काठमाडौँ, पुष १५ गते – निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसांसद एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ । तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो ।तामाङ र श्रेष्ठले थुनछेक आदेशउपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित निवेदन दिन भने पाउनुहुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन
सिरहा,पुष १३ गते – जनमत पार्टीका प्रमुख सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो ।मंगलबार बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्प
काठमाडौँ, पुष १३ गते – आसन्न स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा एकभन्दा बढी चरणमा गर्ने भन्ने विषयमा सरकारले सम्बद्ध अधिकारीसँग छलफल सुरु गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख १४ गतेलाई प्रस्ताव गरेको छ ।गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनपूर्वको सुरक्षा अवस्था र निर्वाचनका लागि आवश्यक शान्तिसुरक्षा व्यवस्थाका विषयमा सोमबार सम्बद्ध अधिकारीसँग छलफल गर्नुभएको छ । उहाँले निर्वाचनका लागि स्रोतसाधनको आकलन, उपलब्धता तथा व्यवस्थापनबारे जानकारी लिनुभएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । गृह मन्त्रालयमा आयोजित छलफलमा सङ्घीय मामिला तथा
जनकपुर, पुष १३ गते – करिव सात दिनको निर्वाचन प्रक्रिया पश्चात नेपाली कांग्रेस प्रदेश २ को ७० सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । मतगणना सोमवार विहानै सम्पन्न भएपनि सोमवार अवेर राती निर्वाचन समितीले मतपरिणाम टाँस गरेर केन्द्रिय सदस्यहरुको मतपरिणाम र निर्वाचितको औपचारिक घोषणा गरेको हो । कुल १९ सय ३८ मतदाता मध्ये निर्वाचनमा १८ सय ८१ मत खसेको थियो । प्रस्तुत छ नेपाली कांग्रस प्रदेश २ को ७० सदस्यीय कार्यसमिति र मतपरिणाम स्कृष्ण प्रसाद यादव : सभापतीबिरेन्द्र प्रसाद सिंह : उपसभापतीचन्द्रशेखर यादव : उपसभापतीउपेन्द्र कुमार यादव : महामन्त्रीबृहस्पति कृष्ण श्रेष्ठ : महामन्त्रीजय नारा
सिरहा,पुष १३ गते – सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिनुभएको हो । पुस १३ र १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पि।के।राज इन्टरप्राईजेज ९पेट्रोल पम्पसम्म० ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।उक्त अ
काठमाडौं, पुष १२ गते – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिनुभयो ।राजधानी काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्ने छ । राष्ट्रिय सभा गृहमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष प्रचण्डले पेश गर्नुहुने राजनीतिक प्रतिवेद
सिरहा,पुष १२ गते – सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहितआन्दोलनमा उत्रिएको छ ।पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ
सिरहा,पुष ११ गते– सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहड्ताल उल्लंघन गरेको भन्दै सिरहास्थित चोहर्वामा ट्रकमा आगजनी गरेका छन् । आगजानीका कारण ट्रक जलेर नष्ट भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.५ख.५५२२ नं. ट्रकमा जथाभावी ढुंगा प्रहार गर्न थालेपछि आफू बाहिर निस्किने वित्तिकै आन्दोलनकारीहरुले ट्रकमा आगजानी गरेको ट्रक चालकले वताए । आन्दोलनकारीहरुले गोलबजार, मिर्चैया लगायतको ठाउँमा दुई दर्जन भन्दा सवारी साधनमा तोडफोड गरी क्षति पुर्याएको छ । बजार पसलसँग सवारी साधनहरु चलाउने र खुलाउने क्रममा गोलबजारमा बन्दकर्ता र प्रहरीबीच पटक पटक झडप भएको थियो । बन्दकर्ताहरुले गोलबजारस्थित प्रहरी बी
सिरहा,पुस ११ गते । निमित्त प्रमुख चौधरीले लगाएको आरोप निराधार रहेको बरियापट्टी गाँउपालिकाका उपप्रमुख रेखा कुमार यादबले बताईन ।म र श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएको आरोप झुठा रहेको उपप्रमुख यादबले बताईन । यता कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि त्यसतो कुनै अपशब्द प्रयोग नभएको बताईन ।लेखा प्रमु्ख विजय कुमार ठाकुरलाई आफु नियम संगत न्यायपालिकाको निकासको लागी अनुरोध गरे हाल सम्म पालिकाबाट न्याययीक समित
काठमाडौं, पुष ११ गते – नेकपा ९माओवादी केन्द्र०को आठौं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुनुभएको छ ।काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित प्रमुख दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम रहेको छ । माओवादीको महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवा भर्खरै समारोहस्थलमा पुग्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासँगै शीर्ष दलका प्रमुख नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।उद्घाटन समारोहमा प्र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.