जनकपुर, पुष १३ गते – करिव सात दिनको निर्वाचन प्रक्रिया पश्चात नेपाली कांग्रेस प्रदेश २ को ७० सदस्सीय कार्यसमितिको टुङ्गो लागेको छ । मतगणना सोमवार विहानै सम्पन्न भएपनि सोमवार अवेर राती निर्वाचन समितीले मतपरिणाम टाँस गरेर केन्द्रिय सदस्यहरुको मतपरिणाम र निर्वाचितको औपचारिक घोषणा गरेको हो । कुल १९ सय ३८ मतदाता मध्ये निर्वाचनमा १८ सय ८१ मत खसेको थियो । प्रस्तुत छ नेपाली कांग्रस प्रदेश २ को ७० सदस्यीय कार्यसमिति र मतपरिणाम स्
कृष्ण प्रसाद यादव : सभापती
बिरेन्द्र प्रसाद सिंह : उपसभापती
चन्द्रशेखर यादव : उपसभापती
उपेन्द्र कुमार यादव : महामन्त्री
बृहस्पति कृष्ण श्रेष्ठ : महामन्त्री
जय नारायण प्रसाद यादव स् सहमहामन्त्री
परशुराम चौधरी विजयी स् सहमहामन्त्री
बिन्दु कुमारी यादव स् सहमहामन्त्री
सर्वप्रथम ५० उम्मेदवार मध्ये खुल्लामा जितेका १४ सदस्य :
नरेन्द्र यादव
जिवनाथ चौधरी
प्रेम शंकर सिंह
बासुलाल महतो
मो।अख्तर अली
राजकिशोर यादव
राजेश गिरी राजु
रामबाबु साह
लक्ष्मण प्रसाद ठाकुर
शिव नारायण यादव
सुरेश ठाकुर हजाम
सुरेश लाल कर्ण
सुर्य बहादुर थापा
हरिनारायण साह तेली
यस्ता छन अन्य विभिन्न सदस्य कोटा तथा समुहमा जितेका सदस्यहरु :
पाण्डव मण्डल सिरहा
प्रदिप कुमार यादव धनुषा
सुनिल ठाकुर महोतरी
धर्मलाल राय सर्लाही
अरुण साह रौतहट
नितेन्द्र प्रसाद साह पर्सा
रेखा यादव सिरहा
भावना ढुङ्गेल घिमिरे धनुषा
जशोेधा कुमारी सर्लाही
सिता कुमारी मैनाली बारा
अर्चना चौधरी
नितु झा
पार्वती देवी माझी
ममता महतो
राजश्री यादव
सिता कुमारी पासवान
बुनेल राल
भुवनेश्वर साफी
मदन बहादुर विक
प्रमिला कुमारी सादा
बिन्दा कुमारी पासवान
उदय नारायण चौधरी
शान्ति कुमारी सिंह
मो।ताल अली अन्सारी
मो।अतिउर रहमान पप्पु
प्रमेश पोखरेल
बालेश्वर मण्डल
नुरुन नेसा
नेजमा खातुन
पिंकी सिंह
रचना श्रेष्ठ माथेमा
रेखा कुमारी यादव
बिन्दा कार्की
शिवकुमारी साह
अच्छेलाल यादव
गुदर यादव
रामाकान्त प्रसाद चौरसिया
लोकनारायण यादव
सञ्जय कुमार चौरसिया
सरोज कुमार यादव
शितल प्रसाद यादव
राजदा खातुन
नितेश कुमार गुप्ता
मतदान अगाडि र्निविरोध भएका पाँचजना सदस्यहरु :
आशाराम चौधरी
बिमला देवी साह
उषा देवकोटा
किरण कुमारी शर्मा
मनमाया तामाइनी
५ जना र्निविरोध र ६५ जना मतदानबाट गरि ७० सदस्सीय समितिले पुर्णता पाइसकेको छ भने नवर्निवाचित सभापतीले सदस्यमा र्निवाचित मध्येबाट एकजना कोषाध्यक्ष चयन गरेपछि ७१ सदस्सीय समितिले पुर्णता पाउने छ ।




















