X wada

All Posts By अनुभक्त चौधरी

    Showing १९१-२०० of ९०२ items.
  • सलहेश मन्दिरमा चाेरी

    सिरहा,वैशाख १८ गते । सिरहाकाे लहान नगरपालिका वडा न.१२ र २२ मा पर्ने सलहेश फुलवारीकाे मन्दिरमा चाेरी भएकाे छ । धार्मीक वन सलहेश फुलवारीकाे मालिन  र सलहेश मन्दिरमा चाेरी भएकाे हाे ।रातीकाे समयमा चाेरले मन्दिरकाे ताला फुटाई दानपेटीकामा भएकाे नगद चाेरी लगेकाे मन्दिरका पुजारी जितेन्द्र सिंह धामीले जनाउनु भयाे ।उनका अनुसार साँझमा करीव ७ बजे फुलवारीबाट घर गए विहान मन्दिर खाेल्न आएकी पुजारी हजुरआमाले फाेन गर्दा थहा भयाे ।आएर हेर्दा दुवै  मन्दिरमा राखिएका  दानपेटीका फुटाई दान पेटीकामा रहेकाे अन्दाजि ४/५ हजार नगद चाेरले लगेकाे धामी सिंहले बताउनस भयाे । चाेरले मालिन गहवरकाे ताला हेक्स

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ८०५ पटक पढिएको
  • अर्नमाको नीति तथा कार्यक्रम पारित

    सिरहा,वैशाख ८ गते । सिरहाको अर्नमा गाउँपालिकाले गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार आयोजित नीति तथा कार्यक्रममा गाउँपालिकाले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वातावरण वन तथा विपत्त व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह संशोधन सहित पारित गरेको हो । विगतमा चलि आएको नीति तथा कार्यक्रममा केही थप घट गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनुभयो । पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सूचना तथा संचारलाई

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • ६८० पटक पढिएको
  • नगरपालिकाको उदासिनताका कारण बालिबालिका अझै विद्यालय बाहिरै

    सिरहा,वैशाख ८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरुको फितलो भूमिकाका कारण अझै नगर क्षेत्रभित्र करिव चार प्रतिशत वालवालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । ग्रामीण जागरण समाज धनगढीमाई नगरपालिका वडा नं. ५ द्वारा आयोजित विद्यार्थी भर्ना अभियान र धनगढीमाईको शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले विद्यालय भर्ना अभियानलाई प्रभावकारी रुपमा संचालन नगरेकै कारण नगर क्षेत्रभित्र सो आकडाको वालवालिका विद्यालय बाहिर रहनुपर्र्ने अवस्था आएको आरोप लगाउनुभयो ।नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाले गर्नुपर्ने

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • ४६६ पटक पढिएको
  • चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाण्डौ,बैशाख ७ गते । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी  भूभागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको पनि सम

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • ६६९ पटक पढिएको
  • सन्तान प्राप्तिका लागि पोखरीमा नुहाउने महिलाहरुको भीड

    सिरहा,बैशाख २ गते । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी वडा नं. ३ मा रहेको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक पताल पोखरीमा आजका दिन निःसन्तान महिलाले पोखरीमा नुहाए सन्तान प्राप्ति हुने जनविश्वासको कारण पोखरीमा नुहाउन आउने महिलाहरुको भीड लागेका छ ।   निःसन्तान महिलाले आजका दिन पताल पोखरीको डिलमा रहेको हरिसिंहदेव मन्दिरमा पूजा पाठ गरी पोखरीमा नुहाउने क्रममा भेटिएको सामाग्री शरीरमा धारण गरे सन्तान प्राप्ति हुने जनविश्वासका कारण पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको हो ।सन्तान प्राप्तिको रहर कसलाई हुँदैन, विवाह भएको दश वर्ष भइसक्यो, बच्चा पाउने आशमा हर प्रयास गरे पनि विफल भएपछि पताल पोखरीमा न

    • प्रकाशित मितिः वैशाख २, २०८१
    • ७०३ पटक पढिएको
  • विकासको गतिमा आशंका नगर्न मन्त्री महासेठको आग्रह

    सिरहा,चैत्र ३० गते । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले देश आर्थिक रुपमा टाँट पल्टिएको बेलामा सरकारमा सहभागी भए पनि विकासको गतिमा केही कमी नआउने वताउनुभयो । आज सिरहाको लहानमा समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार मुख्य नाराका संचालन हुने लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्नुहँुदै मन्त्री महासेठले नेपालको आर्थिक वृद्धि दर २.दशमल भन्दा तल आर्थिक वृद्धि दर भएको बेला आफूले सरकार सम्हालि रहेको वताउँदै मन्त्री महासेठले विकासको गति २०७४ साललाई अनुभूति हुने गरी मन्त्रालयले काम गरिरहेको वताउनुभयो । संघीय सरकारले सिरहालाई वेवास्ता ग

