सिरहा,कार्तिक ३ गते । रोल्पाको रुन्टिगढी गाउँपालिका(१ लापाल भन्ने स्थानबाट गोरुकाटेकोले १३ जनालाई पक्रउ गरेको छ । रुन्टिगढी गाउँपालिका १ राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु गोरुकाटेकोले मंगलबार दिउँसो प्रहरीले घर्तिमगरलाई पक्राउ गरेको छ ।
उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















