सिरहा, असोज २७ गते । न्यायिक पहुँचका लागि कनुनी सहयाता कक्षले सवैलाई सम्मान रुपमा सहयोग गर्नेे धनगढीमाई नगरपालिकाको उप प्रमुख तथा न्यायिक समितिका संयोजक संगिता चौधरीले चौधरीले बताउनु बताईन्  ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नंं. ८ कसहामा संस्थातग सुधार मार्फत न्यायमा पहुच अभिवृद्धि परियोजना २ अन्तर्गत न्यायमा पहूँचका लागि घरदैलो कार्यक्रम संगै कानुनी सहयाता कक्ष संचालन गरीएको छ ।

महिला हिंसा बन्द गर,महिलाको अधिकार सुनिश्चित गर,विहा बारी २० वर्ष पारी, बालबिवाह बन्द गर जस्ता नारा सहित कसहा चौक देखि कसहा टोलमा घरदैलो गरी फेरी चौकमै आए् कोण सभामा परिणत भएको न्यायमा पहुच कार्यक्रमका कार्यकारी निर्दैशक देवराज पोखरेलले बताए ।

युएनडिपिको सहयोग,न्यायीक समिति धनगढीमाई नगरपालिका सिरहाको समन्वय तथा समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा स्थापित कानुनी सहयाता केन्द्रले हिंसामा परेका गरिब दलित अपांग जस्ता व्यत्तिहरुको कानूनी साहायता कक्षले गुनासाहरु संकलन गरी न्यायका लागि सम्वन्धित निकाय सम्म सहयो गर्ने निर्देशक पाखरेलले उल्लेख गर्नु भयो  ।