X wada

All Posts By अनुभक्त चौधरी

    Showing २७१-२८० of ९०२ items.
  • प्रमुखप्रशासकीयअधिकृत सहित १८ जनामाथिमुद्दा दायर

    सिरहा,पुस ५ गते । संरक्षिततथानिषेधित चुरे तथावन क्षेत्रबाट नदीजन्यपदार्थ उत्खनन् गर्न ठेक्कालगाएको र अवैध उत्खनन् गराएको आरोपमा डिभिजनल वनकार्यालय लहान सिरहाले धनगढीमाई नगरिपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाशमहतो सहित १८ जना माथि जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएका प्रतिवादीहरुमा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो, मञ्जित यादव, फूलकुमार यादव, सन्दीप कुमार यादव, रामकुमार यादव, अरविन्द किशोर यादव , इन्द्रजित महतो , रमण किशोर यादव र पुरुपोत्तम यादव, नगरपालिकाका प्रशासन शाखाका साहायक रञ्जितकुमार सिंह, बरुण कन्सट्रक्सनका सञ्चालक नीलमकुमारी यादव, स्काभेटरका

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ३२४ पटक पढिएको
  • हिमालयन लघुवित्त वित्तीयले बिमा दावी रकम भुक्तानी गरे

     सप्तरी पुस ५ गते। हिमालयन लघुवित्त वित्तीयको शाखा कार्यालय खरचुहिया,सप्तरी बाट बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी स्व। सदस्य अनु कुमारी चौधरी को मृत्यू पश्चात निज सदस्यको श्रीमान् राम किसुन चौधरी लाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।सप्तरी जिल्ला शम्भुनाथ नगरपालीका वडा नं.८ बैरीयाही टोलमा रहेको केन्द्र नं.५३ कि सदस्य अनु कुमारी चौधरी ले यस संस्थाबाट १ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरी कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु २५ हजार रुपैंयाँ र सम्पूर्

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ८७२ पटक पढिएको
  • जाडो छल्न कपडा वितरण

    सिरहा,पुस १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.४ स्थित मुसहर वस्तीका ४० जना मुसहर बालवालिकालाई नेपाली मुलका फ्रान्सवासी दधी सापकोटाले न्यानो कपडा वितरण गरेको छ ।  ४२ घर परिवार रहेका उक्त मुसहर वस्तिका आठ वर्ष मुनिका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  सापकोटाले वर्ष दिनमा आउँदा केही समाजसेवा गरौं भन्ने उद्देश्यका साथ मुसहर वालवालिकाहरुलाई कपडा वितरण गरेको जानकारी दिनुभयो ।  दैनिकी ज्यालादारी र मजदुरी गरी जिविको पार्जन गर्दै आई रहेका दलित गरीव तथा अति विपन्न मुसहर समुदायले जाडोमा न्यानो कपडा पाएपछि जाडो काट्न सहज  हुने वताइएको छ । 

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३५५ पटक पढिएको
  • युवकको मृत्यु भएको विरोधमा राजमार्ग अवरुद्ध

    बारा ,मंसिर ३०  गते ।  प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु विषय लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।प्रदर्शनकारीले टायर बाल्नुका साथै यातायात बन्द गरी नाराबाजी पनि गरेका छन् । घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा न

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • ४४९ पटक पढिएको
  • मानवअधिकार दिवसको अवसरमाफलफुलवितरण

    सिरहा मंसिर २५ गते । ७५ ओैंअन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपालमानवअधिकार संगठन सिरहाले सिरहाको लहानस्थितप्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुलवितरण गरी मनाएको छ । विगतमाप्रभातफेरी, दिपप्रज्ववलनलगायतकाकार्यक्रम गरी दिवस मनाउँदै आएका संगठनले यसवर्ष अस्पतालका करिव चालिस जनाविरामीहरुलाई फलफुलवितरण गरी मनाएकाहुन् । यस्तो कार्यक्रमले विरामीहरुको अवस्थापनिबुझ्ने र अस्पतालबाट उपलब्ध सुविधाबारेमापनिबुझ्ने तथापोषिलापदार्थ पनिप्रदान गर्ने उद्देश्यले यसको थालनी गरेको नेपालमानवअधिकार संगठनका राजकुमार राउतले जानकारी दिनुभयो । “भविष्यमामानवअधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लै

