X wada

समाज

    Showing ५५१-५६० of १,४५० items.
  • सिरहाको माडरमा लोक नृत्य झिझियाको रौनक

    नरेशचन्द्र बरबरिया असाेज १६ गते । मधेशको प्रचलित  लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो झिझिया नाछ मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा यतिबेला दशैको रौनक यतिबेला छाएको छ ।                                                                                          तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाक

    • प्रकाशित मितिः असोज १६, २०७९
    • ६३२ पटक पढिएको
  • अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान

    नरेशचन्द्र बरबरिया सिरहा असोज १६ गते । सिरहा नगरपालिकामा जेष्ठ नागरिकलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  ३२ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको शुभ  अवसरमा सिरहाको पुस्तकालयमा आयोजित उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । सिरहा नगरपालिका सिरहा र शुनबर्षी बचत तथा ॠण सहकारी संस्था लि. को संयुक्त आयोजनामा सिरहा नगरपालिकाको  वडा.न १ देखी २२ वडाका  ५ जना जेष्ठ नागरिकलाई  दोसल्ला ओढाएर स-सम्मान गरेका हुन ।शिक्षा क्षेत्रमा उच्च योगदान रहेको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पुर्व सभापति सजाजसेवी लगायत विभिन्न क्षेत्रम

    • प्रकाशित मितिः असोज १६, २०७९
    • २३१ पटक पढिएको
  • मोरङमा युवक मृत भेटिए

    असोज, सुनसरी १४ गते । मोरङको सुनवर्षी नगरपालिकामा धामी बस्न हिँडेका एक युवक मृत भेटिएका छन् । वडा नम्बर ४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएका हुन् ।बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका थिए । शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको हो ।प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट छ । स्थानीयले भने पेटमा छुरा प्रहार गरी हत्या भएको दाबी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको बताए । ‘मृतकको पेटमा गहिरो चो

    • प्रकाशित मितिः असोज १४, २०७९
    • १०७ पटक पढिएको
  • सिरहामा सवारी चालक अनुमतिपत्रका लागि ७० अंक ल्याए ‘ट्रायल पास’

    सिरहा,असोज १३ गते । यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय ला

    • प्रकाशित मितिः असोज १३, २०७९
    • २८१ पटक पढिएको
  • नेपाल चिनाउने अभियानमा :अर्याल

    काठमाण्डौ,आश्विन १२ गते । गोरखाका ईश्वर अर्याल अहिले स्कुल-स्कुलमा नेपालको नक्सा बाँड्दै हिँड्नुहुन्छ ।कुनैबेला नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा सेवा गर्नुभएका अर्याल अहिले जागिरबाट राजिनामा दिएर सामाजिक काममा लाग्नुभएको हो । सामाजिक काम पनि नापी विभागले निकालेको नेपालको आधिकारिक नक्सा विद्यालयहरुमा बाँड्ने नै हो ।अहिले आफ्नो सबै समय विद्यालयहरुमा जाने र नेपाललाई चिनाउने अभियानमा हुनुहुन्छ -ईश्वर अर्याल । उहाँले अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयहरुमा नेपालको नक्सा निशुल्क उपलब्ध गराइसक्नुभएको छ ।नेपालको काठमाडौँ, ललितपुर, धादिङ्ग, नुवाकोट, गोरखा, मकवानपुर र रुपन्देही जिल

    • प्रकाशित मितिः असोज १२, २०७९
    • ९९ पटक पढिएको
  • चट्याङ लागेर दुईको मृत्यु

    सुनसरी,आश्विन,१२ गते ।  सुनसरीमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी जनाउनु भयो।  भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको सुनसरी प्रहरीले उल्लेख गर्नु भयो। 

    • प्रकाशित मितिः असोज १२, २०७९
    • १०६ पटक पढिएको
  • चार महिनादेखि बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश

    सर्लाही, भदौ २८ गते । सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्। लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिकको सिङ्गो नारायण खोला गाविसबाट पत्

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • १८६ पटक पढिएको
  • गोलबजारमा डेङ्गु देखा परे ,नियन्त्रणमा जनप्रतिनिधी र कर्मचारी

    सिरहा, भाद्र २३ गते । सिरहाको गोलबजार नगरपालीकामा जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु नियन्त्रणमा लागेका छन् । डेङ्गुका विरामी फेला परेको सार्वजनिक भएपछि जनप्रतिनिधी तथा कर्मचारी डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुगेका छन्।डेङगु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयरकन्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरुमा जमेको सफा मानिमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचारी तथा जनप्रतिनिधीहरु घर घरै पुगेका हो।गोलबजार नगरपालीकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले सम्पूर्ण जनप्रनिधी, कर्मचारी, स्थानीय व्यसायी तथा समाजसेवीहरुलाई डेङ्

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • २०३ पटक पढिएको
  • कमला नदीमा नेपालकै दोस्रो लामो झोलुंगे पुल निर्माण सुरु

    सिरहा,भदौ २३ गते । सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर १५००.४४ मिटर लम्बाइको झुलुंगे पुलको  निर्माण कार्य सुरु भएको हो। सपना उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने क

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ३०६ पटक पढिएको
  • माध्यामिक तह अंग्रेजी विषयको नतिजा सार्वजनिक

    काठमाडौं,भदौ २२ गते । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ ।आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ३४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२