X Sharama Funecure

राष्ट्रिय

    Showing ९८१-९९० of ९९३ items.
  • आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

    सिरहा,असोज २९ गते । महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।टीका र जमरा देवीको प्रसाद भएकाले देवी विसर्जनपछिको जुनसुकै समयमा टीका लगाउन सकिन्छ । टीका लगाउने उत्तम समय खोज्नेहरुका लागि मात्र १० बजेर २ मिनेटको साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष

    • प्रकाशित मितिः असोज २९, २०७८
    • २३० पटक पढिएको
  • कोभिड १९ को असर : बालबालिकामा मानसिक विक्षिप्तता

     काठमाडौं,असोज २७ गते । कोभिड १९ महामारीकालमा धेरै बालबालिकामा मानसिक स्वास्थ्य समस्यामा देखिएको अध्ययनले देखाएका छन् । यस्तो असर लामो समय रहने मानसिक रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरू बताउँछन् ।कोरोना महामारीका कारण बालबालिकाहरु करिब दुई वर्ष साथीसँगी, कक्षाकोठा, खेलकुदजस्ता बाल्यकालका मुख्य तत्वबाट टाढा रहे । यसबाट उनीहरूको समग्र वृद्धि–विकासमा असर गर्ने विज्ञहरूको चिन्ता छ ।कान्ति बाल अस्पतालमा विगतमा भन्दा यसपटक धेरै अभिभावक मानसिक स्वास्थ्य समस्या भएका आप्mना बालबालिका लिएर आएका छन् । अस्पतालको मानसिक विभाग प्रमुख डा। अरुणराज कुँवर यसलाई अत्यन्तै चिन्ताजनक मान्छन् ।महामारीकालमा घ

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १३५ पटक पढिएको
  • विकासको आधार पर्यटन

    सिरहा २७ असोज  पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १२८ पटक पढिएको
  • मुगु बस दुर्घटना मृतक ३२ मध्ये २४ जनाको सनाखत

    २७ असोज, काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो । यो घटनाबाट मुगु शोकमा डुबेको छ ।दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षीया लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षीया अमृता शाही राणा, ५ वर्षीय आयुष राणा, २२ वर्षीय महेन्द्र शाही र २० वर्षीया मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यस्तै, छायानाथ रारा नगरपालिका १० की १८ वर

    • प्रकाशित मितिः असोज २७, २०७८
    • ९३ पटक पढिएको
  • पर्वतमा बनेको विश्वकै दोस्रो लामो जिपलाइनको परीक्षण सफल

    सिरहा २६ असोज, पर्वत।कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ ।सदरमुकाम कुश्मा नगरपालिका(५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जिपलाइनका अध्यक्ष बिदुर पौडेलले बताए ।उनका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो ।जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १२१ पटक पढिएको
  • डडेलधुरामा बस पल्टियो, १६ जना घाइते

    २६ असोज,। धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १५८ पटक पढिएको
  • नेपालीको योजनामा ७ भारतीय प्रयोग, २१ लाखभन्दा बढी रकम भेटिएन

    २६ असोज,।  विराटनगरमा  हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ९० पटक पढिएको
  • बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

    २६ असोज,। बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् ।सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै जंगलमा लगेको थियो । खोजी गर्ने क्रममा गएराति साढे ११ बजे उनको शव गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको थियो 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २१३ पटक पढिएको
  • १० हजार घुस सहित वडा अध्यक्ष अख्तियारको फन्दामा

    सिरहा,असोज २४ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर –५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन १० हजार घुस सहित अख्तियारको फन्दामा परेका छन् ।वडाध्यक्ष महतो र कम्प्युटर अपरेटर राईनले जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत उनले १० हजार रुपैयाँ घुस मागेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले उनीहरु लाई रँगेहात पक्राउ गरेको हो ।महतो र कम्प्युटर अपरेटर राईनलाई १० हजार रुपैयाँ लिसकेको अवस्थामा रकम सहित कार्यकक्ष बाट नियन्त्रणमा लिएको हो । उनीहरु लाई आईतवार नियन्त्रणमा लिएको जनाइएको छ ।वडाध्यक्ष महतो

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २६३ पटक पढिएको
  • मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यू आदेश जारी

    बुटवल, असोज २४ गते। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कर्फ्यू लगाएको छ ।प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लगाएको उल्लेख गरिएको छ ।कफ्र्यू लगाएको क्षेत्रमा पूर्वमा तिनाउ नदी ९बुटवल उपमनपा १७ शिवनगरदेखि वडा नंं १८ को सौरहिया पुलसम्म, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन ९बुटवल १७०, उत्तर शिवनगर रानीगञ्ज बस्ती९बुटवल १७० र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ औद्योगिक कोरिडोरको जमिन ९धन्दापुर सौरहियासम्म० रहेको छ ।त्यअघि आईतबार दिउँसो मोत

    • प्रकाशित मितिः असोज २४, २०७८
    • ९२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२