X wada

समाज

    Showing ६११-६२० of १,४५१ items.
  • आईवोस द्वारा प्रमुखलाई सम्मान

    सिरहा,जेठ १७ गते । सिरहाको धनगढीमाई नगरपालिकामा स्थानियतह चुनाबमा निर्वाचित नगर प्रमुख र उप–प्रमुखलाई आईवोस संस्थाले सम्मान गरको छ । आईवोस संस्थाले धनगढीमाई नगरपालिकामा नगर प्रमुखमा निर्वाचित शिबशंकर महतो र उप–प्रमुख संगिता कुमारी चौधरीलाई कदर पत्र,सफल कार्यकालको शुभकामना सहित आईवोस मधेश प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर,सिनियर लिडर दिनेश कुमार यादब लागयतका संस्थाका प्रतिनिधिहरु सम्मान गरेका छन् । यस संस्थाले स्वच्छ पानी सम्वन्धि नेपाल अधिराज्यभर काम गर्दै आएको सिनियर लिडर दिनेश कुमार यादबले बताए । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • ३९७ पटक पढिएको
  • धनुषाको लोटा गाउँ शोकमग्न,विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु,

    ढल्केबर, जेठ १६ गते । विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । मुस्ताङको थासाङ गाउँपालिका –२, सानुसरे भीरमा सोमबार बिहान विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार चालकदलसहित सबैको मृत्यु भएको खबर आएको छ । विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका राजनकुमार गोलेसहित उहाँका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको मृत्यु भए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १७२ पटक पढिएको
  • किसानलाई धानको बीउको पिरोलो

    महोत्तरी, १५ जेठ गते । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो  ।“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १४७ पटक पढिएको
  • ८३४ कैदीको सजाय माफी

    सिरहा,जेठ १४ गते ।  सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८७ पटक पढिएको
  • सिरहाः कार्यालयमा कर्मचारी अनुपस्थित, स्पष्टिकरण

    सिरहा,जेठ १४ गते । जिल्ला प्रशासन सिरहाले सदरमुकामकै १० वटा कार्यालय अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयका भवेश कुमार झा र हरिकिशोर प्रसाद चन्द्रवंशी सहितको टोलीले शुक्रबार जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा सहित १० कार्यालय १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको होे।सदरमुकामै कार्यालयहरुमा ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरणको लागि पत्राचार गरेको छ।‘अनुपस्थित हुने कार्यालय र ती कार्यालयका प्रमुखलाई लिखित रूपमा स्पष्टिकरण पेश गर्न पत्राचार भइ

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • २१६ पटक पढिएको
  • हात्तीका कारण स्थानीय त्रसित

    दमक, जेठ १४ गते । झापाको मेचीनगर क्षेत्रमा केही दिनयता लगातार हात्तीको बथान पस्न थालेपछि स्थानीयवासी त्रसितभएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको बथान आउन थालेपछि स्थानीय त्रसित हुनुपरेको हो ।हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट दैनिक ५० देखि सयको सङ्ख्यामा बथान बनेर जङ्गली हात्ती बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । विद्युतीय घेराबारासमेत तोडेर हात्ती प्रवेश गरेपछि किसानको अन्नबाली नोक्सान गरेको र हात्ती नियन्त्रणमा समस्या भइरहेको जनाइएको छ । मेचीनगरको वडा नम्बर १ र ४ मा पर्ने क्षेत्रमा भारतबाट दैनिक हात्तीको बथा

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १५१ पटक पढिएको
  • २५ वर्ष पछि हत्यारा पक्राउ

    कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका जाजरकोट जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकाय जाजरकोट, जेठ १४ गते । जाजरकोटमा कर्तव्य ज्यान मुद्धामा फरार प्रतिबादी २५ वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी जुनीचाँदे गाँउपालिका ७ का ५६ वर्षीय जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।ज्ञानबहादुर घर्तिको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी जगविलाल रोकाय विरुद्ध कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत जाजरकोटले २०५४ साल वैशाख २७ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकेको थियो तर रोकाय फरार थिए । जाजरकोट प्रहरीले जेठ १२ गते विहीवार बेलुका आफनै

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १५६ पटक पढिएको
  • ९ हजार नेपाली श्रमिक कोरिया जाँदै

    सिरहा,जेठ १४ गते । दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । २६ वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् ।  वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ । कोरियन भाषा परीक्षामा उत्तीर्णहरू मध्ये ६ हजार ९ सय ९३ उत्पादनमूलक क्षेत्रमा र २ हजार ७ सय ४१ ग

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ३४३ पटक पढिएको
  • भरतपुर महानगरपालिकाका प्रमुख दाहाल चढेको गाडी दुर्घटना

    काठमाण्डौ,जेष्ठ १३ गते । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ।ललितपुरको जावलाखेलमा दिउँसो तीन बजेको समयमा गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबाट दाहालको निधारमा चोट लागेको भरतपुर महानगरपालिकाका पूर्व प्रेस सल्लाहकार सुरेसचन्द्र अधिकारीले जानकारी दिए।उनका अनुसार दाहालको टाउँकोमा सामान्य चोट लागेको छ। सिटि स्क्यानबाट सामान्य रिपोर्ट आएको अधिकारीले बताए। दाहाल बिरामी आमालाई भेट्न दुई दिन अघि काठमाडौँ गएकी थिइन्। उनीसंगै श्रीमान अर्जुन पाठक, बहिनी गंगा दाहाल रहेको बताइएको छ। उनलाई केही नभएको अधिकारीले बताए। नागरिक न्युज

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • १५६ पटक पढिएको
  • बालेनको प्रतीक्षामा पुर्ख्यौली थलो

    काठमाण्डौ,जेठ १२ गते । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ -बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।० यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३र४ वर्षकै उमेरदेखि देखेकी थिइन्। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उनको भनाइ छ। वालेनको बाल्यकाल सम्झँदै उनले भनिन्, ‘‘बच्चे मे देखिने रहियै आ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • १५१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२