X wada

स्थानिय

    Showing ५९१-६०० of १,३२३ items.
  • धनगढीमा गठबन्धनका उम्मेद्वार निर्वाचित

    सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज सम्पन्न कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट कल्याणी देवी पासमान, ज्ञान कुमारी चौधरी, देव माया आले, संगिता कुमारी साह र नेकपा माओवादी केन्द्रका अनिता देवी राम विजयी भएका छन् । त्यस्तै अल्पसंख्यक÷दलित सदस्यहरुमा (खुल्लातर्फ) माओवादी केन्द्रका सतिलाल सदा, टिकाराम विश्वकर्मा तथा नेपाली कांग्रेसबाट दिलिप कुमार राय (अमात) विजयी भएका हुन् ।सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धन

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६४८ पटक पढिएको
  • यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

    काठमाडौँ, जेठ १३ गते । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । सातवटै प्रदेश सभाले निर्माण गरेको कानुनमा जनप्रतिधिको प्रमुखको सेवासुविधा ३० हजारदेखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवासुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने स

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १७५ पटक पढिएको
  • सप्तरीमा बाढी पूर्वतयारीका लागि कृत्रिम अभ्यास

    सुप्तरी,जेठ १३ गते । सप्तरीको राजविराजमा  बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको निर्देशनमा नेपाली सेनाको श्री बरख दल गणको आयोजनामा बिहीबार राजविराज–६ स्थित पूर्णी पोखरीमा बाढीको कृत्रिम अभ्यास सम्पन्न भएको हो । बाढीका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको श्री बरख दल गणले जानकारी दिएको छ । अभ्यासका क्रममा दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित रामपुरामा सप्तकोसी नदीको भङ्गालो पसेर आएको बाढीको दृश्य देखाइएको थियो । बाढीले डुबानमा परेका व्यक्तिलाई जोगाउन

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १४१ पटक पढिएको
  • रौतहटको गरुडामा एमालेलाई कठिन ,उपप्रमुखमा कांग्रेसकी चोधरी फराकिलो जित

    रौतहट जेष्ठ १२ गते । रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्। नेकपा एमालेका कलवारले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेससँग निकै कडा संघर्षमा कठिन जित निकाल्न सफल भएको छ।गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कन्थमनिप्रसाद कलवारले ४ हजार ५ सय ६४ मत ल्याइ जित निकाल्दा नेकपा एकीकृत समाजवादीका बृजकिशोर यादवले ४ हजार ५ सय २६ मत ल्याएका छन् भने कांग्रेसका सुनिलकुमार यादवले ४ हजार ४ सय ९८ मत प्राप्त गरेका छन्।गरुडा नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसले निकै फराकिलो मतान्तरले जित हासिल गरेको छ। उपप्

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १२९ पटक पढिएको
  • विकास गर्न जनताले जिताएको वडा अध्यक्ष अधीकारी थारु

    अनुभक्त चौधरी,सिरहा,जेठ ११ गते । लहान नगरपालिका वडा नं। २२मा नेपाली कांग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै आज पदभार ग्रहण गरेका छन् ।स्थानिय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् । उनको निकटतम प्रतिद्धनदी जनता समाजबादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादबले ६ सय छियान्नबे मत ल्याएका छन् ।आधिकारी थारुले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरुको रोजगार लगायतका कार्यहरु प्राथमिकताको साथ काम गर्ने बताए ।उनले भने यो मेरो जित होईन जनताको जितको हामी गरीब विपन्न जनताको हक र अधिकार

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • २०५ पटक पढिएको
  • मधेस प्रदेश : दोस्रो पटक फेरियो मन्त्रालयको नाम

    जनकपुर,जेठ ११ गते । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय स्थापना गरिएको थियो । सो मन्त्रालय सम्हालेको १० महिनापछि सो मन्त्रालयको नाम

    • प्रकाशित मितिः जेठ ११, २०७९
    • १६९ पटक पढिएको
  • लहानमा जनसंख्या र भुगोलको आधारमा वडालाई समानुपातिक बजेट, दलितलाई राहत

    लहान,जेष्ठ १० गते । लहान नगरपालिका मेयर महेश चौधरीले जनसंख्या र भुगोलको आधारमा सबै वडाले समानुपातिक बजेट पाउँने बताउँनुभयो । मेयर चौधरीले आज पदभार ग्रहण गर्दै लहान विकास निर्माणका साथै मानव संशाधन विकासको लागि जनप्रतिनिधि र कर्मचारी हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो । मेयर चौधरीले आफनो सरकारी सुबिधाबाट समाजमा रहेका गरिब, दलित तथा विपन्नवर्गलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले गरिब, दलित ,निसहाय, मुसलिम, बिपन्नवर्ग र ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २२ गते राहत स्वरूप जनतामा बाँड्ने बताउँनुभयो ।समाजिक विकृति विकृति विसंगति र भ्रष्टाचारलाई पनि अन्त गरि लहानलाई पर्यटन विकासत

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १४१ पटक पढिएको
  • निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय,मतदानको ११ दिनपछि त्रियुगामा मतगणना सुरु

    उदयपुर,जेष्ठ १० गते ।त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं ।’त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुग

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • १७२ पटक पढिएको
  • सिराहाको सुखीपुर नगरपालिकामा पार्टी र प्रतिनिधी दुवै दोहरीए

    सिरहा, जेठ ७ गते। सिराहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पुनः विजयी भएका छन् । मेयरमा रामऔतार यादव र उपमेयर रेणुदेवी साह विजयी भएका हुन् ।मेयर यादवले ४ हजार ४ सय ३४ र उपमेयर रेणुदेवी साहले ४ हजार ६ सय १४ मत प्राप्त गरेका छन्। यादवका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका जीवछ यादवले ३ हजार १ सय १२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका हरि वंश महतोले २ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।उपमेयर पदमा निकटतम प्रतिस्पधी जसपाकी सज्ञानदेवी महतोले ३ हजार एक सय ५६ मत र नेकाप एकका कान्तिदेवी यादवले १ हजार ८ सय ६ प्राप्त गरकी छिन्।कुल १० वडा रहेको सुखीपुरमा एमालेले २, ३, ५, ६, ७, १०,

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १८१ पटक पढिएको
  • धनुषाको सबैला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

    धनुषा,जेठ ७ गते । धनुषाको सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् । माओवादीका कारीराम यादव मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा रहिमा खातुन निर्वाचित भएकी हुन् । निर्वाचित यादवले ४२१२ मत ल्याएर नेपाली काँग्रेसका प्रतिद्वन्द्वी उम्मेदवार जगतसुन्दर शाह मधुपले ४०७६ मत ल्याए । त्यस्तै उपमेयरमा निर्वाचित खातुनले ४६९९ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३६०४ मत ल्याइन् । उनलाई खातुनले १०९५ मतले पराजित गरेकी छन् ।सो पालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदका उम्मेदवार रहेका राजुप्रसाद गुप्ता मौन अवधिको समयमा एमालेक

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १९९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२