X wada

स्थानिय

    Showing ६८१-६९० of १,३२३ items.
  • रुपान्तरणको अभियानलाई घनिभूत गर्नुपर्ने ः नगरप्रमुख चौधरी

    सिरहा,चैत्र ३ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख चौधरीले सामाजिक रुपान्तरणको महाअभियानको जिम्मेवारी हामी सबैको काँधमा आएकाले सबै मिली समाजमा रहेका कुरिति, कुसंस्कारलाई चिर्दै समाजवाद उन्मुख गतिविधिमा लाग्न आग्रह गर्नुभयो । समाज रुपान्तरणको लागि हामी सबै

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १११ पटक पढिएको
  • दुई करोडको सडक शिलान्या

    सिरहा,चैत्र ३ गते । धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा दुई करोडको लागतमा सडक बनाउने भएको छ । सुविधासहितको बन्न लागेको उक्त सडक नगरपालिकाकै सबैभन्दा बढी रकम खर्च गरिएर बनाउन लागेको सडक हो । नगरपालिकाले यो सडकलाई नमूना एवम् गौरवको योजनाको रुपमा लिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शु

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १४० पटक पढिएको
  • होलीमा बढ्दो परनिर्भता : २ अर्बको रंग भित्रियो

    सिरहा,चैत्र ३ गते । फागुपूर्णे तथा होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ । फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ ।भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८र७९ को सात महिना ९माघ० सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो ।व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ३९५ पटक पढिएको
  • जनकपुर:होरी महोत्सव सुरु शुक्रबार महामुर्ख घोषणा हुने

    सिरहा,चैत्र ३ गते ।जनकपुरमा आज देखि दुई दिने होरी महोत्सव सुरु भएको छ । होरी महोत्सव संगै भोली शुक्रबार महामूर्ख सम्मेलनको आयोजना गरिने र महामूर्खको उपाधि घोषणा गरिने मिथिला नाट्यकला परिषदले जनाएको छ ।​ मिनापले प्रत्येक वर्ष परम्परागत संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्दै होरी महोत्सव गर्दै आएको छ । आज हास्य कवि गोष्ठी र होरी महोत्सव गरिनेछ ।होरी गायन प्रतियोगितामा मधेश प्रदेशको धनुषाको गिद्धा, बेलापट्टी, बेला, गेरुवाही, जमुनीवास, धनुषाधाम, महोत्तरीको पिपरा, विश्वम्भरपुर र सप्तरी जिल्ला  सहित होरी र जोगिराको गायन प्रतियोगितामा विभिन्न १० टिम सहभागीता रहने  मिनापले जनाएको छ ।शुक्रबार

    • प्रकाशित मितिः चैत ३, २०७८
    • २३७ पटक पढिएको
  • समान सवारी कर लिने सातै प्रदेशका यातायात मन्त्रीको निर्णय

    पोखरा,चैत्र २ गते । मोटरसाइकल नवीकरण गर्न गण्डकी प्रदेशमा वार्षिक सवारी कर २ हजार ६ सय रुपैयाँ पर्छ । त्यही मोटरसाइकल बागमतीमा नवीकरण गर्न ३ हजार १ सय रुपैयाँ लाग्छ भने लुम्बिनीमा २ हजार ८ सय रुपैयाँ कर लिने गरिएको छ । सवारी साधन कर, दस्तुर र जरिवाना प्रदेशअनुसार फरक फरक छ ।पोखरामा भेला भएका सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरुले सबै प्रदेशमा एकै खाले कर, दस्तुर र जरिवाना हुने गरी संघीय ऐन व्यवस्था गर्न माग गरेका छन् । भेलाले संघीय ऐनमा नै समान एकै खालको सवारी साधन कर, दस्तुर र जरिवाना व्यवस्था गर्ने निर्णय गरेको छ ।संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको सम

    • प्रकाशित मितिः चैत २, २०७८
    • १६७ पटक पढिएको
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    सिरहा,चैञ २ गते । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६।३७ रुपैयाँले बढेको छ भने डिजेल २४।४९ र हवाई इन्धन १८।८९ रुपैयाँ बढेको छ ।  यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृ

    • प्रकाशित मितिः चैत २, २०७८
    • २०६ पटक पढिएको
  • किन दोहोरिन्छ छुवाछूतको घटना ?

    काठमाडौं ःमोरङ बेलबारीकी एक दलित बालिकालाई पैसा चोरेको निहुँमा हात बाँधियो। मोसो दल्दै सिस्नु लगाइयो। २०७४ असोज १९ गतेको घटना हो यो। बालिकालाई बजार घुमाउँदै गर्दा इलाका प्रहरी बेलबारीको गस्ती टोलीले उद्धार गर्‍यो। स्थानीयवासीले बालिकालाई साढे ७ सय रुपैयाँ चोरेको आरोप लगाएका थिए। घरभित्र पसेको वा चोरेको अभियोगमा बालिकालाई यातना दिँदै कुटपिट गर्नु मानवताविरुद्धको अपराध भएको बताउँछिन् वरिष्ठ अधिवक्ता सबिता बराल। भन्छिन्, ‘घरभित्र पसेको वा दही चोरेको कार्यलाई अपराधको श्रेणीमा राखेर यातना दिनु अनुचित हो। बालबालिकालाई नाम्लोले बाँधेर राख्ने, कुट्ने व्यक्ति नै अपराधी हो। मानव मर्यादा विरुद्धको क

    • प्रकाशित मितिः चैत २, २०७८
    • १३४ पटक पढिएको
  • स्थानीय तहको निर्वाचनका लागि बजेट २० अर्ब विनियोजन

    सिरहा,चैत्र २ गते । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ ।अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता ढुुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सेनाका लागि भने बजेट विनियोजन भइ नसकेको पनि जानकारी दिनुभयो । निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन । तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेट

    • प्रकाशित मितिः चैत २, २०७८
    • १७७ पटक पढिएको
  • उदयपुरमा ९ वर्षीया नाबालिका बलात्कृत, बलात्कारको आरोपमा खत्री पक्राउ

    उदयपुर,चैत्र १ गते । उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नौ वर्षीया नाबालिका बलात्कारको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेको आरोप छ । घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए ।खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिए

    • प्रकाशित मितिः चैत १, २०७८
    • १४२ पटक पढिएको
  • २७ प्रतिशत कैदीबन्दी बिरामी, उमेर हदको व्यवस्था भए पनि कानुन बाधक

    काठमाडौं, चैत १ गते । केन्द्रीय कारागार सुन्धारामा तीन हजार ३११ जना कैदीबन्दी छन् । तीमध्ये ९२० अर्थात् २७।७८ प्रतिशत कैदीबन्दी बिरामी रहेको कारागारले जनाएको छ ।नेपालमा ७४ वटा कारागार छन् । तीमध्येको एउटा केन्द्रीय कारागार हो । जसमा तीन ३११ जना कैदीबन्दी छन् । तीमध्ये धेरै जसो बिरामी छन् । कारागारमा कैदीबन्दीहरुको अवस्था दयनीय छ । धेरैजसो कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधारसमेत छैन । यो कारागारमा भने खेलकुद गर्ने ठाउँ, विद्यालय, पुस्तकालय र अस्पताललगायतको सुविधा छ ।रोजगारी र अस्पतालको सुविधाकै कारण कैदीबन्दीको चाप कारागारमा छ । केन्द्रीय कारागार बाहेक देशभर रहेको कुनै पनि कारागारमा अस्प

    • प्रकाशित मितिः चैत १, २०७८
    • १६३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२