X wada

समाज

    Showing १,०७१-१,०८० of १,४५१ items.
  • सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक, माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य

    सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ

    • प्रकाशित मितिः पुस २७, २०७८
    • २०१ पटक पढिएको
  • पर्यटकीय स्थल बन्दै हाथि दह

    सिरहा,पुष २७ गते । प्राकृतिक सौन्दर्यता सँगै पिकनिक स्थल, बोटिग स्पटसँगै रमणीय दृश्यका कारण सबैको रोजाइमा अहिले हाथिदह हुन पुगेको हो ।  सिरहाको लहान नगरपालिका वडा नं.१५ स्थित उत्तरवर्ती क्षेत्रमा रहेको कोइरालो खोला नमूना सामुदायिक वनभित्र रहेको हाथि दह अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । नयाँ वर्ष होस् वा कुनै चाडपर्व या उत्सव मनाउनै किन नहोस् सबैको रोजाइमा अहिले हाथिदह परेको छ । कारण त्यहाँका सुन्दर शान्त एवम् मनमोहन दृश्य रहेको छ । प्रदेश नं.२ सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय लहान सिरहाले सिमसार क्षेत्र संरक्षण एवम् पर्या

    • प्रकाशित मितिः पुस २७, २०७८
    • ६५४ पटक पढिएको
  • पर्खालले थिचेर मजदुरको मृत्यु

    सप्तरी,पुष २७ गते । इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ भन्ने दुई जना गम्भीर घाइते भएका छन् । सप्तरीको रुपनीसमा रहेको विशाल ईट्टा भट्टाको पर्खाल जिउमा खसेर गम्भिर घाइते सप्तरी जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदाको उपचारको क्रममा  गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताए । त्यसैगरी घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी (प्रवक्ता) डिएसपी माधवप्रसाद काप्लेले जानकारी दिए ।घाइतेहको अस्पतालमा उपचार भइरहेको काफ्लेले भनाई रहेको छ । घटनाबारे अ

    • प्रकाशित मितिः पुस २७, २०७८
    • ११६ पटक पढिएको
  • आज देखी माघ १५ गते सम्म विद्यालय बन्द

    सिरहा,पुष २७ गते । सिरहा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तीलाई आधार मान्दैआज देखि माघ १५ गतेसम्म आधारभुत र माध्यमिक विद्यालय बन्दको निर्णय गरेको छ ।कोभिड १९ को संक्रमण पुनः तिव्ररुपमा फैलनुकासाथै ओमिक्रोन भेरियन्टको संक्रमण देखिन थालेपछि वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ सम्म माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।बैठकले विश्वविद्यालय र शैक्षिक प्रीतष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर र वर्षिय परीक्षा कार्यक्रमहरु जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने गरी प्रवन्ध मिलाउन सवैलाई जानकार

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १८० पटक पढिएको
  • एकैदिन १,४४६ जनामा कोरोना संक्रमण पुष्टि

    सिरहा,पुष २६ गते । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १४४ पटक पढिएको
  • आफ्नै साथीको हत्या आरोपमा ६ जना पक्राउ

    स्याङ्जा,पुष २६ गते –  ज्यानसम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका १ का वर्षीय भिमबहादुर सुनार, १८ का सुनिल विक, २४ का दिनेश ९रेवत० पौडेल, ३७ का धनबहादुर विक, २४ का ९गोबिन्द० फुननारायण अधिकारी र २८ का साजन कामी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।उनका अनुसार, पुस २० गते राती अन्दाजी १० बजे आँधीखाला गाउँपालिका १ कालिखर्क जंगलमा अबैध भरुवा बन्दुकसहित वन कुखुरा मार्न गएका ७ जना मध्ये सोही स्थान बस्ने २७ वर्षीय मनोज विकको बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपछि फरार

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २४८ पटक पढिएको
  • विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

    काठमाडौं,पुष २६ गते –  रामेछापको गेलुमा कार्यरत एक शिक्षक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। मन्थली नगरपालिका(११ स्थित शारदा मावि गेलुमा कार्यरत शिक्षक दिनेशकुमार गुप्तालाई कक्षा ९ मा अध्ययनरत बालिकामाथि बाल यौन दूर्व्यवहार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कक्षा ९ मा अध्यनरत बालिकालाई आइतबार बिहान विद्यालयको बाटो हुँदै घर आउनेक्रममा जबरजस्ती कोठाभित्र लगेर संवेदनशिल अंगहरुमा समाई बालिकालाई दुर्व्यवहार गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानमा ‘गुप्ताले उत्तर पुस्तिका जाँच भइ सकेको छ हेर्न आउ भनि बोलाउँदा सरले कक्षा

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २०२ पटक पढिएको
  • आगलागीबाट तीन लाख बराबरको क्षति

    कर्णाली, पुष २६ गते –  वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । त्य

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ९७ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबाट पक्राउ

    मोरङ, धनपालथान गाउँपालिका– २ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका– १६ बस्ने ३६ वर्षीय रबिन राईलाई नगद २० हजार ५ सय रुपैयाँ र सोही ठाउँ बस्ने २९ वर्षीय वचन राईलाई प्रदेश नम्बर १-०२०-०४५ प. २६९९ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।    मेचीनगर नगरपालिका– १

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १११ पटक पढिएको
  • कटुवा पेस्तोल सहित पक्राउ

    बाँके,पुष २६ गते –  नेपालगंज उपमहानगरपालिका– २० मनिकापुरबाट १ थान कटुवा पेस्तोल सहित सोही उपमहानगरपालिका– १३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२