X Sharama Funecure

समाज

    Showing ५२१-५३० of १,४४० items.
  • ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

    यही कात्तिक २२ गते ।मंगलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघ

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १२४ पटक पढिएको
  • कृषिमा उच्च प्रविधि अप्नाउँदै सिरहाका किसान

    सिरहा,कार्तिक १७ गते । परम्परागत खेतीलाई परिमार्जन गर्दै सिरहाका किसानहरुले मल्चिंग प्रविधिमार्फत् गोलभेडा खेती शुरु गरेको छ । मल्चिंग प्रविधिमार्फत् सिरहाका विभिन्न ठाउँमा गरी झण्डै अढाई विघामा यस्ता गोलभेडा खेतीहरु गरिएको छ । मल्चिंग प्रविधिमार्फत् गोलभेडा खेती गरिए विरुवा पनि अधिक समय टिक्ने र फल पनि अन्य प्रविधि भन्दा दोब्बर लाग्ने हुनाले यो प्रविधिप्रति किसानहरु आकर्षित भएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।वर्षौदेखि गोलभेडा खेती गर्दै आएका सिरहा कर्जन्हाका प्रमोद कुमार साहले नयाँ प्रविधिबाट  तरकारी खेती नगरेकाले राम्रो आदानी लिन नसकिरहेको बताउँदै यसपल्ट गरेको मल्चीङ्ग प्रवि

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • १८५ पटक पढिएको
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिदै छठ मनाउदै

    सिरहा,कार्तिक १२ गते । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाईने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सूर्यलाई पुजा आराधना गरी मनाईदै छ । सूर्य देवको आराधना उपासना  र पुजाको यो पर्व तराई मधेशका जिल्ला सिरहा लगायत देशै भरी मनाउन लागेको हो । यस पर्वमा खासगरी छठी भगवतीको पूजा गरिन्छ । छठ पर्व मनाएमा रोग,दुःख र दरिद्रताका सथै परिवारमा  शान्ति कायम हुनुका साथै पुत्र, पति र परिवारको कल्याणमा सहयोग पुग्ने जनविश्वास रहेको पाईन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पु?षले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले

    • प्रकाशित मितिः कार्तिक १३, २०७९
    • १२२ पटक पढिएको
  • ट्याक्टर पल्टिदा दुइको मृत्यु

    सिरहा,१० कात्तिक। सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रितभई पल्टिदा दुई जनाको मृत्यु भएको छ।भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुरबजारतर्फा आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटनाहुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो।छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन।घटनाबारे थप अनुसन्धान भई

    • प्रकाशित मितिः कार्तिक १०, २०७९
    • १२१ पटक पढिएको
  • सुखीपुरमा कांग्रेस कार्यकर्ता भेला सम्पन्न

    विनोद मण्डलसिरहा,कार्तिक १० गते । सिरहाको सुखीपुरमा नेपाली कांग्रेस पार्टीका कार्यकर्ता भेला सम्पन्न भएको छ ।मुस्लिम समुदायको आव्हान बाम लोकतान्त्रिक गठबन्धनमा आधारित मतदान भन्ने मूल नाराका साथ नेपाल मुस्लिम संघ सिराहाद्वारा सुखिपुर नगरपालिकाको लक्ष्मण सेवा सदनको सभा हलमा आयोजित कार्यक्रममा सिराहा निर्वाचन क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका चित्रलेखा यादव, नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादव, मुस्लिम संघका प्रतिनिधिहरू लगायत निर्वाचन क्षेत्र नं द्द का आम जनताहरूको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख अतिथि चित्रलेखा यादव, बिशिष्ट अथिति रा

    • प्रकाशित मितिः कार्तिक १०, २०७९
    • १४३ पटक पढिएको
  • चुनावी मैदानमा नौलो अभ्यासका साथ सुरेश कार्की

    सिरहा,कार्तिक ८ गते ।  नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि  सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम जनतालाई अवगत हुनेगरी १५ बुँदे प्रतिबद्धता पत्र नेपाली कागजमा लेखेर औठा छाप लगाई सार्वजनिक  गर्नु भएको छ ।सिरहाको धनगढीमाई स्थित धनगढी बजारको प्राकृतिक अस्पतालको सभाहलमा आयोजित पत्रकार  सम्मेलन गरि १५ बुन्दे नेपाली पेपरमा (बसहा कागज) घोषणा  पत्रका साथ भावी योजना बनाउँदै  विकाशको लागि प्रतिबद्धता जनाउदै सम्मेलनकै क्रममा औठा छाप लगाउनु भएको

