X wada

स्थानिय

    Showing ४११-४२० of १,३२३ items.
  • कर्जनहा एकमा एक करोडको लागतमा पक्की लाईनिंग निर्माण

    अनुभक्त चौधरीसिरहा,माघ ४ गते । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ बल्टियामा सिंचाईको लागि करिव एक करोडको लागतमा साढे तीन किलोमिटर पक्की लाईनिंग (पैनी) निर्माण भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत भौतिक मन्त्रालयको आर्थिक वर्ष २०७८।०७९ को बजेटबाट सिरहास्थित सिंचाई विकास डिभिजन कार्यालय मार्फत् कमला उत्तराहनी क्यानलमा उक्त पक्की लाईनिंग निर्माण भएको हो । पक्की लाईनिंग निर्माणले कर्जन्हा नगरपालिका वडा नं. १ देखि ३ वडासम्मका करिव तीन सय विघा खेती योग्य जग्गा सिंचित भएको स्थानीय रामेश्वर धामी बताउँछन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका त्यस भेगका कृषकलाई पक्की लाईनिंग निर्माणले समयम

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३१६ पटक पढिएको
  • धनुषामा ठगी आरोपमा सहकारी संस्थाका अध्यक्ष पक्राउ

    धनुषा,माघ ३ गते ।   ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ ।उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।अनलाईन खवरबाट

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २०८ पटक पढिएको
  • मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

    धनुषा,माघ ३ गते ।  मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् । मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा एकसय ३ सांसद उपस्थित थिए ।मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुन् ।रामचन्द्रलाई सत्ता गठबन्धन घटक दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी

    • प्रकाशित मितिः माघ ३, २०७९
    • १४३ पटक पढिएको
  • खुट्टी खोलामा स्पर निर्माणले ग्रामीण चौक आसपासका वस्ति बाढीको कटानले जोगिए

    अनुभक्त चौधरीसिरहा,माघ ३ गते । वर्षाको समयमा पानीको भेलले कटानको सम्स्या झेल्दै आइरहेका सिरहा स्थित लहान नगरपालीका वडा नं. १० खुट्टी खोलामा मधेश प्रदेश सरकारको २५ लाखको लागतमा स्पर निर्माण भएपछि ग्रामीण चौक आसपासका वस्ति जोगिएको छ ।मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिरहा मार्फत आर्थिक वर्ष २०७८/०७९ को वजेटले खुट्टी खोलामा चार वटा स्पर निर्माण भएपछि सो समस्या हटेको स्थानीय वताउँछन् । खुट्टी खोलाको भेलले वर्षेनी कटान भईरहदा ग्रामिण चौकको पश्चिम भागको वस्ति जोखिममा पर्दै आएको थियो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको

    • प्रकाशित मितिः माघ ३, २०७९
    • २२२ पटक पढिएको
  • प्रथम पुरस्कार सिसुवारी फुटवल टिमको पोल्टामा

    सिरहा,माघ २ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुल नाराका साथ शुरु भएको फुटवल टुर्नामेन्टमा सप्तरीको सिसुवारी फुटवल क्लवले नवाेबुध्द फुटवल क्लव मझाैलाई एक को विरुद्ध दुई गोलले  जित हसिल गरेको छ ।लहान नगरपालिका वडा नं. ११ स्थित पिडरबोनी फुटबल क्लव सिरहाद्वारा आयोजित फुटवल गोल्डकपमा विजयी भएका सिसुवारी फुटबल क्लवलाई एकाउन्न हजार नगदसहित शिल्ड प्रमाण पत्र प्रदान गरिएको थियो भने खेलमा दोस्रो हुने नवाेबुध्द फुटवल टिमलाई सताईस हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । पुस २३ गते आयोजित फुटबल गोल्ड कप टुर्नामेन्टमा सिरहा र सप्तरी जिल्लाका आठ वटा टिम सहभ

    • प्रकाशित मितिः माघ २, २०७९
    • २७० पटक पढिएको
  • माघी महोत्सवमा ५० लाखको सडक बनाउने घोषणा

