X wada

All Posts By अनुभक्त चौधरी

    Showing २०१-२१० of ९०२ items.
  • उल्लासमय तरिकाले होली मनाइँदै

    सिरहा,चैत्र १२ गते । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै रंगहरूको पर्व होली अर्थात फागु पर्व आज तराई मधेशका जिल्लाहरूमा धुमधामसँग मनाइँदै छ ।आज विहानैदेखि सिरहाको के चोक, के गाउँ सबै ठाउँमा होलीले रौनकता छाएको छ । होलीको गीत संगीतले सिरहाको गाउँ चोकहरु गुन्जयमान भएको छ । के केटा केटी के वृद्ध सबैलाई होलीको रौनकताले छोएको सबैले एक अर्कामा रंग अबिर छापाछापले सबैको शरीर र अनुहारहरु रंगिएको देखिएको छ । आफ्ना कला संस्कृतिलाई जोगाउँदै विशेषतः ग्रामीण भेगका बुढापाका एवम् युवाहरुले होलीका गीतहरु स्थानीय बाजागाजासहित बडो उल्लासमय तरि

    • प्रकाशित मितिः चैत १२, २०८०
    • १,५२५ पटक पढिएको
  • डायनामीक कोचिङ्ग सेन्टरः पचास भन्दा बढी विद्यार्थीलाई सम्मान संगै गरे विदाई

    सिरहा,चैत्र ११ गते । सिरहाको लहानमा रहेका डायनामीक कोचिङ्ग सेन्टरले लोक सेवा तथा शिक्षक सेवामा नाम निकाल्न सफल विद्यार्थीहरलाई एक कार्यक्रम विच सम्मान गरी विदाई गरेका छन् ।अध्यन पश्चात निजामती कर्मचारी तथा शिक्षक सेवा तर्फ नाम निकाल्न सफल पचास जना भन्दा बढी विद्यार्थीहरुलाई डायनामिक कोचिङ्ग सेन्टरका संस्थापक सत्यनारायण चैधरीले सम्मान सहित विदाई गरेको हो ।अहिलेकोे परिवेशमा लोक सेवा फलामको च्युरा रहेको बताउदै डायनामिक कोचिङ्ग सेन्टरले अध्यन गर्न चाहने गरीव,दलित र आर्थिक अवस्था कमजोर भएकाले पनि लोक सेवाको तयारीका लगि दुरदराज जनुपर्ने बाध्यता हटेको विशिष्ठ अतिथि लहान एभरेष्ट क्यामपसका संस्थापक धरन

    • प्रकाशित मितिः चैत ११, २०८०
    • ३८७ पटक पढिएको
  • होली मिलन सम्पन्न

    सिरहा,चैत्र १० गते । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सह इन्चार्ज एवम् पूर्व मन्त्री विश्वनाथ साहले तराई मधेशमा धुमधामसँग मनाइने होली पर्व संस्कृति र मौलिकता पर्व रहेकोले अगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । सिरहाको गोलवजारमा आज आयोजित होली मिलन कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले होली पर्व एक सामाजिक पर्व भएकोले एक अर्कासँगको रिषराग, द्वेशलाई भुल्दै समाजिक सदभाव कायम गरी हाली खेल्न सबैलाई आग्रह गर्नुभयो । आयोजित होली मिलन कार्यक्रममा स्थानीय मौलिकता झल्काउने खालको सुमधुर गीत संगीतले गुन्जयमान भएको थियो । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होल

    • प्रकाशित मितिः चैत १०, २०८०
    • २,१३५ पटक पढिएको
  • राष्ट्रपतिद्वारा विद्यालयको हीरक जयन्ती उद्घाटन

    सिरहा,चैत्र ३ गते । सिरहाको लहानमा रहेको श्री पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वाको स्थापनाको ७५ औं वर्षको अवसरमा आयोजित हीरक जयन्त कार्यक्रमको उद्घाटन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको छ ।७५ औं हीरक जयन्तीको उद्घाटन गर्नुहुँदै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय स्तरमा संचालित पुरानो विद्यालयले सात दशक भन्दा बढी समयदेखि सरल र सुलभ तरिकाले गुणस्तरीय शिक्षा दिई यस क्षेत्रको शैक्षिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक लगायतको क्षेत्रमा पुर्याएको योगदानको आफूले सह्रना गरेको वताउनुभयो । स्थानीय स्तरमा संचालित यस विद्यालयले भविष्यमा अभिभावकहरुको चाहना अनुसार श

    • प्रकाशित मितिः चैत ३, २०८०
    • १,४८२ पटक पढिएको
  • विपन्न परिवारको लागि अठार लाखको बाख्रा

