X Sharama Funecure

समाज

    Showing ५११-५२० of १,४४० items.
  • क्रान्तिकारी माओवादीका सातजना प्रहरी नियन्त्रणमा

    बर्दिबास, कात्तिक २९ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सशस्त्र प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।सशस्त्रले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै, रामगोपालपुर नगरपालिका–५ का विजय मण्डल, वडा नं। ७ का लक्ष्मण यादव, अनिल ठाकुर, वडा नं ८ का उपेन्द्र यादव, श्यामकुमार यादव तथा बलवा ७ का राजेश यादवलाई पनि पक्राउ गरेको सशस्त्रले जनाएको छ । उहाँहरुलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा बलवा नगरपालिका ७ बनौटास्थित सुरक्षा बेसका सशस्त्र नायब उपरीक्षक नरेन्द्रसिंह

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १५८ पटक पढिएको
  • अक्सिजन भरिएको ठूलो बेलुन विपक्षी पार्टीका कार्याकर्ताले फुटाए

    धनुषा, कार्तिक  २७ गते । धनुषा  क्षेत्र न .२ बाट उम्मेदवार रहेको जसपाका समजसेवी नेता  गंगाराम  यादव र रामशिष  यादवले प्रचारप्रसारका लागि ल्याएको बेलुन विपक्षी पार्टीका कार्याकर्ताले फुटाएका छन ।   जनकपुर देखि यदुकुहा जाने बाटोमा गाडीमा माथी राखेर ल्याउदै गर्दा बिच बाटो बलगंगामा केही विपक्षी ईष्र्या डाहले  बेलुन फुटाएको जसपाका एक कार्याकर्ताले बताए ।अक्सिजन  भरिएको बैलुन बलगंगा चौकमा गाडी रोकेर राख्दै गर्दा उक्त बेलुन फुटाएर च्यात्तिएर भाग भागमा बाडिएको अवस्थामा फेला गरेको थियो । ठुलो बेलुन आकर्षकको केन्द्र बन्दै गर्दा मानिसहरु सेल्फी खिचाउन भिड नै ल

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • १,३५९ पटक पढिएको
  • स्वतन्त्र उम्मेदवार साहले गरे १५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    जनकपुरधाम कार्तिक २६ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ (२) का स्वतन्त्र  युवा उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।आसन्न निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (२) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशूल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने छु,’ प्रतिबद्धता पत्रमा भनिएको छ ।बलबालिकाहरुको उज्जवल भविष्यका लागि पोषणयूक्त आहार, नैति शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • १५७ पटक पढिएको
  • कमला बचाउ अभियानको चौथो बार्षिकोत्सव महा कमला आरती गरि मनाईयो

    नरेशचन्द्र बरबरिया धनुषा, कार्तिक २२ गते   । कमला बचाउ अभियानले चौथो बार्षिकोत्सव सफलता पुर्वक सप्पन्न गरेको छ । विगत चार बर्ष देखि निरन्तर कमला बचाउ अभियानले वार्षिक महोत्सव  मनाउदै आएको छ तर यस बर्ष महा कमला आरती  गरि कमलाको रामघाटको कमला किनारमा  मनाईएको छ  ।उक्त  कार्यक्रममा महागंगा आरतीका टीम द्वारा कमला आरती तथा अभियानको स्मारिका २०७९ अग्नी कुण्डका महन्थ  नवलकिसोर शरणको प्रमुख आतिथ्य एवम कमला बचाउ अभियानका संयोजक बिक्रम यादव , विशिष्ट अतिथि कमला अभियानी एवम पुर्व मेयर उदय कुमार बरबरिया,मिथिला वाल्ड लाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल , कमला अभिया

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २०७ पटक पढिएको
  • कमला नदीमा नुहाउनेहरुको घुइँचो

    सिरहा, कार्तिक२२ गते । तान्त्रिक विधा सिद्ध हुने विश्वासले आज सिरहा धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा नुहाउनेहरु भीड लागेको छ । एक्काइसौं शताब्दीमा पनि यसरी रुढिवादी परम्परालाई बढावा दिने खालको गतिविधि भइरहँदा समेत नियमन निकाय मौन बस्नु यसले समाजमा अझै प्रश्रय पाउन सकिने आकलन गरिएको छ । कार्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरे तंत्र मन्त्रको विधा प्राप्त हुने विश्वासले सिराहा धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा नुहाउनेहरुको आज असंख्य भीड लागेको छ । टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २०५ पटक पढिएको
  • सामा चकेवा पर्व विधिपूर्वक समापन

