X wada

स्थानिय

    Showing १,२५१-१,२६० of १,३२३ items.
  • फोहरले दुर्गन्धित बनेपछि वाडाअध्यहरु सुरु गरे आन्दोलन ,कालो मोसो दल्नेको चेतावनी मेयरलाई

    जनकपुरधाम,कार्तिक १४ गते – जनकपुरधाम फोहोरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलित बनेका छन् । दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् ।वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंह लगायतले ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका हुन् । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरु धर्ना बसेका छन् ।जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएपछि फोहोर व्यबस्थापनमा समस्या हुने गरेको छ । वडाध्यक्ष जानकीराम साहले तत्कालै फोहोर उठाउन स

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १४० पटक पढिएको
  • प्रहरी सक्रियता बढाउन निर्देशन

    सिरहा, कार्तिक १२ गते । प्रदेश नं.२ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले युवापीढिमा लडरलाग्दो रुपमा फैलिरहेको लागु औषधलाई न्यूनीकरण गर्न तर्फ लाग्न प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सिरहाको गोलबजारमा रामप्रताप रामप्रसाद तामांग बहुमुखी क्याम्पस गोलबजार हाताभित्र माननीय जगतप्रसाद यादवको संसदीय विकास कोषबाट बनेको सभाहललाई उद्घाटन गर्नुहुँदै मन्त्री साहले लामो कोभिडको कारण युवा पीढिमा पढाई प्रति ध्यान कमजोर हुँदै गएको तथा दुव्र्यसनीतर्फ आकर्षण बढ्दै गएकोले यस्ता गतिविधि रोक्न प्रदेश नं. २ का सबै खुल्ला सिमाना वरिपरि प्रहरी सक्रियता बढाउन निर्देशन दिएका हुन् ।  लागू औषधको कारण युवा प

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १३५ पटक पढिएको
  • लालुको शव भारतमा फेला

    सिरहा,कार्तिक १२ गते – अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका एक युवाको नौ दिनपछि शव भेटिएको छ ।प्रहरीका अनुसार जिता खोलामा आएको बाढीले कात्तिक ३ गते बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भेटिएको हो । मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचायत १० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको प्रहरीले बताए । तिहार र छठ पर्वका लागि भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घट

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १५६ पटक पढिएको
  • वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गरिँदै

    वीरगञ्ज,कार्तिक १२ गते – वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो ।महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने महानगरपालिकाले जनाएको छ । डिजलमा मालाथिन मिसाएर स्प्रे गर्ने गरिएको छ ।पहिलो दिन वडा नम्बर १, २ र ३ मा स्प्रे गर्ने कार्यक्रम छ भने अभियान मंसिर १० गतेसम्म चल्ने छ । चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देख

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १२८ पटक पढिएको
  • महोत्तरीमा बोक्सो आरोपमा पुरुषमाथि हातपात

    सिरहा,कार्तिक १२ गते – महोत्तरीको औरही नगरपालिका ९ अग्लेशराका ५० बर्षिय व्यक्ति बोक्सो आरोपमा बिहीवार राती कुटिएका छन् ।ती ब्यक्तिलाई सोही स्थानका ४० बर्षिय शिलादेबी मंडल, उनका छोरा १६ बर्षिय रामउदेश मंडल, ३५ बर्षिय दुखियादेबी र उनका छोरा १५ बर्षिय कृष्ण मंडललले बोक्सो आरोपमा कुटपिट गरी मलमुत्र खुवाएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जनकारी दिए ।बिजयादशमी अघि शिलादेबीका श्रीमान् र रुपती संगै बसेर मदिरा सेवन गरेको र सोही रात शिलादेबीको श्रीमानको मृत्यु भएको थियो । हिजो भएको मोटरसाईकल र्दुघटनामा शिलादेबीको छोरा रामउदेशको ज्यान गएपछी टुनामुना गरी मारेको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र ख

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १३८ पटक पढिएको
  • जनकपुरमा दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी

    सिरहा, कात्तिक १२ गते –कोरोनाको कारण अन्तराष्र्टिय बजारमा हस्तकला निर्यात व्यापार शिथिल हुँदै गएको समयमा जनकपुर धाममा शुक्रवारदेखि दोस्रो प्रदेश स्तरीय महिला हस्तकला प्रदर्शनी हुने भएको छ ।बिशेश गरेर प्रदेश २ तथा देश भरीकै उत्पादित हस्तकलाबाट तयार भएका सामग्रीको बजारलाई ब्यवस्थित बनाउन सो प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्यले जानकारी दिए ।मेलाको उद्घाटन प्रदेश २ का महिला बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले गर्नेछन् । प्रदर्शनी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकल

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • ११० पटक पढिएको
  • अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र ट्याकटर प्रहरीको नियन्त्रणमा

    अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र ट्याकटर प्रहरीको नियन्त्रणमामुकेश कुमार यादब गोलवजार,कार्तिक १२ गते । सिरहामा अवैध रुपमा ग्राइभेल उत्खन्न गर्ने जेसिवि र एक ट्याकटर प्रहरीले नियनत्रणमा लिएको छ । गोलबजार नगरपालिका १० मैनावति खोलाको पशिचम वनको जग्गामा उत्खन्न गर्ने देव विल्डर्स प्रा.लि.जनकपुरको जेसीवी र ओनटेष्ट पावर ट्याकटर पहरीले पक्राउ गरेको हो । अबैध रुपमा ग्राइभेल उत्खनन गर्ने जेसिवी र ट्रयाकटरलाई निजि जग्गामा उत्खनन गरेको रहेको छ, भन्ने जिल्ला समन्वय समिती र वन क्षेत्रमा उत्खनन गरेको पाइएमा वन कार्यालयलाई बुझाउने इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष र

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १५९ पटक पढिएको
  • फेसबुकको नयाँ नाम ‘मेटा’

    सिरहा,कार्तिक १२ गते । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ । फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो  । के हो मेटावर्स ?मेटावर्स भर्चुअल रियालिटी ९भिआर० को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् । मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १७२ पटक पढिएको
  • घर घरमै खानेपानीको धारा

    सिरहा, कार्तिक ११ गते । वर्षौदेखि खानेपानी धाराको आसमा बसेका सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित कालापानीका स्थानीयहरुलाई आजदेखि घर घरमै खानेपानीको धारा आएका छन् । घर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुशी भएका हुन् । यस अघि उक्त क्षेत्रका ६० घर परिवारहरुले नजिकै रहेको सर्रे खोलाको पानी खान वाध्य हुँदै आएको थियो ।  धनगढीमाई नगरपालिकाको ३० लाख र सामुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजारको लागत सम्पन्न कालापानी खानेपानी आयोजना निर्माण भएका हुन् । उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै नगरप्रमुख हरिनारायण चौधरीले मितव्ययिता ढंगले धारामा आएको शुद्ध पानी खान अनुरो

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ५१८ पटक पढिएको
  • भ्रष्टाचार विरुद्ध प्रदर्शन

    गौर,कार्तिक ११ गते  - डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्ध र पक्राउ परेका आफ्ना १७ जना कार्यकर्तालाई रिहाइ गर्न दवाव सृजना गर्ने उदेश्यले आन्दोलनमा उत्रेका हुन् ।नगर अध्यक्ष प्रभु यादवको नेतृत्वमा र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • १३८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२