन्दा बढी जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले रु तीन करोड १७ लाख ६२ हजार र सबैभन्दा कम राजस्व सङ्कलन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले रु एक करोड ७८ लाख ७० हजार पाँच सय मात्र राजस्व सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बारासमेत रह

    • प्रकाशित मितिः साउन १०, २०७९
    • २३४ पटक पढिएको
  • बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै

    सिरहा,साउन ५ गते । भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको हो ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले भने, “कुर्थादेखि १७।५ किलोमिटर रेल सञ्चालनका लागि लिक ९पटरी० हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँ

    • प्रकाशित मितिः साउन ५, २०७९
    • २११ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२