    सिरहा,कार्तिक २२ गते । दाजुभाइ–दिदीबहिनीले भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने चाडका रुपमा लिएको सामा चकेवा पर्व आज समापन भएको छ । छठमा अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि शुरु भएको सामा चकेवा पर्ब कार्तिक पुणिर्मासम्म मनाउने चलन भएकाले आज समा चकेवालाई विधिपूर्वक समापन गरिएको छ । मिथिलाका अविवाहित र विवाहित महिलाले अति रोचक साथ मनाउने सामा चकेवा स्थानीय उत्पादनबाट बनाएका सामा, चकेवा, वृन्दावन, सतभइया, चुगला लगायत माटोको आकृति बनाई डालामा राखि छरछिमेकका सबै जना एकै ठााउमा भेला भई गित गाउदै यो पर्ब मनाउने गर्दछन् । द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • ४९९ पटक पढिएको
  • मङ्सिर १५ देखि चालकलाई अनिवार्य सचेतना कक्षा

    काठमाडौं, कात्तिक २२ गते । ट्राफिक प्रहरीले मङ्सिर १५ देखि तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने, लेन मिच्नेलाई नियमअनुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएको हो ।ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको बताउनुभयो ।भट्टका अनुसार तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गरेको छ । आर्थिक वर्ष २०७८र०७९ मा तीन हजार ५४३ र चालु आर्थिक वर्षको तीन महिनामा ६४९ वटा स

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • १३६ पटक पढिएको
  • झाक्रि ज्ञानको लागी कमला नदीमा डुवेर शपथ लिनेहरुको भिड

    सिरहा,कात्तिक २२ गते। सिरहा,धनुषाको सीमाना छुट्याउने कमला नदीमा आफ्नो ज्ञान पाको पार्न आउने धामी–झाँक्रीको मेला नै लागेको छ। वर्षभरी आफूले सिकेको ज्ञान पाकोपार्न आज कमला नदिमा धामी–झाँकीहरुको भिडलाग्ने गरेको हो।प्रत्यक वर्ष कत्र्तिक पूर्णिमाका दिन हिजै बेलुका गाउँ–गाउँबाट हिडेका धामी–झाँक्रीका समूह कमलानदीको उतराहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा सतवैत (सपथ) गर्ने गरेका छन्।पहेलो धोती र सारी पहिरेका बेतको लौरो, हुरहुरत्र्ती बलिरहेको माटोको ढकना ९भाँडा० बोकेका सिकारु धामि–झाक्रिहरु आजकै दिन कमला नदीमा डुवेर शपथलिने गरेपछि पाको हुने विश्वास साथ पुग्ने

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २०७ पटक पढिएको
  • निर्वाचनमा मिडियाको महत्वपवूर्ण भूमिका

    सिरहा,कार्तिक २१ ग्ते । निर्वाचनमा  सञ्चार मााध्यमको भूमिका विषयक मिडिया अभिमुखिकरण कायक्रम सिरहामा सम्पन्न भएको छ ।आईतवार जिल्ला निर्वाचन कार्यालय सिरहाको आयोजनामा सदरमुका सिरहामा समपन्न भएको कार्यक्रममा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम र पत्रकारहरुको भूमिका विषयमा छलफल भएको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख ईन्दिरा यादवले जनाउनु भयो ।कार्यक्रमका अध्यक्षता गरेका प्रमुख जिल्ला अधिकारी कवारीले भने निर्वाचनमा मिडिया तथा पत्रकारहरले निर्वाचन अचार सहिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने र अरु कोही कसैले पालना गरे नगरेको अनुगमनका साथ कसै

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १५९ पटक पढिएको
  • चितुवासँग मोटरसाइकल ठोक्कियो

    काठमाडौं,कात्तिक १८ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा। तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज स

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • ११७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२