धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयामा नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । 



 अाज  आयोजना गरेको  पार्टी प्रवेश कार्यक्रममा नेपाली  कांग्रेसका २ सय जनाले एमाले पार्टीमा प्रवेश गरेका हुन् ।

 

पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली काँग्रेस  युवाहरु रहेको छ । 


नेपाली काङ्ग्रेसको युवा नेता सुनिल यादवको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।


नव प्रवेसिहरुलाई  एमाले  सचिव  तथा धनुषा क्षेत्र नं: ४ को प्रतिनिधी सभा सदस्यको उम्मेदवार रघुवीर महासेठले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।




नेकपा एमालेमा प्रवेशको लहरमा तिब्रता देखिए संगै सुर्य छापाको उमेदवारको जित १००% सुनिश्चितता देखिएको बताए  ।