X Sharama Funecure

स्थानिय

    Showing ३०१-३१० of १,३१५ items.
  • छठको तयारी अन्तिम चरणमा

    सिरहा, मंसिर गते । श्रद्धा एवम् निष्ठापूर्वक भव्यताको साथमनाइने छठ पर्वकोतयारी लगभग सिरहामा पनि पुरा भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिन्ननदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैं सिंगारिने काम भइरहेको छ भने पूजाको लागि पण्डाल तथा टेन्टहरु लगाउने काम पनि धमाधम भइरहेको छ । कठोर पर्वको रुपमा समेत रहेको छठ पर्वको हिजो शुक्रबार नहाय खायबाट शुरु भएको थियो । त्यसैगर, आज खरना (खिर खाने) दिन रहेको छ  । आइतबार निराधार ब्रतबसी अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिनेछ । 

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • २२८ पटक पढिएको
  • पूजा सामाग्री किन्नेहरुको घुइँचा

    सिरहा, मंसिर १ । बडो आस्थ एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको सिरहाका स्थानीय व्यापारिक बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, सिरहाका बजारहरुमा घुइँचो लागेको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु ढाकी, नाङलो, कोनीयाँ, उँखु, केरा,  माटोले बनाएको हाथी, ढकनी लगायका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो ।पूजा सामाग्रीको मूल्य स्थानीय व्यापारीहरुले कृतिम रुपमा बढाएपनि सरोकारवालाहरुको अनुगमनकारी भूमिका फितलो भएको स्थानीयको गुनासो छ । गत वर्षको तुलनामा यसपल्ट पूजाको सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९५२ पटक पढिएको
  • कपडा गोदाममा आगलागी, लाखौको क्षति

    सिरहा,कात्तिक ३० गते ।   सिरहाको गोलबजार नगरपालिका ६ राधाकृष्ण मन्दिर टोलको एक कपडा गोदाममा बुधबार राती आगलागी हुँदा १७ लाख मूल्य बरामरको धनमाल जलेर क्षति भएको छ।स्थानीय ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडासहित करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट गएको टोली, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ।विद्युत सष्टभएर आगलागी भएको भनियपनि प्र

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ३८१ पटक पढिएको
  • साहको चौधौं वार्षिकी सम्पन्न, पाँच पत्रकार सम्मानित

    सिरहा,कार्तिक ३० गते । सिरहाको  मिर्चैयामा बुधवार स्वर्गिय राम भरोष साहको चौथो वार्षिकीमा पाँच जना संचरकर्मीलाई सम्मान गरेको छ ।नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका समाजसेवी एवम राजनितिज्ञ स्वर्गिय साहको सम्पन्न चौथो वार्षिकीमा पाँच जना संचारकर्मीलाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा नेपाल टेलिभिजनका सम्वादाता श्याम कुमार ठाकुर, कान्तिपुर टेलिभिजनका विनय आजाद, मनकामना पोष्टका रामनारायण ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान र एनएसडब्ल्यू न्यूजका पंकज

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ३४६ पटक पढिएको
  • बाँसका सामाग्री बनाउन भ्याई नभइाई

    सिरहा , कार्तिक २९ गते । विशेषतः तराई मधेशको जिल्लामा बसोबास गर्ने सीमान्तकृत डोम समुदायलाई अहिले बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । वर्षभरिको जोहो एक मात्र सहारा चाडवाडको बेला बाँसका सामाग्री बनाएर गुजारा गर्नुपर्ने वाध्यताका कारण उनीहरु अहिले  नजिकिंदो छठ पर्वको लागि बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । तिहार सकिएसँगै तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्वको लागि सीमान्तकृत डोम समुदायलाई अहिले बाँसको सामाग्री बनाउन भ्याई न भ्याई भएको छ । महान चाड छठ पूजाको लागि अति महत्व राख्ने बाँसका सामाग्रीहरु ढाकी, नाङ्लो, कोनिया लगायतका सामाग्री तयार पार्न घरका सम्पूर्ण सदस्यहरु ल

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • २२५ पटक पढिएको
  • हुराहुरी प्रतियोगिताको निरन्तरता