    • प्रकाशित मितिः चैत ३०, २०८०
    • ४०३ पटक पढिएको
  • फुलबारी मेलाको तयारी पूरा

    सिरहा,चैत्र २९ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ स्थित पौराणिक ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा प्रत्येक वर्ष बैशाख १ गते भव्यताका साथ लाग्ने मेलाको सम्पूर्ण तयारी लगभग पूरा भएको मेला समितिले जानकारी दिएको छ । देश विदेशबाट असंख्य रुपमा मेला भर्न आउनेहरुको सुरक्षाको लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ भने फुलबारीको हारमको बोटमा माला आकारको फुल हेर्न र त्यस वरिपरि रहेको मठ मन्दिर तथा बनाइएको मूर्तिहरुको दर्शन तथा पूजा पाठ गर्नेहरुको लागि यसपल्ट विशेष व्यवस्था गरिएको जनाइएको छ । जथाभावी पसलहरु राखिंदा दर्शन गर्न तथा अवलोकन गर्न आउने श्रद्धालु भक्तजनलाई असहजतालाई ध्

    • प्रकाशित मितिः चैत २९, २०८०
    • ४९८ पटक पढिएको
  • लहान एक्सपोको तयारी पूरा

    सिरहा,चैत्र २८ गते । सिरहाको लहानमा उद्योग वाणिज्य संघको आयोजनामा चैत्र ३० गतेदेखि शुरु हुने लहान एक्स्पो मधेश प्रदेश प्रदेश स्तरीय अन्तर्राष्ट्रिय महोत्सवको तयारी पूरा भएको छ ।आयोजित पत्रकार सम्मेलनमा समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार मुख्य नाराका साथ धुमधामका साथ संचालन हुने महोत्सवको उद्घाटन संघीय सरकारका उप प्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गर्नुहुने कार्यक्रम रहेको जनाएको छ ।लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारडाका अनुसार ३० गते संचालन हुने उक्त महोत्सवमा एक सय एकाईस वटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका उत्पादनको स्टलहरुमा कृषि, महिला उद्यम

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३३४ पटक पढिएको
  • शैक्षिक गुणस्तरीयता बढाउन सबै चनाखो हुनुपर्नेमा जोड

    सिरहा,चैत्र २८ गते । विद्यालयकाशैक्षिकगुणस्तरीयता बढाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित जनतामाध्यमिकविद्यालयतिनकोनीमानयाँवर्ष २०८१ को शुभकामनातथा शैक्षिकभलाकुसारीको आयोजना गरेको छ । एकीकृत अखिल नेपालशिक्षक संगठनदारा आयोजितकार्यक्रममाविद्यालयको गुणस्तर बढाउन शिक्षकएवम् अभिभावकसँगै सबै सरोकारवालाहरु समेतकोउत्तिकै भूमिका रहेकोले यस विषयमा सबै चनाखो भए शैक्षिक गुणस्तरीयता बढाउन सकिने वक्ताहरुले उल्लेख गर्नुभयो । संघीयताले शैक्षिक क्षेत्रमा परिकल्पना गरेको भौतिकपूर्वाधार लगायत शैक्षिकगतिविधिबारे स्थानीयतहमध्ये धनगढीमाई नगरपालिकाले पछिल्लो कालमात्यति महत्वनदिएकाले वि

    • प्रकाशित मितिः चैत २८, २०८०
    • ३९३ पटक पढिएको
  • डिजे बजाउन प्रतिबन्ध

    जनकपुर, चैत्र २१ गते । मधेश प्रदेश सरकार अन्तर्गत गृह, संचार तथा कानुन मन्त्रालयमा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिले मधेश प्रदेशका जिल्लाहरुमा बजाइने डिजेलाई निषेध गर्ने निर्णय गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयका माननीय मन्त्री राजकुमार लेखीको अध्यक्षमा बसेको बैठकले विभिन्न चाडपर्व, मेलापातको बहानामा चर्को आवाजमा बजाउने डिजेले आतंकित पारेको भन्दै स्थानीय तहसँगै विभिन्न माध्यमबाट आएको उजुरीको आधारमा ध्वनी प्रदुषण हुने खालको उपकरण बजाउन नदिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार डिजे आतंकले ध्वनी प्रदुषणसँगै विद्

    • प्रकाशित मितिः चैत २१, २०८०
    • १,११६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२