X Sharama Funecure

राष्ट्रिय

    Showing ५७१-५८० of ९९३ items.
  • आयोगमा ५१ दलको निवेदन

    सिरहा,फाल्ग्न १४ गते । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा९माओवादी केन्द्रले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १३५ पटक पढिएको
  • प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी ।

    सिरहा,फाल्गुन १३ गते । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिना भित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्कर

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १२५ पटक पढिएको
  • एमसीसीमाथि छलफल

    सिरहा,फाल्गुन १३ गते । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।  संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ । यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १३३ पटक पढिएको
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

    जनकपुर, फागुन १२ गते । मधेसी एकता समाजले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारलाई एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली संयुक्त अरब इमिरेट्समा मृत्यु भएका धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरस्थित मृतक योगेन्द्र भेडिहरको परिवारलाई समाजको नेपाल इकाईकी अध्यक्ष डा. बबीसिंह यादवले बुधबार आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।अध्यक्ष डा। यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजारको चेक र १० हजार नगद हस्तान्तरण गर्नुभयो । मृतकको श्रीमती र नौ महिनाकी छोरी रहेका छन् । परिवारको आर्थिक अवस्था कमजोर छ ।मधेसी एकता समाजका अध्यक्ष डा। रविन्द्रकुमार यादवकाअनुसार मृतकको शवलाई नेपा

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १३८ पटक पढिएको
  • प्रेमिकासँग घुम्न अपहरणको नाटक

    सिरहा,फाल्गुन १२ गते । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ।डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १२१ पटक पढिएको
  • एमसीसीमाथि आजदेखि छलफल

    काठमाडौँ, फागुन १२ गते । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौताबारेमा बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधि सभा सचिवालयले सैद्धान्तिक छलफललाई सम्भावित कार्यसूचीमा समावेश गरिसकेको छ ।कार्यसूचीलाई बिहीबार नै बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । प्रमुख विपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस ग

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १२९ पटक पढिएको
  • वाईसिएल सिरहा द्वारा मसाल जुलुस प्रर्दशन

    सिरहा,फाल्गुन ९ गते । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपालले आज सिरहाको जिरोमाईलमा मसाल जुलुस प्रर्दशन गरेकोे छ । एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्र–भित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आज धनगढीमाई नगरपालिकाको जिरोमाईलमा वाईसिएलका जिल्ला सभापति विवेब परियारको नेतृत्वमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले खबरदारी समेत गराएको छ ।सर्वसाधारण,युवा तथा वाईसिएल कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवाद

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • ३७० पटक पढिएको
  • स्थानीय तह निर्वाचन :राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

    सिरहा,फाल्गुन ९ गते । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सके

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १२९ पटक पढिएको
  • सप्तकोसी नगरपालिका भवन तोडफोड

    सप्तरी,फाल्गुन ९ गते । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०,  जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २२७ पटक पढिएको
  • यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या

    सिरहा,फाल्गुन ९ गते । केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको  वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले  झण्डै ३ महिना पछि हत्या अभियोगी पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने  ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ ।  हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।फागुन  ५ गते  पक्राउ गरिएका अभियुक

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २१७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२