X wada

All Posts By अनुभक्त चौधरी

    Showing ८३१-८४० of ९०२ items.
  • सीटीईभीटीलाई ज्ञान, सीप र उत्पादनमा केन्द्रित गरिनुपर्छ: शिक्षामन्त्री पौडेल

    सिरहा,कार्तिक ५ गते ।   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् ।शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी०मा अनुगमन गर्न गएका मन्त्री पौडेलले सीटीईभीटी प्राविधिक जनशक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्ने र दक्ष जनशक्तिलाई रोजगारसँग जोडेर उत्पादनमूखी बनाउनुपर्ने बताए ।उनले सीटीईभीटी जस्ता संस्थालाई ज्ञान, तालिम, सीप र उत्पादनमा केन्द्रित गर्दै परिषद्का कर्मचारीले अल्छिपना,उदाशिनता, लापरवाही र भ्रष्टाचार जस्ता गतिविधिलाई त्याग्न सके

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२७ पटक पढिएको
  • एमसीसी संसदबाट पारित हुन्छ : प्रधानमन्त्री देउवा

    सिरहा,कार्तिक ५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० संसदबाट पारित हुने बताउनु भएको छ ।बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो ।उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ ।  प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो । उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति प

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १२७ पटक पढिएको
  • कुशवाहामाथि दुर्व्यवहार गर्ने राउतका कार्यकर्तालाई कडा कारवाही गर्न ट्रेड युनियनको माग

    सिरहा,कार्तिक ५ गते । जनकपुरधाम उपमहनगरपालिका ८ स्थित बल्वा टोलमा सडक तथा नाला व्यवस्थापन नगरेको भन्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई सीके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ ।लाठी तथा चिर्पट लिएर सयौँको संख्यामा पुगेका सीके राउतका कार्यकर्ताले कर्मचारीहरूलाई गाली बेइज्जती तथा कुटपिट गरी आयोजना प्रमुख कुशवाहालाई लछारपछार गर्दै कार्यालयबाट बाहिर ल्याई नाङ्गै नगर परिक्रमा गराउनु गैरकानुनी र अराजक भएको भन्दै ट्रेड युनियन धनुषाले त्यसको कडा रूपमा विर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १०० पटक पढिएको
  • चितवन महाधिवेशनबारे एमालेले भन्यो– कसैसँग चन्दा लिंदैनौं, प्रचण्डलाई टक्कर दिन खोजेका होइनौं

    ५ गते कात्तिक चितवन । चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख मानिस सहभागी गराउने दावी नेकपा एमालेले गरेको छ । एमालेले महाधिवेशनका लागि चन्दा नमाग्ने पनि बताए ।एमाले स्थायी समितिको बैठकले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार बिहान एमालेले चितवनमा पत्रकार सम्मेलन आयोजना गरेर महाधिवेशन तयारीको शुभारम्भ गरिएको जनाएको छ ।पत्रकार सम्मेलनमा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले भेगीय हिसावले चितवन आउन र जान सहज भएकाले उदघाटन समारोहमा पाँच लाख मानिसहरुलाई सहभागी गराइने बताए ।उदघाटन र बन्दसत्र गर्ने स्थानको खोजीमहाधिवेशनको

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १३० पटक पढिएको
  • लाखौं रुपैयाँ अनियमित रुपले भुक्तानी, ऐन मिच्दै करार कर्मचारी नियुक्ति

    सिरहा,कार्तिक ५ गते । सप्तरीको राजबिराज नगरपालिकाले कानुनबिपरीत आबाश्यक दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरेर लाखौं रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको खुलेको छ । नगरपालिकाले स्थानीय सरकार संचालन ऐना २०७४ बिपरीत कर्मचारी नियुक्त गरि बार्षिक ४३ लाख भन्दा बढी रुपैयाँ अनियमित रुपले भुक्तानी गरेको हो ।महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार नगरपालिकाले आबाश्यक दरबन्दी भन्दा बढी १३ जना करार कर्मचारी नियुक्ति गरि बार्षिक ४३ लाख, ३७ हजार १ सय ९० रुपैयाँ अनियमित भुक्तानी गरेको उल्लेख छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफनो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरि संगठन

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १७८ पटक पढिएको
  • गृहमन्त्रीको निर्देशन- प्रहरीमा कसैले कसैलाई ‘तँ’ नभन्नू

    ५  गते  कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बोलीचालीको भाषामा सम्मानार्थी शव्द प्रयोग गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् । मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिएनेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका माथिल्लो पदकाले तल्

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १४५ पटक पढिएको
  • निःशुल्क घर पाएपछि शारीरिक रुपले अशक्त तोपाका दास दंग

    सिरहा,कार्तिक ५ गते । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका शारीरिक रुपले पूर्ण अशक्त बौना दास सौचालयसहितको सुबिधा सम्पन्न पक्की घर  निःशुल्क घर पाएपछि खुशिले दंग परेका छन् । तोपा बजार यूथका अध्यक्ष कौशल यादवको अध्यक्षतामा आयोजित एक समारोहका बीच पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहीवार दासलाई सौचालयसहितको घर हस्तान्तरण गरेका छन् । तोपा बजारका यूवाहरुको सहयोग तथा सक्रियतामा निर्मित सौचालयसहितका घर हस्तान्तरण गर्दै अध्यक्ष यादवले युवाहरूले समाजमा उदाहारणीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।सुबिधा सम्पन्न घर पाएकोमा खुशी ब्यक्त गर

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १०३ पटक पढिएको
  • लुम्बिनी प्रदेशमा ५ जना भेटिए मृत अवस्थामा

    ५ कात्तिक गते लुम्बिनी,त्यस्तै सोही जिल्ला सोही वडाको  लालेघाटस्थित बिनयी खोलामै नाम, थर, वतन नखुलेका अन्दाजी  ५० वर्षीय पुरुषको शव फेला परेको  प्रहरीले जनाएको छ । त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी  ३२ वर्षीय पुरुष मृत फेला परेका छन् । यता पाल्पाको प्रहरीले कालिगण्डकी नदीमा अन्दाजी ४५ बर्षका दुई जना लुम्बिनी,कार्तिक ५ गते । लुम्बिनी प्रदेशमा ५  जना पानीमा  डुबेको अवस्थामा मृत फेला परेका छन् । पाल्पा, कपिलवस्तु र नवलपरासी ९पुर्व० मा गरि  पानीमा डुबेको अवस्थामा ५ 

    • प्रकाशित मितिः कार्तिक ५, २०७८
    • १३३ पटक पढिएको
  • बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्य सम्बोधन गर्दै

    सिरहा, कार्तिक ४ गते । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् । अनलाइन खवरबाट साभार

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १३८ पटक पढिएको
  • सीके राउतका कार्यकर्ता बसे जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना

    सिरहा, कार्तिक ४ गते । आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टी कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको हो ।   पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् । नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • १६२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२