X Swastha nirdeshnalai

मनोरञ्जन

    Showing ११-२० of ८८ items.
  • तारा एयरको विमान सम्पर्कबिहिन

    सिरहा,जेठ १५ गते । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • २३५ पटक पढिएको
  • हलेसीमा पन्ध्रदिने रामनवमी मेला, दर्शनार्थीको घुइँचो

    खोटाङ्ग,चैत २७ गते । रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भडि लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा १५ दिन मेला लाग्ने गरेको छ । हप्ता दिन अघिदेखि सुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए । ‘रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिर आसपासका होटेल तथा रेस्टुरेन्टहरू भरिभराउ भएका छन्,’ उनले भने, ‘आगा

    • प्रकाशित मितिः चैत्र २७, २०७८
    • २४९ पटक पढिएको
  • होली पर्व मनाइँदै

    सिरहा, चैत्र ४गते ।   सद्भाव, अपनत्व भावना मिसिएको होली पर्व आज तराई मधेशको जिल्लाहरुमा धुमधामसँग आज मनाइँदैछ । त्यस क्रममा सिरहाका गाउँ, शबहर सबैजसो ठाउँमा होलीले रौनकता लिएको छ । एक अर्कालाई अबिर र रंग दलिएर रमाइलो गर्ने गरिएको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण विभिन्न चाडवाडसँगै होली पनि मनाउन नपाएकाले यसपल्ट होली खुबै धुमधामसँग मनाइँदैछ । यद्यपि पहिलाजस्तो होली पर्वको दिन एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन भने हराउँदै गएको छ । के शहर के गाउँ सबै गाउँमा मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरुले उद्यम मचाएका छन् । \केही केही ठाउँमा बुढापाका तथा युवाहरु डम्फ

    • प्रकाशित मितिः चैत्र ४, २०७८
    • २०५ पटक पढिएको
  • होलीमा बढ्दो परनिर्भता : २ अर्बको रंग भित्रियो

    सिरहा,चैत्र ३ गते । फागुपूर्णे तथा होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ । फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ ।भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८र७९ को सात महिना ९माघ० सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो ।व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा

    • प्रकाशित मितिः चैत्र ३, २०७८
    • २२० पटक पढिएको
  • जनकपुर:होरी महोत्सव सुरु शुक्रबार महामुर्ख घोषणा हुने

    सिरहा,चैत्र ३ गते ।जनकपुरमा आज देखि दुई दिने होरी महोत्सव सुरु भएको छ । होरी महोत्सव संगै भोली शुक्रबार महामूर्ख सम्मेलनको आयोजना गरिने र महामूर्खको उपाधि घोषणा गरिने मिथिला नाट्यकला परिषदले जनाएको छ ।​ मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै होरी महोत्सव गर्दै आएको छ । आज हास्य कवि गोष्ठी र होरी महोत्सव गरिनेछ ।होरी गायन प्रतियोगितामा मधेश प्रदेशको धनुषाको गिद्धा, बेलापट्टी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्ला  सहित होरी र जोगिराको गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागीता रहने  मिनापले जनाएको छ ।शुक्रबार

    • प्रकाशित मितिः चैत्र ३, २०७८
    • ९० पटक पढिएको
  • उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्र्णिमा मनाइँदै

    काठमाडौँ , चैत ३ गते । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाईने फागु पूर्णिमा आज (बिहीबार) काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्र्णिमा मनाइँदै छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ । किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु  नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।हिरण्यकश्यपु आफुले आफुलाई बलवान

    • प्रकाशित मितिः चैत्र ३, २०७८
    • ७० पटक पढिएको
  • युट्युबलाई नियन्त्रण होइन, व्यवस्थित गर्न लागेका हौं: सरकारका प्रवक्ता

    काठमाडौं,फागुन २७ गते – सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका छन्। बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उनको छ।मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि व्यवस्थित हुने उनले बताए। ‘युट्युबलाई नियन्त्रण गर्ने होइन। नियमन गर्न नयाँ नियम बनाएको हो। यसले युट्युबलाई थप व्यवस्थित गर्छ,’ उनले भने, ‘युट्युब चलाउनका लागि तोकिएको रकमका विषयमा छलफल गरेर निर्णय गर्न सकिन्छ।’उनले युट्युवलाई नियमन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ६९ पटक पढिएको
  • चौबीसै घण्टा सञ्चालन गर्न पाइने

    काठमाडौं, फागुन २७ गते – होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान्दर्भिक रूपमा व्यवस्थित र मर्यादित बनाउन अध्ययन प्रतिवेदन तयार पारेको थियो ।प्रतिवेदनले

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ५७ पटक पढिएको
  • कञ्चवनमा होरी खेलियो, परिक्रमा आज पर्वतामा

    धनुषा,फागुन २७ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु विहीबार कञ्चन वनमा होरी उत्सव मनाएका छन् । मिथिलाको महाकुम्भ समेत मानिने १५ दिने मध्यमा परिक्रमा विहीबार सातौं दिन कञ्चनवन पुगेको हो । भगवान राम र माता सीताले त्रेतायुगमा रंग अबिर दलेर होरी खेलेको स्मरणमा यात्रीहरुले कञ्चनवन पुगेर प्रत्येक वर्ष होरीउत्सव मनाउने परम्परा रहिआएको सुन्दर सदनका महन्त नवलकिशोर शरणले जानकारी दिएका छन् । उनले भने,‘मिथिलामा आजको दिनबाटै औपचारिक रुपमा होरी महोत्सव मनाउने प्रारम्भ हुने गरेको छ ।यो अत्यन्त महत्वपूर्ण दिन हो ,हुन त परिक्रमाको १५ दिन नै महत्वपूर्ण रहेको भएपनि आजको दिनलाई विशेष महत्वको रुपमा हेरिन्छ ।’

    • प्रकाशित मितिः फाल्गुन २७, २०७८
    • ५७ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा आज कञ्चनवनमा, भव्य होली महोत्सवको आयोजना

    महोत्तरी,फागुन २६ गते –  मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्ने भएको छ ।धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा सातौं दिन आज ९बिहीबार० महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्दै छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ ।&nb

    • प्रकाशित मितिः फाल्गुन २६, २०७८
    • १०९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२