X Swastha nirdeshnalai

मनोरञ्जन

    Showing ६१-७० of ८८ items.
  • जानकी मन्दिर प्राङ्गणमा प्रत्येक साँझ हुने गरेको झाँकी

    जनकपुर, मंसिर १३ गते – विवाह पञ्चमी नजिकिएसँगै प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा अहिले विवाह पञ्चमीको तयारी धुमधामका साथ भइरहेको छ । अबेर रातिसम्म टेन्ट लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् । मिथिलाको उत्सवहरुमध्ये विवाह पञ्चमी महोत्सवलाई महामहोत्सवको रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा राम र सीताको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाउँदै आएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताउनुभयो ।मंसिर १७ गते शुक्तबारदेखि मंसिर २३ गते बिहीबारसम्म एक साता हुने विवाह पञ्चमी महोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लाग

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ३९ पटक पढिएको
  • सौराहाको ढुंगामा गैंडा

    चितवन,मंसिर १० गते – अर्को पट्टी दाह्रा निकालेको हात्ती। माथिल्लो भागबाट अजिङ्गर निस्केको छ। पूर्वतर्फ फर्किएको दुर्लभ एक सिङ्गे गैंडा छ। यो देखेर मानिसहरू एकछिन अडिन्छन्। यो दृष्य देखेपछि धेरैलाई फोटो खिच्न हतारो हुन्छ। यी सब ढुंगालाई कुँदेर बनाइएका आकृति हुन्। सौराहास्थित राप्ती नदी घुम्न पुगेकालाई यी आकृतिले आकर्षित गर्ने गरेको छ। खोलाबाट ल्याइएको आकार नमिलेको ढुंगामा कलाकार आकृति दिन कस्सिएका छन्। ६ जना कलाकार चट्टानलाई खोपेर वन्यजन्तुको आकार निकाल्न एक हप्तादेखि ग्राइन्डरको सहायताले मेहनत गरिरहेका छन्। ‘कथाले मागेको भनेझैं भएको ढुंगाको आकार हेरेर रुप दिएका हौं’, झापाको दमकबाट आएका कल

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ६३ पटक पढिएको
  • आलियाको ब्लाउजलाई लिएर भयो विवाद

    मुम्बई,मंसिर ६ गते – सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ पछिल्लो समय सेलिब्रेटीहरु ट्रोलमा पर्नु सामान्य भएको छ। उनीहरुले पोष्ट गर्ने हरेक चिजलाई सामाजिक सञ्जाल प्रयोगर्कताहरुले मिहिन ढंगले नियाल्ने हुँदा उनीहरु ट्रोलमा पर्ने गरेका छन्।यसैबीच बलिउड अभिनेत्री आलिया भट्ट ट्रोलमा परेकी छन्। उनी पहिरनका कारण ट्रोलमा परेकी हुन्। आलियाले एउटा तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। उक्त तस्बिरमा उनको ब्लाउजलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल गरेका हुन्। उनीहरुले आलियालाई किन उल्टो ब्लाउज पहिरिएको भन्दै ट्रोल गरेका छन्।सामाजिक सञ्जालमा आलियालाई अश्लीलता फैलाएको आरोपसमेत लगाएका छन्। आजकल जति अश्ली

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ५१ पटक पढिएको
  • जोधपुरको फोर्टमा विवाह गर्दै कट्रिना कैफ

    मुम्बई,मंसिर ४ गते – बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चाले यतिबेला मुम्बई नगरीमा छाएको छ। उनीहरु छिट्टै नै विवाहको मिति सार्वजनिक गर्न लागेको भारतीय पत्रिका इन्डिया टुडेले खुलासा गरेका छन्। समाचारअनुसार यी जोडीले धुमधामका साथ विवाहको तयारी थालेका छन्।स्रोतको हवाला दिइएको समाचारअनुसार उनीहरु राजस्थानको जोधपुरस्थित फोर्टमा विवाह आयोजना गर्दैछन्। त्यसको तयारीका लागि एक टोली जोधपुर पुगेको बताइएको छ। विवाहका लागि कार बुकिङदेखि लिएर ड्रेज डिजाइन र मण्डपस्थल डिजाइनका कामहरु तीव्ररुपमा भइरहेको बताइएको छ।यी जोडीले केही वर्षदेखि डेट गरिरहेको बताइन्छ। तर सार्वजनिकरुपमा दुवै

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • १२ पटक पढिएको
  • समाचकेवा पर्वको रौनक

