X wada

मुख्य समाचार

    Showing ९२१-९३० of २,९७० items.
  • चितुवासँग मोटरसाइकल ठोक्कियो

    काठमाडौं,कात्तिक १८ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा। तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • १२२ पटक पढिएको
  • नेपाललाई दुई सय गाडी उपहार

    सिरहा,कार्तिक् १५ गते । भारत सरकारले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।नेपालमा आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारत सरकारले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • २५० पटक पढिएको
  • धान काट्न मजदुर अभाव

    सर्लाही, कात्तिक १५ गते । सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो । अहिले खेतीमा अर्मपर्म अर्थात् आलोपालो प्रचलन हराउँदै गएको छ । बाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भिœयाउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगमा पनि धान काट्ने मजदुरको अभाव भएको किसानले बताएका छन्

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १८२ पटक पढिएको
  • सरसफाईमा सक्रिय

    बिनोद मण्डल सिरहा,कार्तिक ८ गते।  तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको छ।धनगढीमाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको छ । सोमबार विहान स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखि

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • २३० पटक पढिएको
  • राष्ट्रिय एकता अभियान सप्तरी द्वारा शुभकामना आदानप्रदान

    सिरहा कार्तिक ६ गते । राष्ट्रिय एकता अभियान सप्तरीले आम निर्वाचन २०७९ छलफल तथा शुभकामना दिपावली तथा छ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार राजविराजको जेसिस भवनमा भएको कार्यक्रममा  सप्तरी जिल्ला अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादव विशिष्ट अतिथि पत्रकार धिरेन्द्र साह ,केन्द्रीय उपाध्यक्ष सुनिता साह ,अतिथिहरुमा संजीव बिक्रम साह,दिनानाथ यादव,निरज मण्डल ,दिनेश साह,शयाम साह,डम्बर नारायण साह,खेलानन्द दास,अनुराधा साह,रामानन्द साह,नन्दु साह,ललिता कुमारी साह लगायतका वक्ताहरु आ-आफना शुभकाम

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • २४१ पटक पढिएको
  • शहिदनगरमा जनताको गुनासो सुन्दै समाजसेवी यादव

    जनकपुरधाम कार्तिक ४ गते । मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)के  निर्वाचन लक्षित गतिविधिहरु अगाडि बढाउनुको साथ साथ घरदैलोलाई  निरंतरता दिएको छ ।                                                                                     धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ को वडामा क्षेत्र न.२ प्रति

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • ४६८ पटक पढिएको
  • रधुनाथपुरबाट स्रोत नखुलेको २० लाख नगद सहित दुईजना पक्राउ

    जनकपुर,कार्तिक २ गते। स्रोत नखुलेको २० लाख रकमसहित २ जनालाई पक्राउ गरेको छ। सबैला नगरपालिका १२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित सुनसरी जिल्ला ईनरूवा नगरपालिका २ का २७ वर्षीय बजरंग प्रसाद गुप्ता समेत २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद सहित पक्राउ गरेको प्रहरीले जनाए। पक्राउ परेका अर्का एकव्यक्तिको नाममा भने प्रहरीले बताउन चाहेनन्।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • १६५ पटक पढिएको
  • माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

    सिरहा,कार्तिक २ गते। पत्रकार महासंघ सिरहाले भन्सार कार्यालय सिरहा माडरमा पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादव र ग्यालेक्सी फोरकेका सिरहा संवाददाता विनय यादवमाथि भएको दुर्व्यवहार घटनाप्रति आपत्ति जनाएको छ । पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले आज  एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी दुर्व्यवहार घटनाप्रति खेद प्रकट गरेको हो । सिरहामा भइरहेको अवैध तस्करी धन्दा र भन्सारका कर्मचारीले घुस लेनदेन गरी राज्यको राजस्व छली गरिरहेको विषयमा सञ्चारकर्मीद्वयले मंगलबार समाचार संकलनका लागि माडरस्थित सिरहा भन्सार कार्यालयमा पुगेका थिए ।यस विषयमा कार्यालयका प्रमुख रामराजाप्रसाद चौरसियासँग प्

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • २४३ पटक पढिएको
  • बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

    सिरहा,कार्तिक २ गते । सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ३६४ पटक पढिएको
  • अंशु सदाको परिवारले १ लाख फिरौती नदिएपछि गेष्ट हाउसमा हत्या

    सिरहा,कार्तिक १ गते । मोरङको विराटनगर महानगरपालिका–११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा असोज २८ मा १७ वर्षीय अंशु सदाको शव भेटियो । सिरहा गोलबजार घर भएका अंशु आफ्ना दुईजना साथीहरुसँग विराटनगर गएका थिए । असोज २६ मा उनीसँगै धनुषाको कमल नगरपालिका–६ घर भएका १८ वर्षीय राकेश ठाकुर र १८ वर्षका प्रशान्त मण्डल उर्फ बिसु विराटनगर गएका हुन् ।मृतक अंशु र अरु दुईजना साथी हुन् । विराटनगरबाट उनीहरुले अंशुको परिवारलाई फोन गरेर ‘छोरा अपहरण गरेका छौ, जिवित चाहिए १ लाख पठाउनु’ भनेका थिए । सो रकम नपठाएपछि दुईजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।अ

    • प्रकाशित मितिः कार्तिक १, २०७९
    • २७० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२