X wada

समाज

    Showing ९९१-१,००० of १,४५१ items.
  • पराल मुनी लुकाएर राखेको काठ सशस्त्र प्रहरीद्वारा बरामद

     रौतहट,माघ १९ गते । रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष  सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा  सालको गोलिया झन्डै २३ क्युफिट  काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान

    • प्रकाशित मितिः माघ १९, २०७८
    • १७० पटक पढिएको
  • नगरपालिकालाई निर्देशनालयद्वारा ट्याव हस्तान्तरण

    सिरहा,माघ १८ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाले सिरहास्थित धनगढीमाई नगरपालिकालाई डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव हस्तान्तरण गरिएको छ । पाइलोट प्रोग्रामको रुपमा रहेको उक्त कार्यक्रमको धनगढीमाई नगरपालिकाबाट शुरु भई नेपाल अधिराज्यभरि संचालन हुने जनाइएको छ । सिरहामा धनगढीमाई नगरपालिका र औरही गाउँपालिकाका निर्देशनालायको छनोटमा परेका हुन् । यो क्रम मधेश प्रदेशका सबै जिल्लामा लागू हुने जनाइएको छ ।  दिन प्रतिदिन रोगहरुको संख्या बढ्दै गएकोले परिवारभित्रका हरेक व्यक्तिले स्वास्थ्य सेवा लिएको नलिएको थाहा पाउने उद्देश्यले डिजिटल फ्यामिली हेल

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १९१ पटक पढिएको
  • सियरा लियोन र खाडी मुलुक हिँडेका ११ जनालाई अध्यागमनले रोक्यो

    काठमाडौं,माघ १८ गते –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई प्रस्थान अनुमति ९डिपार्चर० दिन अस्वीकार गरेको छ । पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा सियरा लियोन, नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले शंकास्पद भ्रमण भन्दै उनीहरुको यात्रामा रोक लगाएको हो । उनीहरुले भ्रमणको औचित्य पुष्टि गर्न सकेनन् । त्रिअबी अध्यागमन कार्यालयले उनीहरुलाई सोमबार फिर्ता गरेको हो । अध्यामगन कार्यालयले कतार हिँडेकी कैलालीकी शारदा गिरी, साउदी अरेविया हिँडेका सिरहाका शुरेस कुमार मण्डल र सियरा(लियोन हिँडेका सिरहाका अल्प

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३३ पटक पढिएको
  • सखुवानान्कारकट्टी गापा ४ मा सडक ढलानले आउजाउमा सहज

    सिरहा,माघ १८ गते । वर्षौदेखि वर्षाको बेला आउजाउमा समस्या झेलिरहेका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सिमराहाका स्थानीयलाई गाउँमा सडक ढलान भएपछि खुशी भएका छन् । प्रदेश नं. २ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको चालिस लाखको सहयोगमा हिल्लामे हुने सडकमा तीन सय साठी मिटर लम्बाई र ६ ईन्च मोटाई रहेको पक्की ढलान भएपछि उक्त बाटो भएर आउ जाउ गर्नेहरुको लागि सहज भएको हो । ढलान नहुदा वर्षामा हिलोसँगै जताततै खाल्डा खुल्डीका कारण आउजाउमा समस्या भइरहेको बेला प्रदेश सरकारबाट आएको रकमबाट सडक ढलान भएपछि हिडडुल गर्न सहज हुनुको साथै गाउँमा भोज भतेरको बेलामा पनि ढलानले सहयोग गरिएको

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १४९ पटक पढिएको
  • आजको खेल सुनसरी र गोलबजार विच हुने

    अनुभक्त चौधरी सिरहा, माघ १८ गते । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को उद्घाटन खेलमा बीएफसी चितवनले जित हासिल गरको छ । गोलबजार नगरपालीकाको आयोजनामा गोलबजार खेलग्राममा बीएफसी, चितवन र सलहेस युवा क्लव सिरहाविच भएको खेलमा चितवन ३–१ ले जित हात परेको हो ।खेल अवधिमा दुवै टिमले एक एक गोलगरी बराबरी भएपछि ट्राईबेकरमा चितवनले अग्रता लिएको आयोजकले जनाएको छ ।आजको खेल तालतलैया फूटवल एकेडेमी सुनसरी, गोलबजार स्पोर्टस् क्लव गोलबजार सिरहाविच हुने छ ।खेलको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले सल्लाको बोटलाई सिंचित गरेर र प्रमुख प्रशाकिय अधिकृत अनन्त पौडेयालले गरेका थिए ।प्रतियोगितामा १० वटा टिम सहभागी रह

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५९ पटक पढिएको
  • कर्तव्य ज्यान मुद्दाका पक्राऊ नपरेका प्रतिवादीको सम्पत्ति रोक्का राख्ने आदेश

    जलेश्वर,माघ १८ गते –  महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का गर्ने आदेश गरेको छ ।प्रेमबहादुर विकको जाहेरीले वादी नेपाल सरकार तथा प्रतिवादी विकी साहसमेत भएको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतले डेढदर्जन बढी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश जारी गरेको हो । मधेश आन्दोलनका बेला २०७२ साल भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रहरी सहायक निरीक्षक थमन विकको आन्दोलनकारीद्वारा जलेश्वर नगरपालिका– २ स्थित हटियामा कुटपीट गरी गम्भीर घाइते बनाइएपछि प्रहरीले उद्धार गरी उपचारका लागि

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १३३ पटक पढिएको
  • हात्तीको आक्रमणबाट मृत्यु

    झापा,माघ १७ गते –  जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका–१३ का एक वृद्धको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उहाँ गम्भीर घाइते हुनुभएको थियो । घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकार

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १९८ पटक पढिएको
  • दूधको मूल्य बढाउन किसानको माग

    चितवन, माघ १७ गते –  यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् ।उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो । दूधको मूल्यमा प्रतिलिटर रु १५ देखि २० सम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताउनुभयो । सरकारले एक लिटरमा रु १० मूल्य बढाएर किसानलाई रु।सात र डेरी उद्योगीलाई रु तीन दिने तयारी गरेको बताइएको छ ।उहाँका अनुसार हाल दूधको मू

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ९८ पटक पढिएको
  • कर्मचारी कुटपिटमा संलग्नलाई कारबाहीको माग

    धनुषा,माघ १७ गते । धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन् ।उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै  संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।  संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय र

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १०१ पटक पढिएको
  • कर्मचारी कुटपिटमा संलग्नलाई कारबाहीको माग

    धनुषा,माघ १७ गते । धनुषामा एक पेट्रोलियम कार्यालयमा कर्मचारी नृपबहादुर राईमाथि कुटपिट भएको छ । आइतबार धनुषाको गणेशमान चारनाथमा निर्माणाधिन धनुषा आयल स्टोर्समा कार्यरत एक कर्मचारीलाई दुई जनाले दिउँसै कुटपिट गरेका हुन् ।उनको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा हुँदैछ । सो घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघले घोर भत्र्सना गर्दै छानविनको माग गरेको छ । मोटरसाईकलमा आएका दर्जनले कर्मचारी नृपबहादुर राईमाथि आक्रमण गरेको भन्दै  संघले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न समेत उठाएको छ ।  संघले प्रचलित कानून बमोजिम दर्ता गरी संचालन गर्न लागेको व्यवसायिक प्रतिष्ठान संचालन हुनै नदिने मनसाय र

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२