    सिरहा,मंसिर १ गते –  तराई–मिथिलीको जिल्लाहरुमा अहिले समा–चकेवा पर्वको रौनकता छाएको छ ।प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात पारणको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म हर्षोल्लासपूर्वक महिलाहरुले यो पर्व मनाउने गर्दछन् । ‘गामके अधिकारी हमर बरका भइया हो, सामचको सामचको अइहाहो अइहाहो’जस्ता मैथिली लोक गीतसंगीतमा रमाउंदै समाचकेवाको रौनक देखिएकोछ । यो पर्वमा माटोबाट बनाईएको सामा र चकेवाका साथै विभिन्न चराको मूर्ति, दियो, चुगिला आदि एउटा सानो बासको डाला (बाँसको सामान) राखेर टाउको माथि राखी दिदीबहिनीहरु विशेषगरी रातको समयमा गीत गाउने यो पर्वको विशेषता रहेको छ । भाइ–बहिनीबीचको अगाध प्रेमलाई

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ८९ पटक पढिएको
  • आयोजक टिम ४ गोलले विजय

    सिरहा,कार्तिक २५ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज दोस्रो सेमी फाईनलमा आयोजक टिम महदेबा बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको दोस्रो सेमी फाईनलमा महदेवा ४ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको दोस्रो सेमी फाईनलमा आज बिरेन्द्र बजार एफ.सी. धनुषा र आयोजक टिम महेदवा एस.सी. विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको १३ मिनेटमै आयोजक टिमले १ गोल  गरेका थिए भने क्रमिक रुपमा ४ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आ

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ३९० पटक पढिएको
  • धुमधामसँग छठ पर्व मनाइँदै

    सिरहा, कार्तिक २४ गते । तराई मधेशमा धुमधामसँग देशभरि बडो निष्ठा एवम् उत्सवको रुपमा छठ पर्व मनाइदैछ । छठ पर्वको अवसरमा सिरहाको नदी तलाउ, पोखरी, खोलाको किनार एवम् जलाशयहरुमा दुलही झैं सिंगारिएको छ ।  सिरहाको जताततै छठ पर्वको गीतले गुन्जयमान छठ पर्वमा अझै रौनकता थपिएको छ । पर्वको आज चौथो र मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पूजा सामाग्रीहरु लिएर स्थानीयहरु जलाशयमा पुगी अर्घ दिइसकेका छन् । आज श्रद्धालु भक्तजनहरु निराहार ब्रत गरिरहेका छन् । पाँच दिनसम्म मनाउने छठ पर्व भोलि विहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन हुनेछ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिल

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • १२ पटक पढिएको
  • आज मिथिलांचलमा छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाइ पूजा गरी मनाउदै

    सौगात अधिकारी जनकपुर,कार्तिक २४ गते । आज छठ पर्वको मुख्य दिन अस्ताउदो सूर्यको आराधना, उपासना  गरी हर्सोउल्लासपूर्वक मनाइँदैछ । मिथिलांचल सहित , काठमाडौंका पहाडी जिल्लामा समेत आज छठ पर्वको विशेष रौनक देखिएको छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।आज व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ४६ पटक पढिएको
  • मोतीराजा एफ.सी गाईघाट १ गोलले विजय

    सिरहा,कार्तिक २१ गते । महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको आज तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले बिजय भएको छ ।स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मुल नाराका साथ सुखिपुर नगरपालिका वडा नं.८ महदेबा स्कोवार्ड क्लबले संचालन गरेको फुटवल प्रतियोगिताको तेस्रो दिन मोतीराजा एफ.सी गाईघाटले १ गोलले विजय भएको छ ।शुभ दिपावलीको अबसरमा आयोजना गरिएको फुटवल म्याचको आज तेस्रो दिन दुधौली एफ.सी सिन्धुली टिम र मोतीराजा एफ.सी गाईघाट विच भएको आयोजक संस्थाले जनाए ।खेल सरु भएको २ मिनेटमै मोतीराज एफ.सी गाई टिमले १ गोल गरेर विजय भएको आयोजक संस्थाले जनाए ।आजको खेलमा म्यान अफ द म्याच मोतीराजा

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ३११ पटक पढिएको
  • धनधान्यकी देवी लक्ष्मीको घरघरमा पुजा

    सिरहा,कार्तिक १८ गते । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व आज कार्तिक कृष्ण आमावश्या अर्थात गाईतिहारे औंसी तिथि दिपावली मनाउँदैछन । कार्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो । औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिर देखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत रुपमा यसको पूजा गरिन्छ । हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा ष

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • ३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२