सिरहा,चैत्र २८ गते । विद्यालयकाशैक्षिकगुणस्तरीयता बढाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित जनतामाध्यमिकविद्यालयतिनकोनीमानयाँवर्ष २०८१ को शुभकामनातथा शैक्षिकभलाकुसारीको आयोजना गरेको छ ।
एकीकृत अखिल नेपालशिक्षक संगठनदारा आयोजितकार्यक्रममाविद्यालयको गुणस्तर बढाउन शिक्षकएवम् अभिभावकसँगै सबै सरोकारवालाहरु समेतकोउत्तिकै भूमिका रहेकोले यस विषयमा सबै चनाखो भए शैक्षिक गुणस्तरीयता बढाउन सकिने वक्ताहरुले उल्लेख गर्नुभयो ।

संघीयताले शैक्षिक क्षेत्रमा परिकल्पना गरेको भौतिकपूर्वाधार लगायत शैक्षिकगतिविधिबारे स्थानीयतहमध्ये धनगढीमाई नगरपालिकाले पछिल्लो कालमात्यति महत्वनदिएकाले विशेषतः सामुदायिकविद्यालयको शैक्षिक गुणस्तरखस्किंदै गएको नगरपालिकाकानिवर्तमाननगर प्रमुख हरिनारायण चौधरीले उल्लेख गर्नुभयो ।
त्यस बेला सामुदायिकतथा संस्थागतविद्यालयबीच बेला बेलामा शैक्षिकगतिविधिबारे छलफल गरी विद्यालयको गतिविधिसँगै शैक्षिक गुणस्तरीयता कायम गर्ने दिपक्षीयआपसी समझदारी भएको छ ।
कार्यक्रममानगर क्षेत्रका सामुदायिकतथा संस्थागतविद्यालयकासामुदायिकतथा संस्थागतविद्यालयकाप्रमुखतथाप्रतिनिधिउपस्थिति रहेको थियो ।
