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • १४७ पटक पढिएको
  • पटका जन्य पदार्थहरुको बरामद गरी प्रहरीद्धारा नष्ट

    विनोद मण्डल कार्तिक ८ । जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न ठाउँमा पक्रउ गरेको विस्पोटक सामाग्री नष्ट गरेको छ । खासगरी हिन्दूहरूको महान चाड बडा दसैं , तिहार र छठको अवसरमा तराई मधेशका जिल्लाहरूमा दक्षिणी सीमावर्ती क्षेत्रवाट विस्पोट पदार्थहरू पटाका , फुल्झारी , आलु बम , चिर्चिरी लगायतका लाखौं मुल्य बराबरको विस्पोटक पदार्थ बरामद गरी नष्ट गरेको हो । प्रहरीले विभिन्न मिति, समय र स्थानमा जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल भित्राएको अं। मूल्य रु। १५,००,०००र( ९पन्ध्र लाख० बराबरको पटका जन्य पर्दाथहरु बरामद गरि&nb

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • १२२ पटक पढिएको
  • जयपुरमा भव्य लक्ष्मी मेलाको आयोजना

    सिरहा,कार्तिक ७ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं।४ जयपुरमा हरेक वर्ष लाग्ने लक्ष्मी पुजालाई भव्य रुप दिन  आज ठूलो कलश यात्राको आयोजना गरेको छ । विधि विधान अनुसार देवस्थलको जलाशयबाट कलशमा पानी भरेर लक्ष्मीको प्रतिमा स्थलम राखे पुण्य प्राप्ति हुने जनविश्वासको कारण गाउँ गाउँबाट आएका सयौंको संख्यामा भक्तजनहरुले धनगढीमाई नगरपालिका वडा नं। ५ स्थित धर्मस्थल राजदेवी मन्दिर प्रांगणको दुदहा भबढीबाट जल भरेका हुन् ।   स्थानीय एवम् विभिन्न दाता, चन्दा संकलनबाट आयोजना हुने मेला विगत पन्द्रह वर्षदेखि प्रत्येक वर्ष दीपावलीको अवसरमा मेला लाग्ने गरेको स्थानीय राज कुमार चौधरीले बताउनु

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • १२४ पटक पढिएको
  • फुलमा आत्मनिर्भर बन्दै सिरहा

    सिरहा,कार्तिक ७ गते । आसन्न दीपावलीको लागि अहिले रंगीविरंगी फुलहरुको माग अत्यधिक छ । फुलको लागि वर्षौंदेखि अर्का मुलुकको पर निर्भर रहेको थियो । तर यसपालि स्थानीय स्तरमा फलफुल नर्सरीहरुले विभिन्न किसिमका फुलहरु उत्पादन तथा बिक्री वितरण गर्न थालेपछि सिरहावासी यसपल्ट आफ्नै जिल्लाबाट उत्पादित फुलबाट पूजा पाठ गर्न पाएका छन् । वर्षौदेखि चाडपर्व, ब्रतबन्ध एवम् वैवाहिक कार्यक्रमको लागि विभिन्न प्रकारका फुलहरु अन्य मुलुकबाट आयात गरिरहेका सिरहाका स्थानीयहरुले अहिले आफ्नै जिल्लामा उत्पादित फुलहरुबाट आवश्यकता परिपूर्ति गर्न थालेको छ ।जिल्लामा दर्जन बढी फलफुल तथा फुल नर्सरीहरुले विभिन्न खाले

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • ११७ पटक पढिएको
  • पूजाको सामाग्री खरिद गर्नेहरुको घुइँचो

    सिरहा कार्तिक २ गते । हिन्दुहरुको महान पर्व दिपावली नजिकिन थालेपछि सिरहाका स्थानीय बजारहरुमा पूजाका सामाग्री किन्नेहरुको चहलपहल बढेको छ । दिपावली पर्वमा आवश्यक पूजा सामाग्रीहरु खरिद गर्न स्थानीय बजारहरु लहान, धनगढीमाई, गोलबजार, सिरहा लगायतका बजारहरुमा किनमेल गर्नेहरुको घुइँचो लागेको हो । माटोबाट निर्मित, दियो, गाग्री, ढकनी तथा बाँसबाट निर्मित नांग्लो ढाकी लगायतका सामाग्री खरिद गर्न घुइँचो लागेको हो । पहिलेको तुलनामा यसपल्ट पूजा सामाग्रीहरुको मूल्य व्यापारीहरुले मनोमानी ढंगले बढाए पनि सम्बन्धित निकायको वेवास्ता गरेको आफूहरु थप आर्थिक मारमा परेको स्थानीयले गुनासो गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • २३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२