X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ८९१-९०० of ९०६ items.
  • हराइरहेका व्यक्ति मृत फेला

    सिरहा,असोज २५ गते । पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।धनुषाको कमला नगरपालिका वडा नम्बर ३ निवासी नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको प्रहरीले जनाएको छ । गत बिहीबार साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले जानकारी दिए । साह गत बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए । तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएका उनको खोजी गर्दा शव फेला परेको हो । स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्

    • प्रकाशित मितिः असोज २५, २०७८
    • २५५ पटक पढिएको
  • कार्यालय विधिवत् रुपमा संचालन

    सिरहा, असोज २५ गते ।जय गणेश मिडिया प्रा.लि. धनगढीमाई सिरहाद्वारा संचालित पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूज आजदेखि विधिवत् रुपमा संचालन भएको छ । जिरोमाईलस्थित कार्यालयको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गर्नुभएको छ ।कार्यालयलाई उद्घाटन गर्नुहुँदै नगरप्रमुख चौधरीले अनलाईले श्रमजीवी एवम् पीडितहरुको आवाजलाई सत्य तथ्य परक ढंगले जनमानसमा ल्याउने गरी काम गर्न अनलाईन टिमलाई सुझाव दिनुभएको छ ।देश र जनतालाई केन्द्रमा राखी आवाज विहीनहरुको आवाजलाई बाहिर ल्याउन अनलाईनले अग्रणि भूमिका खेल्नुहुने अपेक्षा गर्दै नगर प्रमुख चौधरीले अनलाईनको उत्तरोत्तर प्रगति शुभकामना समेत गर्नुभएको

    • प्रकाशित मितिः असोज २५, २०७८
    • ६७३ पटक पढिएको
  • १० हजार घुस सहित वडा अध्यक्ष अख्तियारको फन्दामा

    सिरहा,असोज २४ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उनीहरु लाई रँगेहात पक्राउ गरेको हो ।महतो र कम्प्युटर अपरेटर राईनलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित कार्यकक्ष बाट नियन्त्रणमा लिएको हो । उनीहरु लाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।वडाध्यक्ष महतो

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २६२ पटक पढिएको
  • पुर्ख्यौली पेसालाई व्यवसायीक रुप

    सिरहा, असोज २४ गते। नाति पुस्ताका ३६ वर्षिय खगेन्द्र लकान्द्रि फलामको हतियार बनाउने पुर्ख्यौली पेसालाई व्यवसायीक रुप दिन सफल भएका छन् । पुर्खौली शिपलाई आधुनिकिकरण र औद्योगीकीकरण गर्दै उनले सिरहाको कर्जन्हा नपा २, बन्दिपुमा मन्दिरा भोजपुरे खुकुरी उद्योग चलाउँदै आइ्हेका छन् ।बालिघरे प्रथा अनुसार चल्दै आएको पुर्ख्यौलि पेसालाई उनले उद्योगको रुपमा सञ्चालन गरेका छन् । एक डोको धान, मकैको भरमा कुनै समय बुवा हजुरवुवाले वर्षभरी विष्टको काम गर्ने चलनको अन्तय गर्दै उनी व्यसायीकतामा लागेका हुन् । व्यवसायीकतmाले उनको कमाई र मान सम्मान दुवै बढेको बताउँछन् ।उनको उद्योगमा अहिले दैनिक १० जना कारिगरहरु कार्यरत छ

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २१३ पटक पढिएको
  • गाँउ ब्लक जग्गाको लालपूर्जा पाएपछि स्थानीय दङ्ग

    सर्लाही, असोज २४ गते ।  ब्लकमा पर्ने जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएपछि सर्लाहीको बरहथवा नगरपालिका– ९, मूर्तियामा गाउँबासी दङ्ग भएका छन् । नापी कार्यालय मलङ्गवाले मूर्तियास्थित वडा कार्यालयसँग समन्वय गरी गाउँ ब्लक जग्गामा संयुक्त रुपमा बसोबास गर्दै आइरहेकाहरुलाई ५९ थान लालपुर्जा प्रदान गरेको हो ।लामो समयदेखि बसोबास र भोगचलन गर्दैआएको जग्गाको लालपुर्जा पाएपछि जग्गाको मालिक भएको भन्दै स्थानीयहरु दङ्ग परेका हुन् । वर्षौसम्म भूमिहिन भएर बसोवास गरिरहेको अवस्थामा सरकारले अहिले लालपुर्जा बाँड्दा अत्यन्तै खुसी लागेको स्थानीय तारा रमौलीले बताउनुभयो । अब दुःख पर्दा बैङ्कमा जग्गा धितो रा

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ८३ पटक पढिएको
  • मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यू आदेश जारी

    बुटवल, असोज २४ गते। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कर्फ्यू लगाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको उल्लेख गरिएको छ ।कफ्र्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी ९बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ९बुटवल १७०, उत्तर शिवनगर रानीगञ्ज बस्ती९बुटवल १७० र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन ९धन्दापुर सौरहियासम्म० रहेको छ ।त्यअघि आईतबार दिउँसो मोत

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ९१ पटक पढिएको
  • चोरीको मोटर साईकल तिन पक्राउ

    विरगंज,असोज २३ गते । चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले विरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई पक्राउ गरेको हो । असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • २४७ पटक पढिएको
  • थप ७६० जनामा कोरोना संक्रमण

    सिरहा,असोज २३ गते । नेपालभर पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १८५ पटक पढिएको
  • १० लाख रकम सहित दुई पक्राउ

    बर्दिवास,असोज२३ गते ।   स्रोत नखुलेको १० लाख भन्दा बढी रकम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकबाट नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित मनरा सिस्वा नगरपालिका ५ कटैयाका ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका ७ का १८ वर्षीया बिन्दा कुमारी साह पक्राउ परेका हुन् ।दीपेन्द्रले पिठ्युमा बोकेको झोलाबाट राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनि लुकाइ राखेको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरा

    • प्रकाशित मितिः असोज २३, २०७८
    • ९७ पटक पढिएको
  • अन्तरसांस्कृतिक सञ्चार पर्व

    डा.कुन्दन अर्यालनेपालमा सबैभन्दा व्यापक रूपमा मनाइने पर्व दशैँ सुरु भइसकेको छ । अबका झण्डै दुई साता राष्ट्रिय परिचायक बनिसकेको दशैँमा नेपाली रमाउने छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा दशैँले धार्मिक पर्वभन्दा पनि बढी साझा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अन्तरसांस्कृतिक सञ्चारका दृष्टिले दशैं सम्पूर्ण देशवासीबीच उत्साह र शुभकामना आदानप्रदान गर्ने साझा अवसरका रूपमा स्थापित छ । सञ्चार र यातायातको दृष्टिले अति अविकसित अवस्थामा रहेको बेलामा दशैँ प्रत्यक्ष पारिवारिक वा सामुदायिक मिलन र संवादका लागि झनै महìवपूर्ण थियो । नेपाली राजनीतिमा समेत दशैँलाई संवादको वृत्त फराकिलो बनाउने अव

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १९९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२