X wada

स्थानिय

    Showing १,०४१-१,०५० of १,३२३ items.
  • जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

    सिरहा,पुष ११ गते – आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २४० पटक पढिएको
  • सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड

    सिरहा,पुष ११ गते – सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार(पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार(पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

    • प्रकाशित मितिः पुस ११, २०७८
    • २५४ पटक पढिएको
  • सर्लाहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    जनकपुर,पुष ११ गते – सर्लाहीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।ईश्वरपुर नगरपालिका १२ बाँके जंगलस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको चार चक्के सवारी साधनले विपरीत दिशातर्फ आउँदै गरेको ना३४प ७०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र अर्को एक जना घाइते भएका छन् ।शनिबार राति १० बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार लालबन्दी नगरपालिका ३ बस्ने भीम गुरुङ्को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पठाए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १२७ पटक पढिएको
  • दशगजा अतिक्रमण हटाउँदै एसएसवी

    जलेश्वर,पुष ११ गते – नेपाल र भारतबीचको सीमामा रहेको दशगजा अतिक्रमण सशस्त्र सीमा सुरक्षा बल ९एसएसवी०ले खाली गराउने भएको छ ।दशगजा क्षेत्रमा अतिक्रमण गरी बसोबास गरि रहेकालाई शनिवार सचेत गराई आइतवार देखि बस्ती खाली गर्न निर्देशन समेत दिइएको छ । भातर बिहारको सीतामढी जिल्लाको सुरसण्ड थानासंग जोडिएको महोत्तरी जिल्लाको मनरासिस्वा–९ बथनाहा, १० मधवा, ११ मरुवाही लगायतको क्षेत्र तथा मधुबनी जिल्लासंग जोडिएको मटिहानी लगायतका क्षेत्रका दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा पर्दै गएको भन्दै एसएसवीले सो क्षेत्र खाली गराउने अभियान थालेको छ । सो क्रममा बथनाहाको महतोटोलदेखि स्कुल चोक सम्म त्यो क्षेत्रमा बनाइएक

    • प्रकाशित मितिः पुस ११, २०७८
    • १२९ पटक पढिएको
  • औरहीबाट ३१ किलो गाँजा बरामद

    सिरहा,पुष १० गते – सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी वोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलिले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको हो ।तस्करले नेपालबाट भारततर्फ लग्दै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालि भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने बताएको छ ।गाँजा बरामद पछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ 

    • प्रकाशित मितिः पुस १०, २०७८
    • १२९ पटक पढिएको
  • पाँच महिनामा करिब १८ हजार सवारीसाधन कारबाहीमा

    लहान,पुष ९ गते – जिल्ला ट्राफिक कार्यालय सिराहाले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार चार सय सवारीसाधनलाई कारबाही गरेको छ। पूर्व–पश्चिम सडकअन्तर्गत जिल्लाको लहान, धनगढी, गोलबजार, मिर्चैया, बन्दीपुर, सिराहा, माडर, सुखीपुर, बरियारपट्टिलगायतका ठाउँहरूमा चेकजाँच गरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।कार्यालयका अनुसार कारबाहीअन्तर्गत चालू आ।व।को साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड ३१ लाख ६४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ। जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक दानबहादुर म्रिङ्चिङले बढ्दो सवारी

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १५४ पटक पढिएको
  • किसानलाई पक्राउ गरेको विरोधमा पालिका कार्यालयमा तालाबन्दी

    सिरहा,पुष ९ गते – किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए । यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ३४० पटक पढिएको
  • ५ सय सम्ममा पदाधिकारीहरुको मतपरिणाम

    सिरहा,पुष  ९ – नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम । पाँच सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।उपसभापतीचन्द्रशेखर यादव २४१धनलाल ठोकर १८२बिनोद कुमार खनाल १८७बिरेन्द्र प्रसाद सिंह २८१रामआधार प्रसाद यादव २८महामन्त्रीउपेद्र कुमार यादव २६१नरेश कुमार यादव २१३बिनोद चौधरी ५५बृहस्पति कृष्ण श्रेष्ठ २०५हरेश प्रसाद महतो १९०सहमहामन्त्री खुल्लाअरबिन्द अमात्य ५७जय नारायण प्रसाद यादव २३८नारायण चौधरी १६५परशुराम चौधरी २३

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १६१ पटक पढिएको
  • काँग्रेस प्रदेश २ सभापतिमा यादव विजयी

    सिरहा,पुष ९ गते – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले १४१ मतान्तरले प्रदेश मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् ।रौतहटका कृष्णाले ९९६ मत ल्याएर निर्वाचित भएको बुझिएको छ । प्रतिस्पर्धी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव भने ८८५ मत मात्र पाएका छन् । प्रदेश सभापतिमा विजयी कृष्णा शेरबहादुर देउवा समूहका हुन् । पराजीत भएका रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहका उम्मेदवार थिए

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १९३ पटक पढिएको
  • गाँजा सहित तीन महिला पक्राउ

    गरुडा,पुष ९ गते – रौतहट प्रहरीले लागु औषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेको छ ।जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्डबाट १० किलो प्रतिबन्धित लागु औषध गाँजा सहित चितवनका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका–११ शक्तिखोरको ३० वर्षीया महिला अस्मिता प्रजा, सोही ठाउँका २६ वर्षीया रेश्मा प्रजा र ३४ वर्षीया मनमती चेपाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले यिनीहरुलाई केही दिन अघि नै पक्राउ गरिए पनि विहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले गरुडा स्थित मेथुरचौधरी चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रनि

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १६५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२