X wada

स्थानिय

    Showing ५०१-५१० of १,३२३ items.
  • मतगणना अझै सुचारु भएन

    सिरहा,मंसिर ५ गते ।चार वटा निर्वाचन क्षेत्र रहेको सिरहामा विशेषतः गठबन्धनहरुबीच विवादका कारण सिरहाको कुनै पनि क्षेत्रमा हालसम्म मतगणना शुरु हुन सकेन । यद्यपि मतगणनाको सबै तयारी भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा समानुपातिकका एकै पटक मतगणना गर्नुपर्ने, वडाहरु मतपेटिका एक आपस वडामा मिसाउनु नपर्ने लगायतका विवादका कारण विहानदेखि पटक पटक बसेको सर्वदलीय बैठक विना निश्कर्षका कारण हालसम्म मतगणना शुरु हुन सकेको छैन । अझै दलहरुबीच सर्वदलीय बैठक बसिरहेकाले समझदारी हुने वित्तिकै मतगणना शुरु हुने जनाएको छ । हिजो सम्पन्न मतदानमा सिरहाको च

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • १८३ पटक पढिएको
  • सिरहा २ प्रदेश सभामा सत्ता र प्रतिपक्ष गठवन्धनको प्रतिस्पर्धा

    सिरहा –सिरहाको निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा निवार्चनमा दुवै गठवन्धनविच कडा प्रतिस्पार्धा हुने देखिएको छ। प्रदेश ‘क’ मा सता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का युवानेता जिवछ यादब र एमाले जसपा गठवन्धनको तर्फबाट वर्तमान कृषि मन्त्रि तथा जनता समाजवादी पार्टीका नेता विजय यादब विच कडा प्रतिस्पर्धा हुने देखिन्छ।‘ख’ मा पनि सत्ता गठबन्धनको उम्मेदवार वर्तमान प्रदेश सांसद मदनसेन श्रीवास्तव र एमाले जसपा गठबन्धनबाट पुर्व मन्त्रि सत्रुधन प्रसाद सिंहविच कडा प्रतिस्पर्धा देखिन्छ।प्रदेश ‘क’ मा पछिल्लो समय डा.सिके राउत नेतृत्वको जनमत पार्टीलेपनि आफ्नो राम्रो उपस्थिति देखाएको छ। उनको उम्मेदवारले पनि

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २११ पटक पढिएको
  • बारामा एकाउन्न हजार मेट्रिक टन धान उत्पादन

    बारा, मङ्सिर १ गते । बारा जिल्लामा यस वर्ष ५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन भएको छ। भदैया धान वैशाख, जेठ, असारमा रोपेर असार, साउन, भदौमा थन्क्याइन्छ। छिटो रोपिने र छिट्टै पाक्ने ९९० दिनमा० भएकाले किसानले त्यसपछि अरू बाली धान ९बासमती०, मकै, तरकारी लगाउँछन्। यस जिल्लामा किसानले ११ हजार ९०५ हेक्टर क्षेत्रफलमा हर्दिनाथ १, चैते २, चैते ४ र राधा ४ जातको भदैया धान खेती गरेको र प्रतिहेक्टर ४।३ मेट्रिक टनले उक्त परिमाणमा भदैया धान उत्पादन भएको कृषि ज्ञान केन्द्र, कलैयाका प्रमुख जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो।गत वर्षको तुलनामा यो धान खेती गरिएको क्षेत्रफल र उत्पादनमा भने धेरै परिवर्

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • २०४ पटक पढिएको
  • बिभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश

    सिरहा,कार्तिक ३० गते । सिरहाको धनगढीमाई नगरपालिकाको वाडा नं.५ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौ संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमालेले बुधवार सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ जयपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र धनगढीमाई नगरपालिका वडा नम्बर ५ का  राम नाथ महतो, मलुक महतोे, वडा नम्बर ४ का इन्चार्ज सुरेश महतो ,  सिहेश्वर महतो लगायतका  दुई दर्जन बढी एमाले प्रवेश गरेका हो ।उनीहरुलाई एमालेका मधेश प्रदेश सह ईन्चार्ज तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठले माला तथा रातो टिका लगाएर पार्टीम

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • ३३० पटक पढिएको
  • मतदान शिक्षाबारे अनभिज्ञ रौतहटका पिछडावर्ग

    रौतहट, कात्तिक २९ गते । निर्वाचन आउन अव एक साता मात्र बाँकी भए पनि रौतहटको ग्रामीण क्षेत्रका गरिब, पिछडा वर्ग तथा दलित समुदायका मतदाता भने मतदान प्रक्रिया बारे अन्योलमा छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत खसाल्न को लागि प्रदान गरिने मतदान शिक्षाको पहुँच पर्याप्त नहुँदा मतदाताहरू अन्योलमा परेका हुन् । कति जना उम्मेदवारलाई मत दिने, कसरी मत खसाल्ने भन्ने कुराको सामान्य जानकारी समेत नभएको बताउँछन् ।  तामझाम र बाजागाजासहित भोट माग्न त आउँछन् नेताहरू तर भोट कसरी दिने भन्ने बारे कसैले नसिकाएको गुजार नगरपालिका लक्ष्मीपुर दलितवस्तीका किसान हरिश्चन्द्र रामले बताउनुभयो । यसै ग

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १५६ पटक पढिएको
  • मतदान केन्द्रमा मोबाइल लगे तत्काल कारबाही

    काठमाडौं, कात्तिक २९ गते । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।मङ्गलबार आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको हो ।मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न लगाइएको आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ ।मङ्सिर ४ गते मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाइ, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा खन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १६३ पटक पढिएको
  • स्वतन्त्र उम्मेदवार साहले गरे १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    जनकपुरधाम कार्तिक २६ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (२) का स्वतन्त्र  युवा उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।आसन्न निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (२) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशूल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने छु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।बलबालिकाहरुको उज्जवल भविष्यका लागि पोषणयूक्त आहार, नैति शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १६५ पटक पढिएको
  • नक्कली नोट र पेस्तोलसहित छ जना पक्राउ

    रौतहट, कात्तिक २६ गते । प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले नक्कली नोटका कारोबार गर्ने दुई महिलासहित  छ जनालाई नियन्त्रणमा लिएको हो ।उनीहरू मौलापुर नगरपालिका–८ सोनरनियाबाट बिहीबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुनिल मल्ल ९प्रहरी नायव उपरीक्षक० ले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।&nb

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • २५२ पटक पढिएको
  • उम्मेदवार गाउँमा मतदाता भने भारततिर

    धनगढी, कात्तिक २५ गते । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो । निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १७९ पटक पढिएको
  • कमला बचाउ अभियानको चौथो बार्षिकोत्सव महा कमला आरती गरि मनाईयो

    नरेशचन्द्र बरबरिया धनुषा, कार्तिक २२ गते   । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव  मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती  गरि कमलाको रामघाटको कमला किनारमा  मनाईएको छ  ।उक्त  कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ  नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , विशिष्ट अतिथि कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया,मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल , कमला अभिया

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २१७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२