X Sharama Funecure

समाज

    Showing ३७१-३८० of १,४४० items.
  • त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन,क्याम्पसमा विद्यार्थी भर्ना बन्द

    काठमाडौं, माघ २५ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ृस्ववियुे निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ ।स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ । त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २३४ पटक पढिएको
  • थारु समुदायलाई आरक्षण दिन सर्वोच्चले गर्यो परमादेश जारी

    काठमाडौं, माघ २५ गते । सर्वोच्च अदालतले थारु समुदायलाई संवैधानिक व्यवस्थाअनुसार सरकारी विज्ञापनमा आरक्षण दिन परमादेश आदेश गरेको छ ।मंगलबार भएको वहसपछि सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो परमादेश आदेश जारी गरेको हो । थारु कल्याणकारिणी सभा (थाकस) ले सरकारी विज्ञापनमा संवैधानिक व्यवस्था अनुसार जनसंख्याको आधारमा ६।६ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई भएसँगै विगतका विज्ञापनको क्षतिपूर्ति हुनेगरी अब खुल्ने सबै सरकारी विज्ञापनमा थारु समुदायको समानुपातिक प्र

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २२८ पटक पढिएको
  • धनुषाको नकटाझिझमा घाट निर्माणले नुहाई धुहाईसंगै पूजा पाठ गर्न सजिलो

    धनुषा माघ २५ गते । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित सार्वजनिक पोखरीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको ३८ लाखको लागतमा पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालय लहान सिरहामार्फत् भएको उक्त घाट निर्माणले स्थानीयलाई नुहाई धुहाई देखि छठ पूजा गर्न सजिलो भएको स्थानीय रंजिता महराले वताइन् । नक्टाझिज गाउँको बीचमा अवस्थित उक्त पोखरीमा यस अघि घाट निर्माण अभावमा वर्षातको समयमा पोखरी पुरिदै जानुको साथै मिथिला संस्कृति पर्व अन्तर्गत मनाइने छठ पूजाको बेला पोखरीको डिललाई खन

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २९२ पटक पढिएको
  • सिरहाको बसबिट्टा बाट हराएको बच्चा भारतमा परे फेला

    नरेशचन्द्र बरबरिया /सिरहा माघ २४  गते ।  सिरहा नगरपालिकाको वडा न. ६ बसबिट्टाकी१४ वर्षीया नूरी खातुन र ९ बर्षिय मोहम्मद अरमान भारतको समस्तीपुरमा भेटिएका छन् ।                                                                                                                   घरबाट बिहान करिब ९:३० बजेको

    • प्रकाशित मितिः माघ २४, २०७९
    • १,१८३ पटक पढिएको
  • नेपाल भारत बीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ :वक्ताहरु

    राजविराज÷नेपाल भारत बीचको सम्बन्ध दशकौंदेखी चलिआएकोले यो सम्बन्ध अझ प्रगाढ हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।       राष्ट्रिय एकता अभियान सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको “विकास क्षेत्रमा नेपाल भारत सहयोग” विषयक विचार गोष्ठीका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।  आयोजित गोष्ठीमा नेपालका विभिन्न जिल्लाहरुमा भारत सरकारले गरिरहेको विभिन्न सहयोग स्वागत योग्य रहेको भन्दै वक्ताहरुले यस्ता सहयोग आगामी दिनहरुमा निरन्तर रहने विश्वास समेत व्यक्त गरे । उनीहरुले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको स्मरण गराउ

    • प्रकाशित मितिः माघ २२, २०७९
    • ११८ पटक पढिएको
  • हुलाकी कमला पुल पुनः निर्माणको माग गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण

     नरेशचन्द्र बरबरिया सिरहा माघ १९ गते  । हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल पुनःनिर्माणको माँग गर्दै नेपाल सरकारका उप-प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा  यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन । बुधबार सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित कुमार  गोठिया (यादव )ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय काठमाडौमा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका हो । निर्माणको अन्तिम चरणमा पुगेको बेला सामान्य बाँढीले भासिएको पुल पुनः निर्माणको मागगर्दै हुलाकी सडक संघर्ष समितिले दबाबस्वरूप प्रर्दशन समेत गरेका छन । &nb

