X wada

स्थानिय

    Showing ८५१-८६० of १,३२३ items.
  • अर्काको बच्चालाई चोरेर भाग्दै गरेका दुई महिला पक्राउ

    सिरहा,माघ २७ गते – अर्काको बच्चालाई चोरेर भाग्दै गर्दा धनुषाबाट दुई महिला समातिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले खुलाएको छैन् । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।बच्चा चोरी गर्दै गर्दा पक्राउ परेकी महिलालाई सार्वजनिक गर्न धनुषा प्रहरीले आज ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ 

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७८ पटक पढिएको
  • सर्लाहीमा महिलाको जनसङ्ख्या घट्दोः लिङ्ग पहिचान गर्दै भ्रूण हत्या

    सर्लाही,माघ २७ गते – नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या बढेको भएपनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो । प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो । सर्लाहीको कुल जनसङ्ख्या आठ लाख ५७ हजार ३६० मध्ये पुरुष चार लाख ३३ हजार ३८२ र महिला चार लाख २३ हजार ९७८ रहेको छ । सर्लाहीको २० स्थानीय तहको जनसङ्ख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ । सर्लाहीमा पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • २७८ पटक पढिएको
  • प्रहरीलाई झुठो सूचना दिने दुई पक्राउ

    जनकपुरधाम,माघ २७ गते – धनुषा प्रहरीले झुठो सूचना दिएर प्रहरीलाई बिना कारण दुःख दिएको भन्दै दुई जनामाथि कारवाही गरेको छ ।प्रहरीले धनुषाधाम नगरपालिका–७ का दिप नारायण यादव र आशाराम चौधरीलाई प्रहरीलाई झुठो विवरण दिइ निर्दोष व्यक्तिलाई लुटपाटमा फँसाउने षडयन्त्र गरेको आरोपमा पक्राउ गरेको हो । यादवले माघ २४ गते सोमबार धनुषाधाम नपा–७का श्रवण कुमार चौधरी तथा निजसंग मोटरसाईकलमा आएका ३/४ जना व्यक्तिहरुले सोही ठाउँका ३५ वर्षीय आशाराम चौधरीको नाममा दर्ता रहेको मैले प्रयोग गर्दै आएको बा.१९ च.६६१४ नं. को कार र सो कार भित्र रहेको नगद रु. २ लाख रुपियाँ लुटी चोरी लगेको भनी ई.प्र.का. धनुषाधाममा टेलीफोन मार्फत जा

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १३१ पटक पढिएको
  • रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

    सिरहा,माघ २७ गते – धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको हो । जनकपुरधामसहित ठाउँ ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान सुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । “रेल्वे लिगमै हाट

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६२ पटक पढिएको
  • मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा तीन जना पक्राउ

    वीरगञ्ज,माघ २७ गते – पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दै गरेर भाग्ने क्रममा तीनजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का रंजीत सहनी, १९ वर्षीय सभन पाठक र पर्साको विन्दवासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सहनी र पाठकले बुधबार बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका बिनोद प्रसाद सहनीको नाममा दर्ता रहेको ना. १६ प २९७४ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरी राखेकोमा गेट तोडी बाटोमा ल्याई लक तोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै मंगलवार दिउँसो वीरगञ्ज महानगरपालिका–३ ठाकुर राम

    • प्रकाशित मितिः माघ २७, २०७८
    • १६२ पटक पढिएको
  • गहुँबारीमा महिलाको शव भेटियो

    रौतहट,माघ २६ गते – रौतहटमा एक महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो ।ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘शवलाई पोष्ट

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १४८ पटक पढिएको
  • फरार अभियुक्त सहित दुई पक्राउ

    जनकपुरधाम,माघ २६ गते – धनुषा प्रहरीले एक जनालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको छ ।जनकपुरधाम उप– महानगरपालिका– १९ थुमौनाका १९ वर्षीय टिका यादवलाई प्रहरीले मंगलबार चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो । यादवले आइतबार ‘म क्राइम ब्रान्चको व्यक्ति हँु भनी मोटरसाइकलको ब्लु बुक निकाल्न लगाई हेरी, मोटरसाईकल चोरीको हो अनुसन्धान गर्न जिल्ला चेक जाँचको लागि लग्नु पर्छ भनी झुक्याई डर त्रास देखाइ प्रदेश –२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र सोको ब्लु बुक लिएर भागेका थिए । चोरी गरेर लगेको घटनाबारे जिप्रकामा आएको सूचनाको आधारमा खटेको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । ब्लुबुकसँगै मोटरसाइकल समेत फेला

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १६७ पटक पढिएको
  • मोबाइल बैंकिंगको प्रयोग गरी चोरी

    सर्लाहि,माघ २६ गते –  नेपाल बैंक लिमिटेड मलंगवा शाखाबाट एकजना ग्राहकको रकम चोरी भएको छ ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२का बोनी ट्रेडर्सका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक–फरक मिति र समयमा गरी १ लाख ७८ हजार ३ सय ४० रुपैयाँ चोरी भएको छ । नेबंैलिको मलंगवा शाखामा आफूले बोनी ट्रेडर्सको नाममा ०२ ९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफूलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम झिकिएको उनले बताए । आफूले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैलि मलंगवा शाखा प्रबन्धक

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १०० पटक पढिएको
  • पर्सामा पनि हुलाकी सडक अलपत्र

    वीरगन्ज,मघा २६ गते – पर्सामा निर्माणधीन वीरगन्ज(ठोरी हुलाकी सडक, ठेकेदार र चितवन राष्ट्रिय निकुन्जका कारण समयमै सम्पन्न हुन नसक्दा अलपत्र परेको छ। पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाँउपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्कामा लिएका हुन्। वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले सकारेको हो। वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँ

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १४० पटक पढिएको
  • स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

    काठमाडौं, माघ २६ गते –  गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ मा भर्ना गर्ने तयारी छ ।गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं सहसचिव मुकुन्दप्रसाद निरौलाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्था, त्यसका लागि

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२