X wada

स्थानिय

    Showing ७६१-७७० of १,३२३ items.
  • मिथिला मध्यमा परिक्रमा आज देखि प्रारम्भ

    सिरहा,फागुन १९ गते – मिथिला मध्यमा परिक्रमा विहीबारदेखि प्रारम्भ हुने भएको छ । मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला विहीबार साँझ जनकपुरधाम हनुमाननगरको हनुमानगढीमा आइपुग्ने जनाइएको छ ।डोलासहित आएका परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरुले स्वागत गर्ने परम्परा रहिआएको छ । मिथिला बिहारीको डोला सहितका यात्रीहरुले विहीबार जनकपुरधाममै विश्राम गर्ने भएपनि औपचारिक रुपमा भने शुक्रबार जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित भारत बिहारको कल्याणेश्वर स्थानमा कल्याणेश्वर महादेवलाई साक्षी राखेर औपचारिक रुपमा परिक्रमा प्रारम्भ हुने परम्परा रहेको सुन्दर सदनका महन्त

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १७९ पटक पढिएको
  • गाँजा सहित पाँच पक्राउ

    सिरहा,फागुन १९ गते – मधेश प्रदेशको विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ भने ४ हजार १ सय गाँजाको बोट नष्ट गरेको छ ।सो क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाही प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।मलंगवा नगरपालिका– ८मा रहेको गोरखकाली प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले मंगलबार दिउँसो १२ बजे चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पुमा सवार भारतको सितामढी जिल्ला ग्राम पञ्चायत राजा परसौनी–१ का २३ वर्षीय मो।साकिर, सोही ठाउँका वडा न–९ का ३५ वर्षीय नुर मोहम्मद राई र शिवहर जिल्ला्राम पञ्चायत सलिमपुर–१३ क

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • १०४ पटक पढिएको
  • करेन्ट लागेर वृद्धको मृत्यु

    सिरहा,फागुन १८ गते – रौतहटस्थित आफ्नै मकैबारीमा मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर एक जना वृद्धको ज्यान गएको छ ।स्थानीय कटहरिया नगरपालिका २ हंथियाही गाउँछेउ मकै बारीमा मोटर बाट पानी पटाउने क्रममा करेन्ट लागेर स्थानीय वर्ष ६२ का हरिनारायण राउत बरैको मृत्यु भएको हो । स्थायी प्रहरी चौकी छेदिचौकका प्रमुख असई गणेश यादवका अनुसार बुधबार बिहान साढे ७ बजे मोटर स्टार्ट गरेर पानी पटाउने क्रममा बरैले मोटरको बाँधिएको तार देब्रे हातले सिधा पार्न खोजेका थिए । उक्त तारमा काटिएको ​ठाउँबाट हातमै करेन्ट लागेर बरैको घटनास्थलमा मृत्यु भएको असई यादवले जानकारी दिएका छन् । मृतकको शव पोस्टमार्टमको लागि प्राथमिक स

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११७ पटक पढिएको
  • मधानी महायज्ञमा दर्शकलाई झुमाए नेपाली र भारतीय कलाकारले

    सिरहा,फागुन १८ गते – रौतहटको मौलापुरमा मधानी महायज्ञको उद्घाटन कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । उद्घाटनको अवसरमा नेपाली तथा सिरभारतीय कलाकारले  दर्शकलाई नचाएका थिए  । रौतहट लगायत तराई  क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको  छ ।शिवरात्रीको विशेष अवसरमा आयोजना भएको  मधानी महायज्ञको पूर्व प्रधानमन्त्री केपि ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेपनि उनी अनुपस्थित भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोप बहादुर रायमा

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १७८ पटक पढिएको
  • धनुषामा बालविवाहका घट्ना बढ्दै

    सिरहा,फागुन १८ गते – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– १० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो । घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए । एक्कासी त्यहाँ प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायोे ।बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो । प्रहरीले विवाह रोकाएपछि सबै आ–आफ्नो घरतर्फ लागे । ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्ने

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ११६ पटक पढिएको
  • सवारी दुर्घटनामा १ को मृत्यु, ३ घाइते

    वीरगन्ज,फागुन १८ गते – बारामा भएको छुटटा छुट्टै सवारीसाधन दुर्घटनमा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। बाराको कोल्हबी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको हो। कोल्हबी नगरपालिका वडा नम्बर–  ६ अधन्वा स्थित सडकमा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा स्थानीय ८० वर्षीया भोलिया देवी थरुनीको मृत्यु भएको हो। प्रहरीका अनुसार पैदलयात्री थरुनीलाई मोटरसाइकलले ठक्कर दिएपछि उपचारका लागि वीरगन्जको सुर्या अस्पतालमा ल्याइएको र उपचारका क्रममा मङगलबार राति १० उनको मृत्यु भएको हो।  ठक्कर दिने मोटरसाइकल र त्यसका चालक कोल्हबी नगरपालिका ८ का २५ वर्षीय वशिष्ठ

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १३९ पटक पढिएको
  • अचेत अवस्थामा फेला परेका युवक मण्डलको उद्धार

    जनकपुरधाम,फागुन १७ गते –  धनुषा प्रहरीले अचेत अवस्थामा फेला परेको एक युवकलाई उद्धार गरेको छ ।सोमबार बिहान जिल्लाको लक्ष्मीनियाँ गाउंपालिका–१ स्थित नाम ठेगाना नखुलेको अनुमानित २२ वर्षीय बोल्न समेत नसक्ने युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवकलाई उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको बताइएको छ । उनी जिल्लाको हंसपुर नपा–४ तिसियाहि घर भइ हाल जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका–१६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका हलखोरी मण्डलको छोरा दिपेन्द्र मण्डल रहेको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १७१ पटक पढिएको
  • सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

    सिरहा,फागुन १७ गते –  सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ । यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’ विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्य

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १२१ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा विहीबारदेखि सुरु हुने

    सिरहा,फागुन १७ गते – मिथिला मध्यमा १५ दिने परिक्रमा यस वर्ष फागुन १९ गतेदेखि प्रारम्भ हुने भएको छ ।मिथिला बिहारी नगरपालिका स्थित कुट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरधाम स्थित सुन्दर सदन अग्निकुण्डबाट किशोरीजीको डोला सहित गरिने यस परिक्रमामा नेपाल र भारतका हजारौं यात्री सहभागी हुने गरेका छन् । मिथिला बिहारीको डोला सहितका यात्रीहरु विहीबार जनकपुरधामको हनुमाननगर स्थित हनुमान गढी पुग्ने र विश्राम गर्ने कार्यक्रम रहेको छ । शुक्रबार किशोरीजीको डोला हनुमानगढी पुगेर सोही दिन भारत बिहारको मधुबनी जिल्लाको नेपाल सीमावर्ती क्षेत्रमा रहेको कल्याणेश्वर महादेव स्थान पुग्ने सुन्दर सदनका महन्त नवकिशोर शरणले

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १५४ पटक पढिएको
  • आज देशभर महाशिवरात्रि पर्व मनाइँदै

    सिरहा,फागुन १७ गते – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदै छ । जनकपुरधामको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर जलेश्वरको जलेश्वर महादेव मन्दिर, टुटेश्वर,पशुपतिनाथ मन्दिर,सिरहाको सारसरनाथ मन्दिर,ताकेस्वरनाथ मन्दिर महादेव मन्दिरमा श्रद्धालुभक्तजनको उल्लेखनिय उपस्थिती रहेको छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १८० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२