X Sharama Funecure

समाज

    Showing ४७१-४८० of १,४३९ items.
  • सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले गरे घण्टौ तालाबन्दी

    सिरहा मंसिर ,२७ गते । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले घण्टौ तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र व्यापारिहरु विच भएको विवादमा आक्रोशित व्यापारिक समूहहरुले तालाबन्दी गर्दा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कर्मचारीहरु लगायतका कार्यपालिका सदस्यहरु घण्टौ कार्यालय भित्र थुनिएका थिए ।  मंगलबार दिउँसो व्यापारिहरुले वजार व्यवस्थापन समिति गठन सम्बन्धि छलफलका लागि गाउँपालिका अध्यक्ष सत्य नारायण यादब र वडा नम्बर १ का अध्यक्ष भोगिन्द्र यादबलाई डाकेको थियो । तर सो बैठकमा नआएको देखेर व्यापारीहरुले फोन मार्फत सम्पर्क गरेर बोलाउदा वडा अध्यक्ष यादवले

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • ११२ पटक पढिएको
  • छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने उप–मेयर साह

    सिरहा, मंसिर २७ । छोरीलाई सक्षम बनाउन सके दहजे र महिलाहिंसामा कमि आउने गोलबजार नगरपालिकाका उप–मेयर मानती साहले बताएकी छिन्। दलित महिला केन्द्र, नेपाल ९ऋम्ध्ल्० द्वारा ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा गोलबजारमा र्याली पछिको कोणसभामा मधेशमा दहेजको समस्या विकराल भन्दै गएको जनाउँदै न्यूनिकरणको लागि छोरीलाई शिक्षित बनाउन जरुरी रहेको बताएकी हुन्।समाजमा भएको आर्थिक तथा सामाजिक विकाससँगै दहेज प्रथापनि बढ्दै गएको उपमेयर साहले बताए। दहेज न्यूनिकरण गर्ने हो भने छोरीलाई शिक्षित, सक्षम तथा आर्थिक उन्नतिगर्न सक्ने बाटोमा लगाउनुपर्ने बताए। उनले भने, ‘जसले जे भनेपनि दहेजप्रथा न्यूनिकरणको लागि छोरि

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १२२ पटक पढिएको
  • प्रहरीको गाडी दुर्घटना,इन्सपेक्टरसहित दुई जना घाइते

    पर्सा,मंसिर २७ गते । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् ।इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • १०५ पटक पढिएको
  • बजारमा गुणस्तरहीन औषधि बिगबिगी, क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

    काठमाण्डौ,मंसिर २६ गते । नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो ।औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २०६ पटक पढिएको
  • सिरहा: अवैधरुपमा लागाएको गाँजा प्रहरीले गरे फडानी

    सिरहा,मंसिर २६ गते । सिरहाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा अवैधरुपमा लागाएको गाँजा प्रहरीले फडानी गरेका छ । जिल्लाको विभिन्न ठाउँमा लगाएको गाँजा  एस्कावाड टोलिको विशेष सुचनाको अधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले  गाँजा फडानि गरेको हो । मिर्चैया नपा  ७ , नरहा गाउँपालिका २ र गोलबजार नगरपालिका ७ बाट २ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी आगजानी आगो लगाई नष्ट गरेको छ । अहिले नै नष्ट गर्दा प्रहरीलाई पनि हैरानी कम हुने र किसान पनि निरुत्साहीत हुने हुनाले अवैधरुपमा लगाएको गाँजा फडानी गर्ने अभियान अन्तर्गत फल लाग्नु भन्दा अगावै फडानी गरिएको सशस्त्र प्रहरी मधे

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १२८ पटक पढिएको
  • लालबन्दीबाट लागूऔषध सहित एक पक्रउ

    सर्लाही,मंसिर २६ गते । सर्लाहीको लालबन्दी नगरपालिका १ मा मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा एक जना पक्राउ परेको छ । पक्रउ पर्नेमा लालबन्दी नगरपालिका १ मुसहरी टोलबाट करिब १० किलो गाँजा सहित  हरिवन नगरपालिका ३ बस्ने २० वर्षीय नितेश श्रेष्ठलाई रहेको छ । आइतबार रातिइलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बा.७९ प २२३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित मोटरसाइकलमा सवार श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्रउ परेका श्रेष्ठ सवार मोटरसाइकल चालक फरार भएको छ । फरार चालक को खोजी गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १२१ पटक पढिएको
  • रानी नाकास्थित तस्कर र भन्सार कर्मचारीबीच झडप

    विराटनगर,मंसिर २६ गते । विराटनगरको रानी नाकास्थित तस्कर र भन्सार कर्मचारीबीच झडप भएको छ । इलाका प्रहरी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छलेर ल्याएको अवैध कपडा विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिदा झडप भएको हो।कर्मचारीहरूले एउटा भ्यानमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति चालकलाई समेत नियन्त्रणमा लिएर प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरू आक्रमणमा उत्रिए ।स्थानीय महिला तथा बालबालिकासहित आएका तस्कर समूहले कर्मचारीहरूलाई लछारपछार गर्दै सवारी, कपडा र नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाएर लगेको भन्सार कार्यालयको सीसीटीभी फुटेजमा देखिएको छ । तर नेपाल प्रहरी र सशस्त

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १६४ पटक पढिएको
  • धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या

    धनुषा,मंसिर २६ गते ।  धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं.५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो । उनकै श्रीमानले  हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । रिताको उपचारको क्रममा मृत्यु भएको छ ।घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको छ । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भ

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १२० पटक पढिएको
  • लागुपदार्थ सहित चारजना पक्राउ

    सिरहा,मंसिर २५ गते । सिरहा प्रहरीले अवैध लागु पदार्थ सहित चारजनालाई पक्राउ गरेका छन्। जिल्लाको धनगढीमाई नगरपालिका १२ कुस्माहा खुट्टी खोलाबाट करिब ९२ केजी अवैध लागूऔषध गाँजा सहित भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय शिवनाथ मण्डल, बेचु मण्डल र सप्तरी बेदेवर्साईन नगपालिका ९ का रामकुमार साहलाई शुक्रवार राति पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले ४ वटा बोरामा बोकी ल्याउँदै गरेको गाँजा सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।त्यसैगरी, नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट नियन्त

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १३० पटक पढिएको
  • भाडा वृद्धि खारेजीको माग गर्दै औद्योगिक क्षेत्रमा उद्योगीले लगाए ताला

    बुटवल,मंसिर २५ गते । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैपटक भारी मात्रामा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्रमा तालाबन्दी गरेका छन् ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तरगत बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालबन्दी गरेका हुन् ।कोभिड(१९ महामारीका कारण थला परेका उद्योगहरूको प्रवद्र्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा सय प्रतिशत भन्दा बढीले भाडा वृद्धि गर्नु स्वदेशी

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ११५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२