    सिरहा,कार्तिक २९ गते ।लोप हुन लागेको अति रोमान्चित हुराहुरी प्रतियोगिता जगेर्ना गर्ने उद्देश्यले सिरहाको लहानस्थित गमहरियामा हुराहुरी प्रतियोगितालाई निरन्तरता दिएको छ ।स्याउलाले बनाएको हुरामा सुंगुरलाई बाँधेर भैंसीलाई जुधाउने प्रचलन रहँदै आएको छ । हुर्राहुर्री प्रतियोगितामा भाग लिएका भैंसीहरु मध्ये स्थानीय चन्द्रदेव यादवको भैंसीले हुर्रामा बाँधिएको सुँगुरलाई मारिएका हुन् । यसपल्टको हुर्राहुर्री प्रतियोगितामा आसपासका आधा दर्जन भन्दा बढी भैंसीहरुलाई समावेश गरिएको थियो । गोर्बधन पूजाको समाप्तिसँगै हुर्राहुर्री प्रतियोगिता हुने गरिएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • ३७१ पटक पढिएको
  • घटनाको विरोधमा विद्यालय बन्द

     सिरहा कार्तिक २१ गते । सिरहाको गोलबजार वडा नं। ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको शंकास्पद रुपमा पासोमा मृत्यु भएको भन्दै जिल्लास्थित पेशागत संगठनहरुले सत्य तथ्य निष्पक्ष छानविन गरी दोषीलाई कार्वाहीको माग गर्दै आज सिरहा जिल्लाका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएका छन् । विद्यालय बन्दका कारण जिल्लाका भरिका सम्पूर्ण निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको पठन पाठन अवरुद्ध भएको छ । सिरहा जिल्लाभरि रहेका आठ वटा पेशागत संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही नगरिए

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • १८३ पटक पढिएको
  • हतीयार सहित तीन पक्राउ

    सिरहा,कार्तिक २१ गते । सिरहा स्थित लाहन नगरपालिका १सिंगराहीबाट  सोमवार नौ एमएमको अटोटीक पेस्तोल सहित  प्रहरीले  तीन जानालाई पक्राउ गरेको छ । सश्स्त्र प्रहरी वल नेपालको  ईन्टिलीजेन्स व्युरोले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गा ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका ४ का ३५ वर्षीय संजय प्रसाद चौधरीलाई पक्राउ गरेको हो।विशेष सुचनाको आधारमा खटिएको सुरक्षा टोलिले पत्रलाउ परेको साथ बाट दुई थान गोली लोड भएको अटोमेटीक  पेस्तोल,१ लाख ८४ हजार २ सय ५३ रुपैयाँ,४ थान मोवाईल,नेपाल टेलिकमको २२ थान सिम कार्ड,१४ थान एनसेलको सिम कार्ड,नेपा

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ३०५ पटक पढिएको
  • प्रधानाध्यापक साहको मृत्यु संकास्पद, पेशागत संगठनद्वारा विद्यालय बन्दको घोषणा

    सिरहा, कार्तिक २० गते । सिरहाको गोलबजार वडा नं. ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जिवकुमार साहको हत्या भएको भन्दै परिवारजन आन्दोलित भएका छन् ।घटनाको प्रकृति हेर्दा आत्महत्या हत्या नभई हत्या भएको जनाउँदै आफन्तजनले घटनाको निष्पक्ष छानविन र दोषीलाई कारवाहीको माग गर्दै पूर्वपश्चिम राजमार्गको मिर्चैंयामा सडक अवरुद्ध समेत गरिएको छ । विरोधका कारण सयौं सवारी साधन अलपत्र परेका छन् ।घटनाको ढोकछोप गर्ने प्रयास भएको भन्दै मृतकका पत्नी राजमार्गमै सुतेर घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कारवाही नगरिए आत्मदाहको चेतानवी समेत दिएकी छन् । विद्यालय व्यवस्थापन समिति गठन भए

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • १,२७८ पटक पढिएको
  • तलव माग गर्दै सखुवान्नकारकट्टीका शिक्षक आन्दोलित

    सिरहा, कार्तिक १९ गते । सिरहको सखुवान्कारकट्टी गाँउपालिकाका कर्मचारीहरु तलब भत्ता नपाएको भन्दै विभिन्न माग राखी आन्दोलनमा उक्रेका छन् ।गाँउपालिकाको प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिका सदस्य,जनप्रतिनिहरुलाई चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आज दबाब र्याली निकालेका थिए ।नेपालीहरुको महान पर्व दशैमा पनि तलब नपाएको र तराई मधेशको ठुलो पर्व छठ नजिकिदै गर्दा पनि  तलब भत्ता नपाउने भएपछि दवाव स्वरुप आन्दोलनका कार्यक्रम राखी आज ज्ञापन पत्र बुझाएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • २३० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२