सिरहा,मंसिर १५ गते । सिरहाको गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल  सहित दुई जना लाई पक्राउ गरेको छ । पत्रलउ पर्नेमा गोलबजार नगरपालिका(४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका(११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् । पेस्तोल  सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

। ईलाका  प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई १ थान पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ।