X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ४३१-४४० of ८९२ items.
  • खाली जग्गा सदुपयोग गर्दै मनोरम हरीयाली वातावरणको लागि पार्क निर्माण

    सिरहा,पुस२८ गते । सिरहाको  धनगढीमाई नगरपालीका  वडा नं. १३ भर्लेनीमा मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयको एकाई लाखको लागतमा ग्रिनेरी पार्क निर्माण भएको छ । वडा कार्यालय र स्वास्थ्य चौकीको हाताभित्र रहेको खाली जग्गालाई सदुपयोग गर्दै मनोरम हरीयाली वातावरणको लागि पार्क बनाईएको वडा अध्यक्ष सूर्यमान तामाङ्गले जनाउनु भयो । प्रदेश सरकारको सहयोगमा निर्माण भएको ग्रिनेरी पार्कमा चारै तिर घुम्ने बाटो, ठाउँ ठाउँमा बस्ने बेन्च स्टेडियम लाईट लगायतका संरचनाहरु बनाइएको छ । ग्रिनेरी पार्कमा अझ सौन्दर्यता बनाउनको लागि पार्कको विचमा पानीको फोहोरा लगायत अझै संरचनाहरु बना

    • प्रकाशित मितिः पुस २८, २०७९
    • १६० पटक पढिएको
  • सुखीपुरमा ४३ लाखको लागतमा घाट निर्माण

    सिरहा,पुस२८ गते ।सिरहाको सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रामजानकी मन्दिरको प्रांगणमा रहेको पोखरीमा मधेश प्रदेश सरकारको ४३ लाखको लागतमा तीन सय चालिस मिटर पोखरी घाट निर्माण भएको छ । मधेश प्रदेश सरकारका  निवर्तमान सांसद मदन श्रीवास्ताको संसदीय विकास कोषको रकमबाट निर्मित पोखरी घाटले पोखरीको सौन्दर्यता बढ्नुको साथै विभिन्न चाड पर्वमा नुहाई धुहाई एवम् पूजा पाठ गर्न सहयोग पुगेको पोखरी घाट निर्माण समितिका अध्यक्ष धर्मेश्वर प्रसाद चौधरीले वताउनुभयो । एक विघा ७ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त पोखरी यसअघि अव्यवस्थितका कारणले मिथिली संस्कृति अन्तर्गत मनाइने विभिन्न चाडवाडमा नुहाई धुहाई गर्

    • प्रकाशित मितिः पुस २८, २०७९
    • २६४ पटक पढिएको
  • १६ लाखसहित भारतका ४२ वर्षीय साह पक्राउ

    धनु्षा, पुस २७ गते । जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद रुपियाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहबी महिनाथपुर बस्ने ४२ वर्षीय राजेशकुमार साहलाई सो रकमसहित मङ्गलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताउनुभयो । जिल्लाको विदेह नगरपालिका–२ स्थित सडकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा बिआर ३२ एसी ७६७९ नम्बरको स्कुटरमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका साहमाथि शङ्का लागि सवारी जाँच गर्दा डिक्कीभित्र कालो प्लाष्टिकमा स्रोत नखुलेको १६ ला

    • प्रकाशित मितिः पुस २७, २०७९
    • २१९ पटक पढिएको
  • वीरगञ्जबाट होटल व्यवस्थापक सहित ३ जना पक्राउ

    वीरगञ्ज,पुस २७ गते । प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले महोत्तरीको गौशाला नगरपालिका(११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं। ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका(४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो ।अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी होटलका कर्मचारी हुन् । अनिल होटलका व्यवस्थापक हुन भने रमेश वेटरको काम गर्थे ।प्रहरीले दिएको जानकारी अनुसार पुस २४ गते वीरगञ्ज(१५ स्थित रानीपोखरी होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको छ भने सूचना प्रहरीलाई आएको थियो ।सूचनाको आधारम

    • प्रकाशित मितिः पुस २७, २०७९
    • १३६ पटक पढिएको
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवले गरे दाबी पेस

    धनुषा,पुस २७ गते । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सरोज यादवले दाबी पेस गरेका छन् ।केन्द्रमा रहेको सत्ता समीकरण अनुसार यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गरेका हुन् ।१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।निवर्तमान सभामुखसमेत रहेका यादवलाई आफ्नो दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एकरएक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।मध

    • प्रकाशित मितिः पुस २७, २०७९
    • १२८ पटक पढिएको
  • जाडो छल्न दाउरा वितरण गर्दै धनगढीमाई ।

    बिनोद मण्डल सिरहा ,पुस २६ गते ।मौसमी प्रभावका कारण बढिरहेको चिसोले आम जनजीवन कष्टकर भएपछि धनगढीमाई नगरपालिकाले आफ्ना पालिकाका सबै वडाहरूमा दाउरा वितरण अभियान आगाडी बढाएको छ ।पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा सडकको दायाँ बायाँ रहेको रुखहरुलाई कटान गरी जिल्ला वन कार्यालय सिरहाको मातहतमा राखिएको दाउरा योग्य काठ यतिबेला नगरले दाउराको रूपमा सदुपयोग गरेको छ ।चिसो बढेपछि आवस्यक कानुनी प्रक्रिया पुगाई ईलाका वन कार्यालय धनगढीको परिसरमा रहेको दाउरालाई नगरका सबै वडाहरूमा वितरण गरिएको वडा अध्यक्ष सरोज महतोले बताउनु भएको छ ।चिसोले जनजिवन प्रभावित भएपछि लगातारको पहलबाट करिब ७ चटान दाउरा आफूहरुले वितरण

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १३१ पटक पढिएको
  • पत्रकारीताको विकास विना देश विकास नहुने:अध्यक्ष बस्नेत

    सिरहा,पुस २६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा विश्वसनीयता घट्दै गईरहेकोले पत्रकार अचारसंहिता पालना गर्दै पत्रकारिता गर्नु पर्ने वताउनुभयो । मंगलबार सिरहाको गोलबजारमा आयोजित पत्रकार आचारसंहिता, मिडिया विकास कोष र वर्गीकरण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले अचारसहिंता पालना नगरे पत्रकारिता कमजोर हुने र राज्यले गर्ने सम्मान समेत घटदै जाने भएकोले यसलाई जोगाई राख्न पत्रपत्रकारिताको पेसागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्दै पत्रकारिता गर्नु पर्ने उल्लेख गर्नु भयो । अध्यक्ष बस्नेतले प

    • प्रकाशित मितिः पुस २६, २०७९
    • ३५७ पटक पढिएको
  • सिरहा कल्याणपुरमा शीतलहर छल्न सिरक विरतण

    विनोद मण्डल सिरहा ,पुस २६ गते ।  बढिरहेको शीतलहर छल्नका लागि सिरहामा न्यानो कपडाको रूपमा सिरक बितरण गरिएको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सिरहाको कल्याणपुर नगरपालिका वडा नं.११ मा  बिपद व्यवस्थापन समितिको आयोजना  तथा कल्याणपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाको सहकार्यमा कल्याणपुर नगरपालिकाका प्रशासकिय अधिकृत बिष्णु संजन वरालको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बीच सिरक बितरण गरिएको हो ।कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जनशक्तिहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, दलित जेष्ठ नागरीक, एकल महि

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १२५ पटक पढिएको
  • सिरहामा सितलहरले जनजिवन प्रभवित

    सिरहा,पुस २६ गते ।बाक्लो कुहिरोसँगै चलेको चिसोको हावाको कारण सिरहा लगायत मधेश प्रदेशको जनजीवन प्रभावित भएको छ । यस्तो मौसममा विशेषतः विपन्न परिवारहरुलाई सहयोगको खाँचो रहेको छ । रकम अभावमा बाक्लो लुगासँगै खानेकुरा समेत भरपुर नहुँदा उनीहरुको जीवन यापन सकस बन्दै गएको छ । केही दिनदेखि चलेको शितलहरसँगै चिसो हावाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । चिसोको कारण मानिसहरुको यावत जावत पात्लिएको छ भने बाक्लो हुस्सुको कारण दिउँसै सडकमा वत्ति बालेर यातायातका साधनहरु गुडिरहेको छ । अत्यधिक जाडोको कारण विहान बेलुका काम गरेर छाक टारिरहेका मजदूरहरु बढी पीडित भएका छन् । रकम अपर्याप्तता कारण शरीरलाई

    • प्रकाशित मितिः पुस २६, २०७९
    • १२० पटक पढिएको
  • प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु

    सिरहा,पुस २५ गते । सिरहाको प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु भएको छ । डाइलोसिस सेवा संचालन भएसँगै डाइलोसिस गराउने विरामीहरुलाई अन्यत्र जानुपर्ने वाध्यताबाट मुक्त भएका छन् । १२ वडा बेड सहित संचालन भएको डाइलोसिसका वेडहरु अहिले भरिभराउ छन् । सर्वसुलभ तरिकाले स्थानीय स्तरमै डाइलोसिस सेवा पाउन भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको  अस्पताल संचालन समितिका अध्यक्ष सोमिन्द्र प्रसाद यादवले उल्लेख गर्नुभयो । यसअघि डाइलोसिसका लागि विरामीहरुलाई विराटनगर, धरान लगायतको दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहेको थियो । जिल्लामा एक मात्र प्रादेशक अस्पताल सिरहामा संचालन भएको डाइलोसिस

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२