    सिरहा,चैत्र १ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ४ मा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले विपन्न परिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्देश्यले उन्नत (बोयर) जात को करिव १८ लाख मूल्य बराबरको एक सय वटा बाख्रा वितरण गरेको छ । नश्ल सुधारसँगै जीवन निर्वाहमा सहयोग पुग्ने उद्देश्य संस्थासँग आवद्ध समूहका पचास जनालाई जनही दुई वटाको दरले सो संख्याको बाख्रा निःशुल्क रुपमा वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले उपलब्ध गराएको बाख्रा वितरण गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरउपप्रमुख संगीता चौधरीले विपन्न परिवारलाई वितरित बाख्रा पालनले विपन्न परिवारलाई आय स्तरमा वृद्धि हुने ज

    • प्रकाशित मितिः चैत १, २०८०
    • ३१४ पटक पढिएको
  • पूर्व प्रदेश प्रमुख यादवको निधन

    सिरहा,फाल्गुन २९ गते । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आज अपरान्ह सिरहाको गोलबजारस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मिनु भएका यादव पछिल्लो केही वर्ष अगाडिदेखि परिवारसहित गोलबजार नगरपालिका वडा नं. ६ मा बसोबास गर्दै आउनुभएको थियो ।  २०१६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएदेखि निरन्तर रूपमा कम्युनिस्ट पार्टीमै सक्रिय व्यक्तित्व हुन् । साद्गी जीवनका यादव २०७६ कात्तिक १८ गते गण्डकी प्रदेश प्रमुख बनेका थिए ।  उनको

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • ३२७ पटक पढिएको
  • १८ करोडको लागतमा नगर अस्पताल बन्ने

    सिरहा,फाल्गुन २९ गते । सिरहास्थित लहान नगरपालिका वडा नं. १० मा नगरपालिकाको अठार करोडको लागतमा लहान नगर अस्पताल बन्ने भएको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधीले लहान अस्पतालको आज शिलान्यास गर्नुहुँदै नगर क्षेत्रभित्रका जनताले स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले पाउन भन्ने उद्देश्यले लहान नगर अस्पताल बनाउन लागिएको वताउनु भयो । संघीय सरकारबाट प्राप्त अनुदानबाट निर्माण हुन लागेको सुविधा सम्पन्न लहान अस्पतालको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनी र नगरपालिकाबीच सम्झौता भएको नगरपालिकाले जनाएको छ ।  सरकारी तथा निजी स्तरको लहानमा संचालित अस्पतालले ज

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • २८८ पटक पढिएको
  • १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खड्क नगरपालिका प्रथम

    सप्तरी,फाल्गुन २९ गते । सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री ५ महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका प्रथम भएको छ ।तिन दिनसम्म चलेको जिल्ला स्तरीय खेलमा दश स्वर्ण, चार रजत र सात कास्य पदक ल्याई प्रथम भएको हो । त्यसै गरी सुरुङ्गा नगरपालिकाले सात स्वर्ण, एघार रजत र चार कास्य पदक  प्राप्त गरी दोस्रो तथा बोदेवरसाईन नगरपालिकाले नौ स्वर्ण, आठ रजत र तीन कास्य पदक ल्याई तेस्रो भएका छन् ।खडक नगरपालिकाका नगर  प्रमुख जयप्रकाश चौधरीले विजेताहरुलाई शिल्ड, कप, मेडल र प्रमाण पत्र तथा दोस्रो तेस्रो भएका खेलाडिहरुलाई

    • प्रकाशित मितिः फागुन २९, २०८०
    • ९९६ पटक पढिएको
  • जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शूरु

    सिरहा,फाल्गुन २६ गते । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद नारा दिंई सप्तरी जिल्लाको खड्क नगरपालिका वडा नं. १० स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आजदेखि १४ औंं जिल्ला स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको सप्तरी जिल्लाका ७ वटा नगरपालिकाका छात्र छात्राहरुको खेलमा सहभागी रहेको छ । एथलेटिक्स, ज्यावालिंग थ्रो, भलिवल, लंग जम्प, हाई जम्प, कवड्डी, कराँते लगायतको खेलाइने खेलमा प्रत्येक पालिकाका ५८ जना छात्र छात्राहरुले भाग लिएको खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो ।  तीन दिनसम्म खेलाइने खेलको अन्तिम खेल

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ५०९ पटक पढिएको
  • घरभित्रै महिलाको हत्या

    सिरहा,फाल्गुन २६ गते ।सिरहाको गोलबजारस्थित वडा नं. ६ का ३६ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति धारिलो हतियार प्रहार गरी घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाको गहिरो छानविन भइरहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय सिकिन्दर साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल संचालन गरी श्रीमान महेन्द्र कुमार साहसँगै उनी बसोबास गर्दै आएकी थिइन् । मृतकका श्रीमान् महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयल

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • ९६६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२