    अनुभक्त चौधरी सिरहा, माघ २ गते । माघी पर्वको अवसरमा आयोजित माघी महोत्सव २०७९ लाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले पर्यटकीय स्थल हाथीदह जाने बाटोमा करिव पचास लाखको लागतमा कालोपत्रे सडक बनाउने घोषणा गरेको छ ।लहान नगरपालिका वडा नं. १५ स्थित वानटोलमा थारु सेवा समाजद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मेयर चौधरीले पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको हाथिदह जाने बाटो जिर्ण रहेकोले पर्यटकीयलाई सुविधाको लागि उक्त सडक बनाउने घोषणा गरिएको जनाउनुभयो । थारुको कला संस्कृतीको जगेर्णा गर्ने उद्देश्यले प्रत्येक वर्ष माघी पर्वको अवसरमा सिरहाको विभिन्न ठाउँमा विशेषत

    • प्रकाशित मितिः माघ २, २०७९
    • ४९१ पटक पढिएको
  • ३ बर्षे नाबालक काखी च्यापेर न्यायको खोज्दै सिमा कर्ण

    शम्भु चौधरी  सिरहा,माघ २ गते ।  सिरहाको गोलबजार न पा ९ डाँडा टोल घर भएकी सिमा कर्ण बिहे भएको करिब ४ वर्ष नबित्दै ३ बर्षे नाबालक छोरा अनुप कर्णलाई काखी च्यापेर न्याय खोज्न थालेकी छिन ।२०७५ फागुन १० मा सामाजिक परम्परा अनुसार सप्तरीको अग्निसाईर कृष्ण सावरण गाउँपालिका वार्ड नं ६ बकधुवाका पंकज कुमार कर्णसँग सामाजिक परम्परा अनुसार बिहे भएको थियो ।बिहे भएको करिब ३ महिना नबित्दै दाईजोको शिकारमा परिन सीमा कर्ण। ससुराल पक्षले दाईजो माग गर्दै आएको कारण आफूलाई अनेकन पीडा घर परिवारले दिन थालेको उनको आरोप रहेको छ ।सीमाका अनुसार आफूले स्थानिय स्तरमा गाउँ समाजमा न्यायको लागि पटक पटक  माग ग

    • प्रकाशित मितिः माघ २, २०७९
    • ६९१ पटक पढिएको
  • ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढ पोखरी सौन्दर्य करणको काम सम्पन्न

    अनुभक्त चौधरीसिरहा,माघ २ गते । सिरहाको लहान नगरपालिका वडा नं. १८ अमही स्थित ऐतिहासीक तथा धार्मिक स्थल पकडियागढमा पोखरी सौन्दर्य करणको काम भएको छ ।सौन्दर्यकरण अन्तर्गत मधेस प्रदेश सरकारको ४० लाखको लगतमा पोखरीको पूर्व र दक्षिण तर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाईट र मन्दिरको प्राङ्गनमा पीसीसी ढलान गरिएको छ । यस्ता संरचना निर्माणले विवाह, ब्रतबन्ध लगायत सामाजिक कार्य गर्न समेत सहज हुनुको साथै सार्वजनिक रुपमा रहेको उक्त पोखरी संरक्षण समेत भएको स्थानीयको भनाइ रहेको छ । हरेक वर्ष बैशाख २ गते भव्य लाग्ने पकडियागढी मेलामा चोहरमलले खनेको सुरुङ्ग हेर्न नेपाल लगायत छिमेकी राष्ट्र भारतको हजा

    • प्रकाशित मितिः माघ २, २०७९
    • १५२ पटक पढिएको
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

    धनुषा,पुस २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । उनले भोजपुरी भाषामा शपथ लिएका छन् ।उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् ।नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् ।यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजात

    • प्रकाशित मितिः पुस २९, २०७९
    • २०३ पटक पढिएको
  • खाली जग्गा सदुपयोग गर्दै मनोरम हरीयाली वातावरणको लागि पार्क निर्माण

    सिरहा,पुस२८ गते । सिरहाको  धनगढीमाई नगरपालीका  वडा नं. १३ भर्लेनीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको एकाई लाखको लागतमा ग्रिनेरी पार्क निर्माण भएको छ । वडा कार्यालय र स्वास्थ्य चौकीको हाताभित्र रहेको खाली जग्गालाई सदुपयोग गर्दै मनोरम हरीयाली वातावरणको लागि पार्क बनाईएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले जनाउनु भयो । प्रदेश सरकारको सहयोगमा निर्माण भएको ग्रिनेरी पार्कमा चारै तिर घुम्ने बाटो, ठाउँ ठाउँमा बस्ने बेन्च स्टेडियम लाईट लगायतका संरचनाहरु बनाइएको छ । ग्रिनेरी पार्कमा अझ सौन्दर्यता बनाउनको लागि पार्कको विचमा पानीको फोहोरा लगायत अझै संरचनाहरु बना

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १७३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२