काठमाडौं,कात्तिक ३ गते । स्मार्ट च्वाइस टेक्नोलोजी ९एससीटी० को क्यूआर पेमेन्ट शुरु भएको छ । डिजिटल बैंकिङका लागि ज्युँदो इतिहासको रुपमा रहेको एससीटीले ग्राहकहरुलाई भरपुर सुविधा दिने गरी क्यूआर पेमेन्टको शुरुवात गरेको हो ।विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई(पे, प्रभु(पे, क्यू(पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन(पे इन्टरनेशनलको समेत सहका
काठमाडौं,कार्तिक २ गते– अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका घर भएका अन्दाजी ५४ वर्षीय लालकिशोर महासेठको हत्या भएको हो।अमेरिकाको फल रिभरको म्याचुस्टरमा जेनरल स्टोर सञ्चालन गर्दै आइरेहका महासेठको गएराति उनको पसलमै हत्या भएको मधेशी एसोसिएन अफ अमेरिकाका अध्यक्ष सत्येन्द्र साहले जानकारी दिए।अमेरिकी समयअनुसार गए राति ९ बजे पसलमै रहेका बेला अज्ञात व्यक्तिहरूको एक समूहले गोली हानेर उनको हत्या गरेको साहले बताए।महासेठको हत्या कसले र किन गरेको यसबारे खुल्न सकेको छैन। घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।महासेठ गएको १५ वर्षदेखि परिवारसहित अमेरिक
सिरहा,कार्तिक २ गते । सरकारले सार्वजनिक खरिद ऐन, २०६३ संशोधन गर्ने भएको छ । समसामयिक संशोधनको आधार निर्माण गर्ने गरी सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न अर्थ मन्त्रालयले एक कार्यदल गठन गर्ने भएको हो ।खरिद ऐन संशोधन गर्ने विषयमा अर्थ मन्त्रालयमा मंगलबार बैठक डाकिएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको संयोजकत्वमा सो बैठकले मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानून, भौतिक पूर्वाधार, शहरी विकास, ऊर्जा, वन, भूमि व्यवस्था मन्त्रालयलगायत निकायका प्रतिनिधिहरू सदस्य रहनेछन् । कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावल
सिरहा,कार्तिक २ गते । नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स–२०२१ को भ्रमण दलले मंगलबार नेपाली सेनाको जङ्गी अड्डामा भ्रमण गरेको छ । जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमण दलका प्रमुख तथा रियर एडमिरल धिरेन भिगसँग आफ्नो कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका थिए । भेटपछि नेपाली सेनासम्बन्धी विषयहरूमा प्रस्तुतीकरण र अन्तरकृयाको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सुरुवातमा प्रधान सेनापति शर्माले आफ्नो स्वागत मन्तव्य राख्दै यस्तो भ्रमणबाट दुई देशका सेनाका बीच रही आएको सम्बन्धको सुदृढीकरण गर्न तथा द्विपक्षीय सुरक्ष
सिरहा,कार्तिक २ गते । काठमाडौँ । शिक्षामन्त्री नहुँदा सामुदायिक विद्यालयमा लामो समयदेखि रिक्त रहेका शिक्षक दरबन्दीमा पदपूर्तिका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुलाउने तयारी गरेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन हुनासाथ वार्षिक क्यालेन्डर बनाएर दुई महिनाअघि आयोगमा पदाधिकारी नियुक्त भए पनि शिक्षामन्त्री नहुँदा बढुवा र नियुक्ति प्रक्रिया अघि बढेको थिएन भने अब शिक्षामन्त्री नियुक्त आए संगै सामुदायिक विद्यालयका शिक्षकको बढुवा र नयाँ नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।आयोग झन्डै एक वर्ष पदाधिकारीविहीन हुँदा शिक्षण अध्यापन अनुमतिपत्र ९लाइसेन्स०, स्थायी शिक्षकको पदपूर्ति र कार्य
काठमाडौं,कार्तिक २ गते–खराब मौसमका कारण नियमित हवाई सेवा प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार चन्द्रगढी, विराटनगर र जनकपुर एयरपोर्टमा हवाइ उडान प्रभावित भएको हो । चन्द्रगढीमा भर्खरैबाट हवाइ सेवा सञ्चालनमा आएको छ। विराटनगर र जनकपुरमा नियमित उडान प्रभावित बनेको छ ।अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नआएको विमानस्थलले जनाएको छ
काठमाडौं,कार्तिक २ गते–प्रतिनिधिसभा बैठक कार्तिक ११ गते बस्ने भएको छ। संघीय संसदका महासचिव डा। भरतराज गौतमका अनुसार बैठक कार्तिक ९ गते दिउँसो २ बजे बस्ने कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ साल कार्तिक ९ गते मंगलबार दिनको १स्०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कार्तिक ११ गते बिहीबार दिनको २स्०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना
काठमाडौं,कार्तिक २ गते–एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ टोली मंगलबार बिहान ताजकिस्तान प्रस्थान गरेको छ। एएफसी यू–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेका थिए। एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान छन्।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा ताजकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। एएफसी यू–२३ एसियन कप छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।छनोटका ११ समूहको
काठमाडौं,कार्तिक २ गते – सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिँदैछ। नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। वर्षातका कारण सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको उनले बताइन्।गृहमन्त्री बालकृष्ण खाणले प्रभावित क्षेत
उदयपुर,कार्तिक २ गते–उदयपुरमा अलग(अलग ठाउमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ । बेलका नगरपालिका २ स्थित गिदेरी खोला र कटारी नगरपालिका २ स्थित कमला खोलाले बगाएर दुईजनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार सोमबार गिदेरी खोलामा स्थानीय विश्वनाथ चन्द्रबंशीका दुई वर्षीय छोरा भरत चन्द्रबंशी र कमला खोलामा कटारी नगरपालिका १० गिजिङटारका ४५ वर्षीय गुमानसिंह खड्काको ज्यान गएको हो ।असोज ३१ गते दिउँसो घरबाट वेपत्ता भएका चन्द्रबंशी सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । त्यसैगरी असोज २९ गते कटारी २ माझिटोलस्थित कमला खोलामा वेवारिसे अवस्थामा फेला परेको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.