X wada

समाज

    Showing २२१-२३० of १,४५० items.
  • म्याद गुज्रेको सिलिन्डर नष्ट गर्दै

    वीरगञ्ज, १६ मङ्सिर । पर्साको वीरगञ्जस्थित मनोज ग्याँस उद्योग प्रालिले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ ।  सिलिन्डरको हाईड्रो परिक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्याँसका सञ्चालक मनोज कुमार दासले जानकारी दिनुभयो । पहिलो चरणमा म्याद गुज्रेको एक हजार २७ वटा सिलिन्डर बिभिन्न सरोकारबाला निकायका प्रतिनिधिहरुको रोहवरमा जगदम्बा स्टील प्रालिको सहयोगमा नष्ट गरिएको उहाँले बताउनुभयो । सिलिन्डर निर्माण भएको १० बर्षमा हाईड्रो परिक्षण गर्नुपर्ने र सो क्रममा गुणस्तरहीन देखिने सिलिन्डर नष्ट गर्नुपर्ने व्यवस्था भए अनुसार परिक्षण गर्दा गुणस्तरहीन पाईएका एक हजार

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • १८३ पटक पढिएको
  • सिरहको जिरोमाईलमा मोटर साईकल ग्यारेजमा लागेकाे अागाेले लाखाैकाे क्षती

    सिरहा,मंसिर १६ गते । सिरहको जिरोमाईलमा आज वेलुवा मोटरसाईकल वर्कशपमा आगलगी हुदाँ लाखौको क्षती भएको छ ।धनगढीमाई नगरपालिका वडा नं।१० स्थित रहेको रिना मोटरसाईकल वर्कशपमा आग वेलुका भएको आगलगीमा लाखौको समानहरु जलेर नष्ठ भएको छ ।स्थानिय श्रवण कुमार यादबका अनुसार उक्त ग्यारेज भित्र कसरी आगो लागयो भन्ने बारे थाँहा भएन हामीहरु बन्द सटर भित्रबाट घुवा र आगोको मुस्लो देखेपछि सटरको ताला फुटाएर आगो नियन्त्रणमा लिएको बताए ।आगो कसरी लागेको हो भन्ने बारे खुल्न सकेको छैन तर स्थानिय र धनगढी प्रहरीको सहयोगमा १ घण्टा पछि नियन्त्रणमा लिएको यादबले बताए ।यादबका अनुसार १० लाख भन्दा बढीको क्षती भएको छ । उक्त मोटर साईकल

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • ३८० पटक पढिएको
  • परालले छोपेको अवस्थामा शव भेटियो

    धनुषा,मंसिर १२ गते । धनुषाको धनौजी गाउँपालिकामा परालले छोपेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।पालिकाको वडा नं.४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा शव फेला परेको हो ।मंगलबार (आज ) स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा  दुई  तीन दिन अघि नै हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान भई रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • १,०२१ पटक पढिएको
  • कमला नदीमा नुहाउनेहरुको भीड

    सिरहा,मंसिर ११ गते । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको  आज असंख्य रुपमा घुइँचो लागेको छ ।  आइतबार साँझबाट सिरहा, धनुषा, महोत्तरी लगायत भारतको विहारबाट समेत श्रद्धालुहरु कमला नदीको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाटमा स्नान गर्न पुगेका हुन् ।विशेष गरी ग्रामीण क्षेत्रका टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरे तन्त्र मन्त्रमा सिद्धि हुने जनविश्वासको कारण कमला नदीमा नुहाउनेहरुको भीड लागेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे रोग व्याधि नलाग्ने जनविश्वास रहेपनि पछिल

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • १,२८६ पटक पढिएको
  • मुर्रा राँगा लहानमा पनि ल्याईने

