X wada

स्थानिय

    Showing १,१५१-१,१६० of १,३२३ items.
  • २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु बेरिएको अबस्थामा

    महेश सिंह सिरहा,मंसिर १३ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिका ११ स्थित बिहुल खोलामा नवजात शिशु फालिएको अबस्थामा फेला परेको छ। करिब २५ घन्टा अगाडि जन्मिएको नवजात शिशु कपडामा बेरिएको अबस्थामा भेटीएको हो।बिहान् स्थानीय गाउँलेहरु खोलातिर सौच गर्न गएका ब्यक्तीहरुले हेर्दा प्रहरीलाई जानकारी गराएका थियो। ईलाका प्रहरी कार्यालय सप्तरीको टोलिले घटना स्थलमा पुग्दा छानबिनको थालीएका थिए। उक्त नवजात शिशु छोरा रहेको प्रहरीले जानकारी दिनु भयो। प्रहरीले छानबिन गर्दा शिशुको आफन्त पता नलागे पछी। बच्चा कस्ले फालेको हो भन्ने कुरा प्रहरीले पता लगाई कर्बाहीको प्रक्रिया अगाडि बढाईने बताउनु भयो ।घटना स्थलमा मानव अधिकार

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १४८ पटक पढिएको
  • जानकी मन्दिर प्राङ्गणमा प्रत्येक साँझ हुने गरेको झाँकी

    जनकपुर, मंसिर १३ गते – विवाह पञ्चमी नजिकिएसँगै प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा अहिले विवाह पञ्चमीको तयारी धुमधामका साथ भइरहेको छ । अबेर रातिसम्म टेन्ट लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् । मिथिलाको उत्सवहरुमध्ये विवाह पञ्चमी महोत्सवलाई महामहोत्सवको रुपमा भव्यताका साथ मनाउने गरिन्छ । त्रेता युगमा राम र सीताको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव मनाउँदै आएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताउनुभयो ।मंसिर १७ गते शुक्तबारदेखि मंसिर २३ गते बिहीबारसम्म एक साता हुने विवाह पञ्चमी महोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लाग

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १६६ पटक पढिएको
  • झुण्डिएको अवस्थामा एक युवा फेला

    सिरहा,मंसिर १३ गते – धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।उपमहानगरपालिका वडा नम्बर १ धर्मवान टोलस्थित भाडामा बस्दै आएका अन्दाजी वर्ष १८/२० का युवक आइतबार डेरामा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । मृतक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ बस्ने लालबाबु साहका छोरा रामपुकार साह हुन् । मृतक जउमनपा १ स्थित रामएकवाल साहको घरमा डेरा गरि बस्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आफू सुत्ने कोठाको सिलिङ्गमा पासो

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • ९६ पटक पढिएको
  • प्रधानमन्त्री कपको लागि बन्द प्रशिक्षण

    सिरहा,मंसिर १३ गते – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि जिल्लामा पुरुष र महिला टोलीको छनौट तथा बन्द प्रशिक्षण सुरु भएको छ ।मंसिर २७ देखि सुदूर पश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप महिला र पुस १२ देखि काठमाण्डुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिने निर्धारण भएपछि जिल्ला स्थित खेलाडीहरुको छनौट र बन्द प्रशिक्षण सुरु भएको हो । क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको मंसिर १४ भित्र छनौट गरी सक्नु पर्ने भएकाले सो कार्य पुरा गरी बन्द प्रशिक्षण थालिएको जानकारी दिए । सुरु

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १४८ पटक पढिएको
  • धनुषा : ट्याक्टरमा च्यापिएर एक यूवकको मृत्यू

    सिरहा,मंसिर १० गते – धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान ट्याक्टरमा च्यापिएर एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतो छन् । बालुवा अनलोड गर्ने क्रममा ज। १ त। ४१७२ नम्बरको ट्याक्टर पल्टिदा महतोको मृत्यू भएको प्रहरीले जनाएको छ । पल्टिदा महतो ट्याक्टरमै बसेका थिए । उनको च्यापिएर मृत्यू भएको प्रहरीको भनाई छ 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १७२ पटक पढिएको
  • लैंगिक हिंसा विरुद्ध अभियान

