सिरहा,कार्तिक २ गते । काठमाडौँ । शिक्षामन्त्री नहुँदा सामुदायिक विद्यालयमा लामो समयदेखि रिक्त रहेका शिक्षक दरबन्दीमा पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाउने तयारी गरेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन हुनासाथ वार्षिक क्यालेन्डर बनाएर दुई महिनाअघि आयोगमा पदाधिकारी नियुक्त भए पनि शिक्षामन्त्री नहुँदा बढुवा र नियुक्ति प्रक्रिया अघि बढेको थिएन भने अब शिक्षामन्त्री नियुक्त आए संगै सामुदायिक विद्यालयका शिक्षकको बढुवा र नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।आयोग झन्डै एक वर्ष पदाधिकारीविहीन हुँदा शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स०, स्थायी शिक्षकको पदपूर्ति र कार्य
सिरहा,कार्तिक २ गते । सप्तरीको राजबिराज नगरपालिकाले लाखौंको सेनेटरी प्याड कार्यबिधि तथा योजनाबेगर खरिद गरिएको पाएको छ । महालेखा परीक्षकको प्रतिबेदन २०७८ अनुसार कार्यबिधि तथा योजना बिपरीत १९ लाख भन्दा बढि रुपैयाको प्याड खरिद गरि भुक्तानी गरिएको पाईएको हो ।प्रतिवेदनअनुसार शिलबन्दी दरभाउ पत्रको माध्यमबाट कम कबोल गर्ने यशोदा फर्मा लिंकलाई १९ लाख ८६ हजार ८ सय ६१ रुपैया ४९ पैसामा खरिद गरि भुक्तानी गरेको छ । उक्त प्याडहरु बितरण नभई अझै स्टोरमा खर्च नगरी बाँकी देखिन्छ, प्रतिबेदनमा भनिएको छ, जुन प्रयोजनका लागि खरिद भएको थियो सो बमोजिम गरिएन, कार्यबिधि तथा योजनाबेगर खरिद गरेको तथा हालसम्म बि
सिरहा,कार्तिक १ गते । यूवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा सप्तरीको राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता बुधबारदेखी शुरु हुने जनाएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित रहेको खेल मैदानमा तेश्रो संस्करणको खेल हुनलागेको हो ।नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा पत्रकार सम्मेलन गरि मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने जानकारी गराएको हो । शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा सक्रिय रहेरका क्लवले कार्तिक ३ गतेदेखि शुरु भई १२ गतेसम्म चल्ने खेलमा उद्घाटन खेल लहान क्रिकेट क्लव,
सिरहा, कात्तिक २ गते। रकम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा चरम संकटको समस्या देखिने खतरा बढेको छ । लगानी योग्य रकम (तरलता) अभाव हुँदा बैंकहरु छट्पटाएका छन् । रकम अभाव भएपछि बैंकहरु यतिबेला एक अर्काको निक्षेप खोसाखोसमा लागेका परेका छन् ।एक अर्काको निक्षेप बढाउने रणानीति अनुसार हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।ब्याजदर दोहोरो अंकमा पुर्यायाउने बैंकहरुमा हिमालयन, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी लगायत आधा दर्जन भन्दा बढी बैंकहरुरहेका छन् । २०७५ म
सिरहा ,कार्तिक १ गते । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गएपछि देउवाको यो भ्रमण द्वीपक्षीय हुने छैन ।देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भको थियो भने यो प्रधानमन्त्रीका रुपमा
सिरहा,कार्तिक १ गते । काम अधुरो छोड्ने तथा गुणस्तरहिन काम गर्ने ठेकेदार कम्पनीलाई कार्यवाही गरिने भन्दै भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत रहेकी मन्त्री यादवले सप्तरीको बलानबिहुल गाउँपालिकामा आइतबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।मन्त्रीको सपथ ग्रहण पछि पहिलो पटक आफ्नो गृह जिल्ला आएकी यादवले सप्तरीका अधुरो सडकहरूलाई एक महिनाभित्र पूर्णता दिने बताईन् । उनले सदरमुकाम राजबिराज जोडने सम्पुर्ण सडक चुस्तदुरुस्त बनाउने आफ्
लहान,कार्तिक १ गते । विभिन्न थारु फिल्म र मैथली एल्वमहरुमा मुख्य पात्रको रुपमा अभिनय गरेर चर्चामा आएका स्थानीय सुपरहिट एकजना कलाकार अहिले जीवन मृत्यु संग संघर्ष गरिरहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका (९ लक्षणपट्टी बस्ने अन्दाजी बर्ष ३२ को नवीन चैधरी कलिलो उमेरमै हाल जीवन मृत्यु संग लडिरहेको छ । करिब डेढ बर्ष देखी उनी बिरामी भएका छन् ।धरान , बिराटनगरको विभिन्न अस्पताल हुँदै चौधरीलाई थप उपचारको लागि हाल काठमाडौ लगिएको छ । कहिले डेङ्गु , कहिले क्यान्सर, किड्नीको समस्या, सुगर लगायतका बिभिन्न रोगबाट ग्रसित चौधरीको अहिले कान समेत सुन्न नस्क्ने अबस्था रह
सिरहा, कात्तिक १ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ ।केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रेदश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण र पार्टीको विभागहरु गठन गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।‘विभिन्न एजेण्डामा छलफल भएका छन् । यस विषयमा पार्टीको भोलि बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्नेछ । खटपट केही भएको छैन, खुला छलफल भएको छ । तर आजको स्थायी समिति बैठकमा निर्णय हुन सकेन’, महराले बताउनुभयो । नेकपा माओवादी केन्द्रको स्थायी समिति
सिरहा कात्तिक १ गते । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यो वर्ष निर्माण भएरै छाड्ने बताउनुभएको छ । मन्त्री यादवले हुलाकी सडकको काममा अब विलम्ब नहुने बताउनुभएको हो ।अहिले सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवले उल्लेख गर्न भयो । मन्त्री भएपछि असोज २८ गते जिल्ला भ्रमणमा रहेका यादव पार्टी कार्यकर्तासँग भेटघाटमा ब्यस्त रहनुभएको छ । कार्यकर्तासँग भेट गरी मङ्गलवार गृहगाउँ बसन्तपुर हुँदै काठमाडौंं फर्किनु हुने जसपाका नेता एवं कविला
कार्तिक १ गते सिरहा । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजीनामा दिएका छन्।आफ्नो फेसबुक एकाउन्टमा जाँदै प्रशिक्षक अल्मुतैरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाबलनको कारण आफ्नो पदबाट राजीनामा दिएको फेसबुक एकाउन्टमा लेखेका छन्। प्रिय नेपाली प्रशंसकहरु "म एन्फा मा जाँदैछु र म एन्फा को वरिष्ठ उपाध्यक्ष को कारण बाट राजीनामा दिदै छु, पछिल्लो ३ हप्ता मा हरेक दिन उसले मलाई नाटक बनायो। मलाई आशा छ कि तपाइँ अब पंकज नेम्बाबलन खुशी हुनुहुन्छ" अल्मुतैरीले लेखी पोष्ट गरेका थिए ।नेपाली राष्ट्रिय टोलीले अलमुतैरीको प्रशिक्षणमा विश्वकप फुटबल
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.