X wada

All Posts By अनुभक्त चौधरी

    Showing ३२१-३३० of ९०२ items.
  • अस्सी लाख मूल्य बराबरको अवैध सामान नियन्त्रण

    सिरहा,असोज १६ गते । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलिले मंगलबार सिरहा नगरपालिका वडा नं. १८ तारापट्टिबाट करिव अस्सी लाख मूल्य बराबरको अवैध लत्ता कपडा नियन्त्रणमा लिएको छ । नजिकिंदै गरेको चाडपर्वलाइ लक्षित गरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गरी प्रहरीको विशेष योजनाका आधारमा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा उक्त  परिमाणको लत्ता कपडा नियन्त्रणमा लिएको हो । सम्भवतः प्रहरीले पक्राउ गरेको हालसम्मकै परिमाण सिरहा जिल्लाको पहिलो हुन सक्ने वताइएको छ । यस अघि राजश्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं. ७ गण हेड क्वाटर सिरहाको संयुक्त परिचालन

    • प्रकाशित मितिः असोज १६, २०८०
    • २३१ पटक पढिएको
  • सुविधासम्पन्न सर्पदंश उपचार केन्द्रको नयाँ भवन उद्घाटन

    सिरहा,असोज १५ गते। सिराहाको चोहर्वामा सामुदायिक सर्पदंश उपचार केन्द्रको सुविधासम्पन्न नयाँ भवनको उद्घाटन गरिएको छ।नेपाली सेनाको बहादुर श्री शेरगण परिसरमा निर्माण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्रको नयाँ भवन एक समारोहविच  उपरथी  तथा मध्यपूर्वी पृतनापति प्रेमध्वज अधिकारीले उद्घाटन गरेको हो।तराई क्षेत्रमा सर्पदंशको जोखिम उच्च रहेकाले नेपाली सेनाले स्थानीय पालिकासँगको सहकार्यमा सर्पदंशको उपचार गर्दै आएको केन्द्रको उद्घाटन समारोहमा उपरथी अधिकारीले बताए। उनले भने, ‘सर्पदंशको उच्च जोखिम सिरहामा पनि सेनाले २०५८ सालदेखि सानो तीन कोठे भवनमा जयकाली सर्पदंश उपचार केन्द्र स्थापना गरी सेवा दि

    • प्रकाशित मितिः असोज १५, २०८०
    • २२२ पटक पढिएको
  • अखाद्य वस्तु भेटिएपछि कम्पनीलाई २ लाख जरिवाना

    काठमाण्डौ, असोज १४ गते । स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।‘हामीले पछिल्लो समय नियमित अनुगमन गरिरहेका छौं । यही क्रममा स्लाइसमा कालो लेदो पदार्थ भेटिएपछि उत्पादन गर्ने कम्पनीलाई नै कारबाही गरेका हौं,’ महानगरका अनुगमन निरीक्षक डा। अवधेश झाले अनलाइनखबरसँग भने ।यस्तै प्याकिङ पछि भौतिक र रासा

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १८७ पटक पढिएको
  • नगर प्रहरी थप्दै भरतपुर महानगर

    काठमाण्डौ, असोज १४ गते । चितवनको भरतपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखसहित ३० जना नगर प्रहरी थप्ने भएको छ ।महानगरले एक जना नगर प्रहरी नायब उपरीक्षक, १ जना नगर प्रहरी नायब निरीक्षक ९सई०, ३ जना नगर प्रहरी सहायक निरीक्षक ९असई० र २५ जना नगर प्रहरी जवानको माग गरेको हो ।अहिले भरतपुर महानगरपालिकामा ४७ जना नगर प्रहरीहरु कार्यरत छन् । प्रहरी निरिक्षकको कमाण्डमा रहेको नगर प्रहरी अब डिएसपीको कमाण्डमा ७७ जना हुनेछन् ।‘हामीले नगर प्रहरीहरुलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै सञ्चालन गरिरहेका छौं । अब नयाँ थप जिम्मेवारी सहित रिक्त दरबन्दी परिपूर्ति गर्न विज्ञापन खोलेका हौं,’ भरतपुर महानगरका सामान्य प्रश

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १७१ पटक पढिएको
  • लुकाएको ५० लाख रुपैयाँबराबरको कपडा बरामद

    सिरहा,असोज १३ गते । राजस्व अनुसन्धान कार्यालय इटहरीले शुक्रबार राति सिरहाको माडर भन्सार नाकानजिकैबाट झन्डै ५० लाख रुपैयाँबराबरको चोरीका कपडा बरामद गरेको छ ।दसैंमा बिक्री गर्ने उद्धेश्यले स्थानीय चन्द्रनारायण माविको प्रांगणस्थित आँपको बगैंचामा थुपारिएको कपडा सुराकीका आधारमा इटहरी कार्यालय प्रमुख सुरेश आचार्यको नेतृत्वमा गएको सशस्त्र प्रहरीसमेतको टोलीले नियन्त्रणमा लिएको हो । सर्टिङ सुटिङका कपडा, सारी, तयारी पोसाकलगायतका सामान बरामद गरिएको छ । सामान इटहरी कार्यालयमा लगेर यकिन गरिने जानकारी आचार्यले दिए ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार सीमामा ठूलो परिमाणमा कपडा संकलन गर

