X wada

मुख्य समाचार

    Showing ९०१-९१० of २,९७० items.
  • अक्सिजन भरिएको ठूलो बेलुन विपक्षी पार्टीका कार्याकर्ताले फुटाए

    धनुषा, कार्तिक  २७ गते । धनुषा  क्षेत्र न .२ बाट उम्मेदवार रहेको जसपाका समजसेवी नेता  गंगाराम  यादव र रामशिष  यादवले प्रचारप्रसारका लागि ल्याएको बेलुन विपक्षी पार्टीका कार्याकर्ताले फुटाएका छन ।   जनकपुर देखि यदुकुहा जाने बाटोमा गाडीमा माथी राखेर ल्याउदै गर्दा बिच बाटो बलगंगामा केही विपक्षी ईष्र्या डाहले  बेलुन फुटाएको जसपाका एक कार्याकर्ताले बताए ।अक्सिजन  भरिएको बैलुन बलगंगा चौकमा गाडी रोकेर राख्दै गर्दा उक्त बेलुन फुटाएर च्यात्तिएर भाग भागमा बाडिएको अवस्थामा फेला गरेको थियो । ठुलो बेलुन आकर्षकको केन्द्र बन्दै गर्दा मानिसहरु सेल्फी खिचाउन भिड नै ल

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • १,३७० पटक पढिएको
  • स्वतन्त्र उम्मेदवार साहले गरे १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    जनकपुरधाम कार्तिक २६ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (२) का स्वतन्त्र  युवा उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।आसन्न निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (२) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशूल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने छु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।बलबालिकाहरुको उज्जवल भविष्यका लागि पोषणयूक्त आहार, नैति शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १६५ पटक पढिएको
  • नक्कली नोट र पेस्तोलसहित छ जना पक्राउ

    रौतहट, कात्तिक २६ गते । प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले नक्कली नोटका कारोबार गर्ने दुई महिलासहित  छ जनालाई नियन्त्रणमा लिएको हो ।उनीहरू मौलापुर नगरपालिका–८ सोनरनियाबाट बिहीबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुनिल मल्ल ९प्रहरी नायव उपरीक्षक० ले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।&nb

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • २५२ पटक पढिएको
  • नेपाली कांग्रेस परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयामा नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।  अाज  आयोजना गरेको  पार्टी प्रवेश कार्यक्रममा नेपाली  कांग्रेसका २ सय जनाले एमाले पार्टीमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली काँग्रेस  युवाहरु रहेको छ । नेपाली काङ्ग्रेसको युवा नेता सुनिल यादवको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।नव प्रवेसिहरुलाई  एमाले  सचिव  तथा धनुषा क्षेत्र नं: ४ को प्रतिनिधी सभा सदस्यको उम्मेदवार रघुवीर महासेठले माला तथा गम्छा लगा

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १४२ पटक पढिएको
  • नेतृ यादव जनताको मन जित्दै आर्शिवाद लिदै व्यस्त

    आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेशसभाको लागि सिरहा–३ को (ख) बाट उम्मेदवार रहेकी जसपाकी प्रभावशाली नेतृ रेणु यादव जनताको मत जित्न आँतुर छिन् । चुनावअघि नै जनताको मन जितेकी रेणु अब निर्वाचनमा जनताको मत जित्न आँतुर छिन् ।चुनावको मिति नजिकिएसँगै उनी यतिवेला घरदैलोको चटारोमा छिन् । विहान सबेरैदेखि राति अबेरसम्म उनी घरदैलोमा व्यस्त छिन् । उनको चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ । सो क्षेत्रमा प्रतिनिधिसभाको लागि एमालेबाट लिलानाथ श्रेष्ठ उम्मेदवार छन् । रेणु जसपाकी मधेश प्रदेशकी कोषाध्यक्षसमेत हुन् ।राजनीतिक सक्रियता र समाजसेवामार्फत पुर्याएको योगदानको कारण नै रेणु सिरह

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • ४१० पटक पढिएको
  • उम्मेदवार गाउँमा मतदाता भने भारततिर

    धनगढी, कात्तिक २५ गते । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो । निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १७९ पटक पढिएको
  • स्वतन्त्र उम्मेदवार खडगीद्वारा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार यादवलाई समर्थन

    राजविराज, २४ कात्तिक । सप्तरी क्षेत्र नम्बर २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएका निरज शाही खडगीले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेश कुमार यादवलाई समर्थन गर्नुभएको छ । खडगीले बिहीवार प्रेस बिज्ञप्ती जारी गरी गठबन्धनका उम्मेदवार यादवलाई समर्थन गर्दै सक्रिय पुर्वक उहाँको पक्षमा चुनाब प्रचारमा लाग्ने जानकारी दिनुभएको छ ।खडगीको समर्थनसँगै आफु अझै मजबुत भएको र आफ्नो जित सुनिश्चित भएको नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष समेत रहनुभएका उम्मेदवार यादवले बताउनुभयो । साथै उहाँले आफुलाई समर्थन गरेकोमा खडगीप्रति धन्यवाद तथा आभार समेत प्रकट गर्नुभएको छ ।  लामो समयदेखि नेपाली कांग्रेसम

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १३९ पटक पढिएको
  • आफ्नो निर्वाचन क्षेत्रमा समाजसेवी यादवलाई जनताको स्वागत

    धनुषा कार्तिक २४ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधि सभाको लागि धनुषा २ बाट उम्मेदवार रहेको जसपाका समजसेवी नेता  गंगाराम  यादवको घरदैलोमा व्यापक जनसहभागिता देखिएको छ । सो क्षेत्रमा जनताले माला अबिर टीका लगाएर स्वागत गर्ने क्रम जारी रहेको छ । समाजसेवी यादव आफ्नो निर्वाचन क्षेत्रहरुमा पुग्दा जनतालाई भगवान आए जस्तो लाग्छ किन भने यादव आमजनताका लागि  बिना पैसा लिए निस्वार्थ भावनाले सहयोग गर्ने उहको स्वभाव छ । उनले आफ्नो चुनावी एजेण्डामा शिक्षा, स्वास्थ्य, कृषि  र रोजगारी सिर्जना रहेको यादवले बताएका छन् । उनले घरदैलोको क्रममा पनि आफूले झुठा सपना नदेखाउने र

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १,४१६ पटक पढिएको
  • मधेशमा असी नाघेका मतदाता असी हजार

    सिरहा, कात्तिक २३ गते । मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्। यहाँ कुल ३३ लाख ८६ हजार ६२८ जना मतदाता निर्वाचनमा मतदान गर्ने भएका छन्। प्रदेशमा पुरुष मतदाता १८ लाख २७ हजार ८५४ जना र महिला १५ लाख ५८ हजार ७०४ जना र अन्य ७० जना छन्। निर्वाचन आयोगले पछिल्लो २५ वर्षदेखि ८१ वर्षमाथिका मतदाता रहेको जनाएको छ। यसैगरी सबभन्दा बढी २६ देखि ४० वर्ष उमेर सम

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १७१ पटक पढिएको
  • कमला बचाउ अभियानको चौथो बार्षिकोत्सव महा कमला आरती गरि मनाईयो

    नरेशचन्द्र बरबरिया धनुषा, कार्तिक २२ गते   । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव  मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती  गरि कमलाको रामघाटको कमला किनारमा  मनाईएको छ  ।उक्त  कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ  नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , विशिष्ट अतिथि कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया,मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल , कमला अभिया

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२