    सिरहा,मंसिर ६ गते । आज बाँकेको नपालगंज स्थित रुपैडिया– जमुनाहा नाकाबाट भित्र्याईने मुर्रा राँगा सिरहाको लहानमा पनि राखिने भएको छ ।विभाग माताहतका राष्ट्रिय पशु प्रजनन कार्यालयले राँगा बाट वीर्य उत्पादन गर्नका लागि सिरहाको लहान,पोखरा र नेपालगंजमा राखिने भएको छ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने मन्त्रालयले जनाएको छ ।१५ वटा उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएको राँगाको स्याहार गर्न एक जना भेटेनेरी डाक्टर पनि संगै  रहेको  नेपालगंज स्थित पशु क्वारेनटाईन कार्यालयले जनाएको छ ।स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाईने मुर्रा राँगालाई एक दिनका ल

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • ३९४ पटक पढिएको
  • बारामा मेलाको विषयमा झडप, दुई घायते, प्रहरीले गोली चलायो

    बारा,मंसिर ५ गते । बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न सोमबार राति ८ राउन्ड गोली हवाई फायर गरेको हो सोमबार राति करिब १० बजे झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवादको क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत भएको थियो ।उक्त स्थानमा तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।केही समयपछि करिब ११ः४५ बजे पुनः झडप

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ५९७ पटक पढिएको
  • उदाउँदै गरेको सुर्यलाई अरग दिदै छठ पर्व समापन

    सिरहा,मंसिर ४ गते । छठ पूजाको अन्तिम दिन उदाउदै गरेको सुर्यलाई अरग दिई निष्ठा एवम् श्रद्धापूर्वक छठ पर्व समापन भएकछ ।दुई दिन अगाडी देखी सिरहाका विभिन्न नदी,तलाउ,पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ । उदाउँदै गरेको सूर्य आराधनाका लागि लहान स्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्लासमय देखिएका थिए ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र क

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • ३३८ पटक पढिएको
  • दुई करोडको लागतमा राम मन्दिर निर्माण हुने

    सप्तरी,मंसिर ३ गते। सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् । सोही ठाउँका जितेन्द्रप्रसाद यादवले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको राजविराज ६ का पूर्व वडाध्यक्ष प्रेम यादवले जानकारी दिनुभयो । जिल्लावासीको आस्थाको केन्द्रको रूपमा रहेको राम मन्दिरको कुनै प्रकारको आर्थिक कोष नरहेकाले चन्दा सङ्कलनबाटै मन्दिर निर्माणका लागि चाहिने सबै खर्च जुटाउनुपर्नेमा स्थानीय दाताहरू सहयोगको लागि तत्पर रहेको स्थानीयवासी अधि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ७६३ पटक पढिएको
  • छठको तयारी अन्तिम चरणमा

    सिरहा, मंसिर गते । श्रद्धा एवम् निष्ठापूर्वक भव्यताको साथमनाइने छठ पर्वकोतयारी लगभग सिरहामा पनि पुरा भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिन्ननदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैं सिंगारिने काम भइरहेको छ भने पूजाको लागि पण्डाल तथा टेन्टहरु लगाउने काम पनि धमाधम भइरहेको छ । कठोर पर्वको रुपमा समेत रहेको छठ पर्वको हिजो शुक्रबार नहाय खायबाट शुरु भएको थियो । त्यसैगर, आज खरना (खिर खाने) दिन रहेको छ  । आइतबार निराधार ब्रतबसी अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिनेछ । 

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • २३३ पटक पढिएको
  • पूजा सामाग्री किन्नेहरुको घुइँचा

    सिरहा, मंसिर १ । बडो आस्थ एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको सिरहाका स्थानीय व्यापारिक बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, सिरहाका बजारहरुमा घुइँचो लागेको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु ढाकी, नाङलो, कोनीयाँ, उँखु, केरा,  माटोले बनाएको हाथी, ढकनी लगायका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो ।पूजा सामाग्रीको मूल्य स्थानीय व्यापारीहरुले कृतिम रुपमा बढाएपनि सरोकारवालाहरुको अनुगमनकारी भूमिका फितलो भएको स्थानीयको गुनासो छ । गत वर्षको तुलनामा यसपल्ट पूजाको सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ९५९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२