    • प्रकाशित मितिः असोज १३, २०८०
    • २७६ पटक पढिएको
  • मौसम बदली र मेघगर्जन सहित भारी वर्षाको सम्भावना

    काठमाण्डौं,असोज १३ गते । देश भरीनै  वर्ष गराउने न्यूनचापीय क्षेत्रको विकास भएकाले  अवको केही दिन मौसम बदली र वर्षाको सम्भवना रहेको छ ।नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने भएकाले मेघ गर्जन र चट्याङ सहित भारी वर्षको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्ग

    • प्रकाशित मितिः असोज १३, २०८०
    • ८२६ पटक पढिएको
  • रियल टाइम मार्केटमा विद्युत बेच्न नेपाललाई अनुमति

    काठमाडौं, असोज १३ गते । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज ९आइएक्स०को रियल टाइम मार्केटमा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न पाउने भएको छ ।भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो । यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ । भारतको विद्युत म

    • प्रकाशित मितिः असोज १३, २०८०
    • १८८ पटक पढिएको
  • दाजुको मुख हेर्न आएकी बहिनीको पनि निधन

    लहान, असोज १३ गते । लहान नगरपालिका –२३ गढाका ७५ वर्षीय मृतक दाजुको मुख हेर्न माइतीघर आउनुभएकी ७० वर्षीय रकसीदेवी सहनीको पनि निधन भएको छ । दाजु–बहिनीको मृत्युले सहनी टोल शोकमा परेको छ । शोकाकूल सहनी परिवारलाई सान्त्वना दिन सहनी टोलसमाजका अगुवाहरुको बाक्लो उपस्थिति छ । भारत बिहार मधुवनी जिल्ला बरुवार घर रहेकी रकसीदेवी मोवाइलबाटै दाजुको बिहीबार राति नै मृत्यु भएको खवर पाउनुभएको थियो । शुक्रबार ११ बजे लहान–२३ गढा आउनुभएकी रकसीदेवी मृतक दाजुको मुख हेरेको केही मिनेटमै लडेर मृत्यु भएको मृतक दुखी सहनीको छोरा मनोज सहनीले बताउनुभयो । नजिकै रहेको बलान नदीमा पिताको दाहसंस्कार आज गरिने र फ्ु

    • प्रकाशित मितिः असोज १३, २०८०
    • २३० पटक पढिएको
  • आगलागीमा लाखौको धनमाल जलेर नष्ट

    सिरहा,असोज ५ गते।  एक कपडा पसलमा आगलागीहुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। सिरहाको विष्णुपुरा बजारमा रहेको कपडा पसलमा आग लागी हुँदा लाखौको  कपडा लगायत अन्य सामन जल्दा लाखौको क्षति भएको हो ।विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ स्थित बजारमा सञ्चालन गर्दैआएको कपडा पसलमा विहिवार राती आगलागीहुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर कामनलाग्ने भएको छ।आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज

    • प्रकाशित मितिः असोज ५, २०८०
    • ३६८ पटक पढिएको
  • आरके मेडिसिटीको डाक्टर माथि प्रहरीकै अगाडी हातपात,प्रहरी बने मुखदर्शक

    सिरहा,असोज ४ गते । शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवार प्रहरी प्रशासन कै हुने गरे पनि ईलाका प्रहरी कार्यालय धनगढीको प्रमुख सुनिल कुमार सिंहकै सामु आरके मेडिसिटीमा काम गर्ने स्वाथ्यकर्मी तथा डाक्टर माथि स्थानिय युवाहरु हातपात गरेका छन् ।ईलाका प्रहरी कार्यालय प्रमुख अगाडी सोमबार साझ स्थानिय शम्भुले मोटरसाईकल दुर्घटना परेका स्थानिय १० वर्र्षीय कृष्ण यादबलाई लिएर आरके मेडिसिटी होस्पिटलको ईमरजेन्सीमा भर्ना गरेको र उनलाई एक्सरे गर्न ढिलाई भएको भन्दै गालीग्लोज गर्दै हातपात गरेको स्वाथ्यकर्मीकोे भनाई रहेको छ  ।सोमवार साझ करिब ७ बजेको समयमा स्थानिय शम्भु यादबले एक्सरेमा कार्यरत स्वास्थ्यकर्

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ४,६०३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२