X wada

समाज

    Showing १,३६१-१,३७० of १,४५१ items.
  • दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु

    सिरहा,कार्तिक १९ गते – दीपावली लगतै तराई–मधेशमा छठ पर्वको तयारी सुरु भएको छ । दीपावलीमा माटोका मौलिक पाला र दियोको बिक्री उच्च रहेको तराई(मधेशका क्षेत्रमा आगामी बुधवार मनाइने छठका लागि केराको बिक्रिबढेको छ ।सूर्यदेवको अराधना, उपसना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल,सुथनी,करकलो,कागती,गोलोकागती,अदुवा,हलदी लगायतका फलफूल, वासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ ।त्यसैगरी, माटोबाट निर्मित पाला, हात्ति, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र चाहिन्छ । पर्वमा यी सामाग्रीको खरीद बिक्रीले राम्रो कारोबार पाउँछ । छठ पर्वमा अर्घका रुपमा ठेकुवा, भुसुवा रहे पनि फलफूलको रुपमा केरालाई नै मुख्य

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १५४ पटक पढिएको
  • धुमधामका साथ गोवर्द्धन पर्व मनाईदै

    अनुभक्त चौधरी,सिरहा,कार्तिक १९ गते । दिपावलिको आज चौथौ दिन हिन्दु तराईमा धुमधामका साथ गोवर्द्धन पर्व मनाईदै छ ।गोवर्द्धन पर्वमा विहानै उठेर घर आगन लिप पोत गरि गोठ लाई सफा गरि गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।आज किसान हरुले सबेरै हलो,जुवा,कुटो,कोदालो लगायत कृषि उपकरणहरु धोई एक ठाउँमा राखि पुजा गरि रहेको छ । अहिले प्राय ट्रयकटरले खेति गरेपनि गोरु हुने हरुले गोरुलाई नायाँ दाम्लो लगाई बेहुलाझै सिगारि

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • १४५ पटक पढिएको
  • लक्ष्मी पुजाको अवसरमाा भव्य कलश यात्रा

    अनुभक्त चौधरी,सिरहा,कार्तिक १८ गते । सिरहाको जयपुरमा आयोजित लक्ष्मीपु्जाको अवसरमा भब्य कलश यात्रा निकालिएको छ ।आज लक्ष्मी पुजाको अवसरमा सम्पन्न गरेको कलश यात्राको उद्घाटन धनगढीमाई नपाका नगर प्रमुख हरिनारायण चौधरीले गर्नु भएको थियो ।उक्त कार्यक्रममा  धनगढीमाई नपा ४ का वाडा अध्यक्ष  रामु चौधरी,बुधिजिवी भद्रभलादमी  लगायत स्थानिय बासीको सहभागिता रहेको थियो । कलश यात्राको उदघाटन भगवान हनुमानको नाममा जय जयकार बोलाई भण्डा गडेको थियो भने नगर प्रमुख चौधरी रिवन काटेर उद्घाटदन गरेका थिए । कलश यात्रामा सयौ स्थानिय को सहभागिता रहेको थियो । कलश यात्रिले धनगढीमाई नपा ५ स्थित राजदेवि

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • २१८ पटक पढिएको
  • धनधान्यकी देवी लक्ष्मीको घरघरमा पुजा

    सिरहा,कार्तिक १८ गते । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व आज कार्तिक कृष्ण आमावश्या अर्थात गाईतिहारे औंसी तिथि दिपावली मनाउँदैछन । कार्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो । औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिर देखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत रुपमा यसको पूजा गरिन्छ । हिन्दु धर्ममा कुनैपनि पूजा गर्दा पञ्चोपचार वा ष

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • १६१ पटक पढिएको
  • अवैध पाटाका बरामद गरी सशस्त्र प्रहरीद्वारा नष्ट

    सिरहा, कार्तिक १६ गते । सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल सिरहाले जिल्लाको विभिन्न स्थानबाट पटाका बरामद गरी नष्ट गरेको हो । रकेट पटाका, चक्कर, फुलझरी, खुसार्नी, आलु बम लगायतका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल सिरहाका प्रवक्ता डिएसपी योगेश दहालले बताए ।लक्ष्मीपुर पतारी गाउँपालिका ३ महेशपुरमा स २ प ८५५४ र स ७ प ३७५ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको पटाका बरामद गरेको थियो । उक्त मोटरसाईकलमा विभिन्न प्रकारका डेढ लाख मूल्यको पाटाका रहेको डिएसपी दहालले बताए ।यस्तै सशस्त्र प्रहरी बलको टोलीले सिरहा नगरपालिका १८ बाट १० ह

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २०८ पटक पढिएको
  • लहानबाट औषधी सहित २ जना पक्राउ

    सिरहा,कार्तिक १५ गते । सिरहा प्रहरीले अबैध रुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको अबैध औषधी सहित २ जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका–१९ कटहा चोकमा भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको करिब ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको २ सय २५ एमएलको १ हजार ६२ बोतल ‘लाइकोटोन’ औषधि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लहान नगरपालिका–१ बस्ने २२ वर्षीय शतरुधन राम र बरियारपट्टि गाउँपालिका वडा नं. ५ बस्ने १८ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनीहरु प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रम

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • १५८ पटक पढिएको
  • अबैध साल काठ पक्राउ

    सिरहा,कार्तिक १५ गते । अबैध रुपमा ओसार पोसार गरी ल्यादै गरेको लाखौ मुल्यको साल काठ डिभिजन वन कार्यालय सिरहा,लहानले पक्राउ गरेका हुन ।अबैध रुपमा चुरे वन क्षेत्रबाट तस्करहरु तस्करी गरी ल्याउदै गरेको बिशेष सुराकको अधारमा डिभिजन वन कार्यालय लहानले पक्राउ गरेको छ ।गोलजार नगरपालिका चौर्हवा स्थितबाट आज विहान सब डिभिजन वन कार्यालय चौर्हवा र डिभिजन वन कार्यालय लहानको संयुक्त टोलीले चौर्हवा मा.वि. देखी उत्तरबाट १३ थान साल चिरान र ४ थान साईकल र मैनावती पुल नजिकबाट ५ थान साल काठ चिरान (फेन्टा)गरी जम्मा २० थान काठ चिरान पक्राउ गरेको छ ।साईलकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा  वन कर्मचारीहरुलाई देखेपछि

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ३३१ पटक पढिएको
  • चार वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ

     कञ्चनपुर,कार्तिक १४ गते – प्रहरीले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् । करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ११२ पटक पढिएको
  • चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    सिरहा,कार्तिक १३ गते । चक्कुु प्रहार गरी कैलालीमा एक जना किशोरको हत्या भएको छ ।टीकापुर नगरपालिका- ८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)विश्व अधिकारीले जनाएका छन् ।चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्रउ गर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ११२ पटक पढिएको
  • लालुको शव भारतमा फेला

    सिरहा,कार्तिक १२ गते – अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा बेपत्ता भएका एक युवाको नौ दिनपछि शव भेटिएको छ ।प्रहरीका अनुसार जिता खोलामा आएको बाढीले कात्तिक ३ गते बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षीय लालु भन्ने दिपेन्द्र मण्डलको शव बिहीबार भेटिएको हो । मण्डलको शव दिउँसो १ बजेतिर सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपंचायत १० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको प्रहरीले बताए । तिहार र छठ पर्वका लागि भारतीय बजार कुनौलीबाट किनमेल गरि फर्किदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जिर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको थियो । घट

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १५५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२