    सिरहा,मंसिर १० गते – घर बाट सुरु गरौ ,महिला हिँसा अन्त्य गरौ भन्ने मूल नाराको साथ बिहीबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।अभियानको पहिलो दिन रौतहटको विभिन्न नगरपालिका , गाउंपालिकाहरुमा जनचेतनामूलक नारा लगाउदै महिला हिंसा तथा लैंगिक हिंसा अन्त्य गरौ भन्दै अभियान सुरु गरिएको हो । राजदेवी नगरपालिकाका नगर उपप्रमुख अंशु कुमारी सिंहको अगुवाईमा ग्रामिण विकास केन्द्र नेपालको सहयोगमा महिला हिंसा बन्द गरौ , हातमा कपी कलम साथ भए जीवन आफ्नो हात हुने जस्ता नारा लेखिएको प्लेकार्ड सहित वडा नम्बर ६ को दलित वस्तीबाट सुरु गरिएको ¥याली वडा नम्बर ७ को परिक्रमा गर्दै नगरपालिका कार्यालयमा गइ

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १०८ पटक पढिएको
  • पर्सामा दुई वटा ट्रकबाट २७७ बोत्तल लागुऔषध बरामद, चारजना पक्राउ

    पर्सा,मंसिर ९ गते – पर्सा प्रहरीले लागु औषधसहित २ वटा ट्रक तथा चार जनालाई पक्राउ गरेको छ ।ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा।३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्‍ने सिटमुनि बोराभित्र लागुऔषध भेटिएपछि ट्रकसहित चारैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका(७का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिका(५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका(६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेका छन् । प्रहरीले एउटा ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल गर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १५२ पटक पढिएको
  • धनुषामा मटर र कपडा बरामद

    सिरहा,मंसिर ९ गते –प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।बुधबार दिउँसो धनुषा जिल्लाको मुखियापट्टीको वडा नम्बर ६ बहेडाबेलाबाट नेपालबाट भारत तर्फ अवैध रूपमा ११ वटा भारतीय तथा नेपाली मोटरसाइकलमा हरियो मटर ९२५ केजी० को ४९ बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ ।भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ । प्रहरील

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १८१ पटक पढिएको
  • जनकपुर क्षेत्र फोहोरमय बन्दै

    सिरहा,मंसिर ९ गते – जनकपुरधामको सबैभन्दा ठूलो र प्रमुख मानिने ‘रामजानकी विवाहपञ्चमी महोत्सव’ नजिकिँदै जाँदा जनकपुर नगर क्षेत्र फोहोरमय छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय लाखौं पर्यटकको आगमन हुने सो महोत्सवको तयारी जानकी मन्दिरमा महिना दिन अघिनै सुरु भइसकेको छ। तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीका कारण नगरक्षेत्रमा ठाउँठाउँमा जथाभावी फोहोर थुपारिँदा नगरनै कुरुप भएको छ।  कोरोना महामारीले पछिल्लो दुई वर्षदेखि महोत्सव खल्लो भएको थियो। तर, यस वर्ष धुमधामका साथ साताव्यापी भव्य आयोजन गरिने तयारीमा जानकी मन्दिर जुटेको छ। मंसिर १७ देखि महोत्सव सुरु हुने भए पनि यसको आयोजनका लागि नगरक्षेत्रको सरसफा

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १९० पटक पढिएको
  • जनगणना सकिदै, आएनन् गणक स् गणनामा गणककै बदमासी, भाषा र धर्मबारे सोधिएन प्रश्न

    सिरहा,मंसिर ९ गते – जनगणनाकालागि खटिएको गणकको कार्य शैली विवादित बनेको छ । जनगणना सकिएपनि घरमा गणक नआएको, गणकले आफूखुशी गणना गरेको, घरमुलीसंग जानकारी नै नलिइ आफू अनुकुल घरमा गइ गणना पुस्तिका भर्ने गरेको र धर्म तथा भाषामा मनपरी गरेको पाइएको छ । घरमा पुगेर संकलन गर्नु पर्ने तथ्य गणकले आफूखुशी गर्दा जनगणनाको औचित्यमाथि नै प्रश्न तेर्सिन थालेको छ । गणकले गणना फारममा उल्लेख भएका सबै सवाल सोधेर जवाफ लेख्नु पर्ने प्रावधान रहेपनि भाषा बारे प्रश्न नै नगरी आफू अनुकुल जवाफ भर्ने गरेको पाइएको छ ।गणना पुस्तिकामा सीसाकलमको प्रयोग गरेर जवाफ लेखिएको समेत पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारमा मंगल

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १७० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२