    • प्रकाशित मितिः मंसिर २५, २०८०
    • ८५७ पटक पढिएको
  • सिरहको जिरोमाईलमा मोटर साईकल ग्यारेजमा लागेकाे अागाेले लाखाैकाे क्षती

    सिरहा,मंसिर १६ गते । सिरहको जिरोमाईलमा आज वेलुवा मोटरसाईकल वर्कशपमा आगलगी हुदाँ लाखौको क्षती भएको छ ।धनगढीमाई नगरपालिका वडा नं।१० स्थित रहेको रिना मोटरसाईकल वर्कशपमा आग वेलुका भएको आगलगीमा लाखौको समानहरु जलेर नष्ठ भएको छ ।स्थानिय श्रवण कुमार यादबका अनुसार उक्त ग्यारेज भित्र कसरी आगो लागयो भन्ने बारे थाँहा भएन हामीहरु बन्द सटर भित्रबाट घुवा र आगोको मुस्लो देखेपछि सटरको ताला फुटाएर आगो नियन्त्रणमा लिएको बताए ।आगो कसरी लागेको हो भन्ने बारे खुल्न सकेको छैन तर स्थानिय र धनगढी प्रहरीको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिएको यादबले बताए ।यादबका अनुसार १० लाख भन्दा बढीको क्षती भएको छ । उक्त मोटर साईकल

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • ३८१ पटक पढिएको
  • चालक सहित सवारी साधन पक्राउ

    सिरहा , मंसिर १५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ सर्रे खोलाबाट आज डिभिजन वन कार्यालय लहान सिरहाले अवैध रुपमा नदी उत्खनन् गरी नदीजन्य सामाग्री लगिरहेको अवस्थामा चालकसहित सात वटा ट्याक्टर र एउटा जे.सी.भी. नियन्त्रणमा लिएको छ । जिल्ला समन्वयन समिति सिरहाका प्रमुख दिनेश कुमार महतोको नेतृत्वमा डिभिजन वन कार्यालय प्रमुख सुजित कुमार झासहितको टोलीले शुक्रबार विहान नियन्त्रणमा लिएकोे सव डिभिजन कार्यालय धनगढीका निमित्त प्रमुख कासिन्दर यादवले जनाएको छ । सवारी साधनसहित पक्राउ परेकाहरु धनगढीमाई नगरपालिका वडा नं. ९ का मंजित यादव, नरहा गाउँपालिका वडा नं. २ का फुलकुमार यादव, बरियारपट्टि

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ५६० पटक पढिएको
  • सिरहाका पालिकामा ७ अर्ब बेरुजु

    सिरहा,मंसिर १५ गते । सिरहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको हो।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ। सोही ऐनको दफा ८४ ९२० ९घ० बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन्।महालेखा परीक्षकको कार्यालयको प्

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ३,४८८ पटक पढिएको
  • भन्सार छलिका लाखौको सामान सहित एक जना पक्राउ

    सिरहा,मंसिर १५ गते । सिरहाको सिरहा नगरपालिका वडा नं. १४ बाट भन्सार छलिका १३ लाख भन्दा बढीको सामान सहित गाडि तथ एक व्याक्ति सहित भन्सार कार्यालय सिरहामा राखिएको छ ।भारतिय वजार बाट भन्सरार छलिस १ च १५९ नम्वरका महेन्द्रा कमाण्डर जिपमा ल्यउदै गरेको अन्दाजि  मुल्य रु।१३०२४००र(  पालिकाको वडा नं. ४ रमौल बाट विशेष सुचनाको आधारमा शस्त्र प्रहरी वल नेपाल नं. ७ गण हेडक्वाटर सिरहा बाट खटिएको टोलिले नियण्त्रमा लिई भन्सारमा बुझईएको हो ।विहिवार राति कारिव ८ बजेको समयमा कपडा,किराना सामानहरु ,गाडि र एक जना व्यक्ति  सहित आवश्यक कार्वाहिको लगि  भन्सार कार्यालय माडरमा बुझईएको शस्त्र प्रहरी वल क

    • प्रकाशित मितिः मंसिर १५, २०८०
    • ४६६ पटक पढिएको
  • परालले छोपेको अवस्थामा शव भेटियो

    धनुषा,मंसिर १२ गते । धनुषाको धनौजी गाउँपालिकामा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।पालिकाको वडा नं.४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा शव फेला परेको हो ।मंगलबार (आज ) स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा  दुई  तीन दिन अघि नै हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान भई रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • १,०२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२