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १,५४० पटक पढिएको
  • शहिदनगरको एक विद्यालयका प्र.अ यादव लाई अभिभावकले दले कालोमोसो

    सिरहा, माघ १८ गते  । धनुषाको एक विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थी र अभिभावकले कालोमोसो दल्दै विद्यालयमा ताला लगाएका छन् ।मधेश प्रदेश धनुषाको  शहीदनगर नगरपालिका ७ स्थित जनमा मावि धबौलीका प्र.अ श्रीप्रसाद यादवलाई बुधबार कालोमोसो दल्दै उनको कार्यकक्षमा ताला लगाएका हुन्  विद्यालयमा विभिन्न शीर्षकमा आएको रकम प्रअले भ्रष्टाचारी गरेको आरोप विद्यार्थी र अभिभावकको छ । वडा कार्यालयबाट विद्यार्थीलाई पोशाक वितरण गर्नका लागि आएको रु १ लाख, प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सञ्चालित प्रयोगशालाको सामान वापत प्रदेश सरकारबाट आएको रु १५ लाख प्रअले भ्रष्टाचार गरेको उनीहरुको आरोप छ ।

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ३,३८० पटक पढिएको
  • एक थुनुवा पक्राउ, पाँच जना अझै फरार

    जनककपुर,माघ १७ गते । इलाका प्रहरी कार्यालय महेन्द्रनगर,धनुषाको हिरासतबाट फरार भएका छ जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरारमध्ये रोशन महतोलाई प्रहरीले पक्राउ गरेको हो । महतोलाई सोमबार साँझ यसै जिल्लाको मिथिला नगरपालिका–८, कुसुमबिछौनास्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनुभयो । महतोमाथि अवैध हातहतियारको मुद्दा चलिरहेको छ । उनलाई गत बिहीबार प्रहरीले हतियारसहित पक्राउ गरी शनिवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको थियो । सोही कसुरमा पक्राउ परेका शङ्कर महतोसहित पाँच जना अझै फरार अवस्था

    • प्रकाशित मितिः माघ १७, २०७९
    • २४३ पटक पढिएको
  • सिरहाको महेशवारीमा टुरिज्म एण्ड सिमसार पार्क निर्माण हुदै

    सिरहा,माघ १५ गते ।सिमसार क्षेत्र संरक्षणसँगै आन्तरिक तथा वाह्य टुरिज्मलाई बढाउने उद्देश्यले सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकाले महेशवारी टुरिज्म एण्ड सिमसार पार्क निर्माण गर्न लागेको छ ।स्थानीय गाउँपालिकाको मातहतमा रहेको करिव १४ कठ्ठा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न पार्कको विभिन्न संरचना निर्माण लागेको हो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा तीन करोड ९ लाख ६० हजारको लगानीमा निर्माण हुन लागेको उक्त पार्कमा चारैतर्फ शेयर वाल, पार्कको विच भागमा आकर्षक स्टाचु, एलेक्ट्रिक बोट, आरामदायी कुर्सी, कार्यालय तथा टिकट घर लगायतका संरचना निर्

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १६८ पटक पढिएको
  • बाटो नै नभएको ठाउँलाई नगर प्रमुखद्वारा बाटोको सिफारिश

    सिरहा,माघ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले अरुको क्षेत्राधिकार मिच्दै बाटो नै नभएको जग्गालाई बाटो भएको सिफारिश गरेको छ । नगरपालिकाको साविक गा.वि.स.हनुमाननगर प्र.ध. वडा नं. ७ हाल धनगढीमाई नगरपालिका वडा नं. ३ बस्ने मिश्री लालको छोरी विकाउको पत्नी सुनैर देवी तेलीनको नाउँमा दर्ता कायम रहेको जग्गा गा.वि.स. भवानीपुर प्र.ध. वडा नं. ८ क कित्ता नं. ८० र ७ कित्ता नं. ४४६ को ज.वि.०–५–२ र ०–४–५ जग्गाको उत्तरतर्फबाट कृषि सडक रहेको सिफारिश गरिएपछि स्थानीयहरु अच्चमितमा परेका छन् । नगर प्रमुख महतोले गरेको घर बाटो सिफारिशमा बाटो नै नभएको उक्त वडाका वडा अध्यक्ष विरेन्द्र

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ६१२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२