काठमाडौँ, मंसिर ४ गते – नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण यसअघि नै सञ्चालन गरेर देशव्यापी रूपमा
सिरहा,मंसिर १ गते – प्रदेश २ का मुख्यमन्त्री मो।लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई मंगलवार पदमुक्त गरेका छन् ।मन्त्री यादवलाई शनिवार नै पदबाट राजिनामा दिन मुख्यमन्त्री राउतले जनाउ दिएका थिए ।तर मन्त्री यादवले पार्टीले निर्णय गरी राजिनामा दिन निर्देशन दिएपछि मात्र राजिनामा दिने अडानमा थिए ।यादवले राजिनामा नदिएपछि मुख्यमन्त्री राउतले उनलाई बर्खास्त गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको सचिवालयबाट मंगलवार दिउँसो जारी विज्ञप्तिमा १६९ को उपधारा ९२० को खण्ड९ख० बमोजिम मौजुदा मन्त्रिपरिषदबाट पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री लालबाबु राउतलाई तोकिएक
सिरहा, कार्तिक ३० गते । गोलबजार नगरपालिका वडा नम्बर १ भुल्के गाउँमा एमालेका जिल्ला कमिटी सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ५२ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ । वडा कमिटीद्वारा आयोजित प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य दशरथ बिश्वकर्मा, जनता समाजवादी पार्टीका नगर उपाध्यक्ष राम औतार यादव, नेपाली काग्रेसका सदस्य बद्री महतो लगाएत विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का सह इन्चार्ज बिश्वनाथ साहले नव प्रवेशीहरुलाई फुल माला लगाई पार्टी प्रवेश गराउनुभएको हो ।&n
सिरहा,कार्तिक ३० गते ।अहिले महाधिवेशनको लहर चलिरहेको बेला सिरहामा पनि १० औं महाधिवेशनको लागि नेकपा एमालेले सिरहा जिल्लाले सर्वसहमतीबाट १६ जना प्रतिनिधि छनोट गरेको छ ।अगामी मंसिर १० देखि १२ सम्म चल्ने महाधिवेशनको लागि जिल्लाको ४ निर्वाचन क्षेत्र बाट १४ र २ जना दलित प्रतिनिधी गरी १६ जना छनोट गरेको हो । निर्वाचन क्षेत्र नम्वर १ बाट ३, क्षेत्र नम्बर २ बाट ४, क्षेत्र नम्बर ३ बाट ४ र क्षेत्र नम्बर ४ वाट ३ जना प्रतिनिधी छनोट गरिएको नेकपा एमाले सिरहाले जनाएको छ ।निर्वाचन क्षेत्र १ बाट राजेन्द्र चौधरी, रामशंकर यादव र सीता चौधरी, क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार या
सिरहा, कार्तिक ३० गते ।सप्तरीमा कानुन व्यवसायीहरु जिल्ला अदालत राजविराजमा धर्नामा बसेका छन् ।प्रधनन्यायधीश चोलेन्द्र शमशेरको राजिनामा माग गर्दै सोमवार हातमा कालाो पटी बाधेर जिल्ला बारएशोसियन सप्तरीको नेतृत्वमा धर्नामा बसेका हुन् ।नेपाल बारएशोसिसयन सप्तरीका अध्यक्ष डोमन साहको अगुवाईमा १ घण्टा जिल्ला अदालत राजविराजको मुल गेटमा विहान ११ वजे देखि १२ वजे सम्म धर्नामा बसेका थिए ।नेपाल बार एशोसियनको पूर्व निर्धारित कार्यक्रमलाई समर्थन जनाउदै आन्दोलनमा एकतावद्ध जनाउदै दोस्रो दिनको कार्यक्रमलाइ पनि निरन्तरता दिएको अध्यक्ष साहले जनाउनु भयो ।आज पनि जिल्ला अदालतको मुल गेटमा १ घण्टा धर्ना बस्ने कार्य
सिरहा, कार्तिक २९ गते । सिरहाको धनगढीमाइ नगरपालिका वडा नं. ८ मा भुटाई यादव लगायत एक दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एक साता अघि धनगढीमाई नगरपालिका वडा नं.५ तैंतिस विगहाबाट पनि एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा दर्जनौ नेता कार्यकर्ता प्रवेश गरेका थिए । यसरी गएको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भुटाई यादव वडा नं. ८ का वडा अध्यक्ष प्रत्यासी उम्मेद्वार हुन् भने राम आधार यादव वडा नं. ९ का वडा सदस्य प्रत्यासी उम्मेद्वार हुन् । नव प्रवेशीहरुलाई नेकपा
सिरहा,कार्तिक २७ गते– नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा आज अधिवेशन नहुने समितिले जनाएको छ ।समितिका अनुसार शनिबार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुँदैछ ।त्यस्तै शनिबार नै सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने महाधिवेशनको कार्यतालिकामा उल्लेख छ ।
सौगात अधिकारी । जनकपुर, कार्तिक २२ गते । जनकपुरधाम उपमहा नगर कार्यपालिकाको बैठकको माग गर्दै वडाध्यक्षहरुले नगर उपप्रमुख रिताकुमारी मिश्रलाई ज्ञापन पत्र बुझाएका छन् । नगरकार्यपालिकाको बैठक प्रत्येक महिनाको एकपटक बोलाउनुपर्ने कानूनी व्यवस्था भएपनि नगरप्रमुख लालकिशोर साहको वेवास्ताको कारण विगत ५ महिनादेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उपमहानगरका १२ जना वडाध्यक्षहरुले उपप्रमुख मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् । ७ दिनभित्र कार्यपालिका बैठक बोलाई नगरभित्रको फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल गराएर कानून बमोजिम निर्णय गरिदिन माग गर्दै आफूहरुको मागलाई बेवास्ता गरिए कानू
काठमाडौं,कर्तिक २२ गते –प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर स्वदेश फर्किएपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बालुवाटार स्रोतका अनुसार बैठकमा समसायिक राजनीतिक विषयवस्तु र दैनिकी प्रशासनिक कामकारबाहीबारे छलफल हुनेछ।सरकारले यस अगाडिका सरकारले नियुक्ति ग
सिरहा,कार्तिक २२ गते – मंसिर महिनामा हुने भनिएको नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँण सोमबार जनकपुरधाम आउने भएको छ ।नेपाली काँग्रेसका सभापतिका आकाँक्षी विमलेन्द्र निधि धनुषा जिल्लामा कार्यकर्ता भेला गरि फर्किए लगतै गृहमन्त्री खाँण धनुषा जिल्लाका ४ वटै क्षेत्रका नेता कार्यकर्तालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेसमा निधिलाई कमजोर पार्नकालागि नेताहरु धनुषा जिल्लामा सक्रियता बढाउन लागेको हो । धनुषा जिल्लामा यस अघि काँग्रेसका नेता प्रकाशमान सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरु उनीहरु निधिलाई लक्षित गरेर कार्यक्रमहरुलाई तीव्रता दिएक
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.