X Sharama Funecure

राष्ट्रिय

    Showing ८११-८२० of ९९३ items.
  • डिभिजन वन कार्यालयले पुनः साल काठ गरे पक्राउ

    सिरहा,कार्तिक १७ गते । डिभिजन वन कार्यालय सिरहा,लहानले पुनः साल काठ सहित साईकल पक्राउ गरेको छ ।डिभिजन वन कार्यालय सिरहा,लहानले गस्तीको क्रममा मंगलबार राती पुनः ६ थान सालको काठ र ३ थान साईकल पक्राउ गरेको छ ।डिभिजन वन कार्यालय सिरहा,लहान र सव डिभिजन वन कार्यालय मिर्चैयाबाट सस्त्र वन सुरक्षा शाखा प्रमुख ब्रहमदेब यादबको कमाण्डमा खटिएको संयुक्त स्तीटोलीले गोलवजार नगरपालिका र मिर्चैया नगरपालिकाको सिमानामा पर्ने धुर्मीखोला किनारबाट पक्राउ गरेको छ ।उक्त काठ तस्करहरु छिमेकी जिल्ला उदयपुरबाट लुकीछिपी ल्याई विभिन्न सःमिलमा बेचने गरेको विशेष सुचनाको अधारमा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २३० पटक पढिएको
  • प्रदेश १ काे मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    विराटनगर, कात्तिक १६ गते । भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ५१ वर्ष अघि जन्मिनुभएका राजेन्द्र राई प्रदेश १ कोे मुख्यमन्त्री बन्नुभएको छ । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईको कान्छो सन्तानको रुपमा वि।सं। २०२७ साल असार १५ गते तत्कालिन किमलुङ गाविसमा जन्मिनुभएका राई विद्यालय तहबाटै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको थियो । विद्यालयमा अनेरास्ववियुमा सङ्गठित भएर राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका राई ३७ वर्षदेखि अनवरत राजनीतिमा संलग्न रहँदै आउनुभएको छ ।वि।सं। २०४३ मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडांैको रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रवेश गर्नुभयो । क्याम्पसमा

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • १२८ पटक पढिएको
  • बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

    बाँके,कार्तिक १५ गते – बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका(३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ 

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ९७ पटक पढिएको
  • दैहिपौडीमा भेटिए मृत अबस्थामा एक युवक

    सिरहा,कार्तिक १५ गते । सिरहाको सुखिपुर नगरापालिकाको दैहिपौडीमा एक जना युवक मृत अबस्थामा फेला परेको छ ।सुखिपुर नगरपालिका वडा नं.४ मा दैहिपौडीको नहर देखी दक्षीण धानखेतको छेउमा युबकको शब भेटिएको छ ।आज विहान स्थानियहरु मृत अबस्थामा रहेको शब देखेपछि सुखिपुर प्रहरीलाई खबर गरेका थिए । मृत युबक सिरहा जिल्ला औरही गाँउपालिका वडा नं. ४ लबटोली वस्ने फुलेश्वर यादबको छोरा वर्ष २५ को सचिन यादब रहेको छ ।मृतकका बुवा फुलेश्वर यादबले भने यसलाई कसैले मारेर फालेको हुन सकने बताए ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाबारे थप अनुसंधान भई रहेको जानकारी गराए ।

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ७०९ पटक पढिएको
  • पर्याप्त बजेट अभावकै कारण सरकार संचालनमा बाधाः नेता भटट्राई

    सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले संघीय सरकारले पर्याप्त बजेट नदिएका कारण प्रदेश र स्थानीय तह ठिक ढंगले क्रियान्वयन नभएको बताउनुभयो ।  आज सिरहाको सुखीपुर नगरपालिका ४ स्थित पोखरियामा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष भट्राईले प्रदेश र स्थानीय तहमा ३० प्रतिशत मात्रै बजेट दिई ७० प्रतिशत बजेट संघ सरकारले आफ्नै मातहतमा राखेर उल्टो काम गरेका कारण संघीयताले ठिक ढंगले काम गर्न नपाएको गुनासो गर्नुभयो । नेता भट्राईले सवै पार्टीहरुको संयुक्त प्रयासमा लोकतान्त्तिक गणतन्त्र स्थापना भएपनि सहि लोकतन्त्र

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ११० पटक पढिएको
  • गाडी चोर्ने गिरोह पक्राउ

    कञ्चनपुरमा,कार्तिक १४ गते ।  कैलाली र कञ्चनपुरमा गाडी चोर्ने गिरोहका पाँचजनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। बेलौरी नगरपालिका ४ बेलौरी बजारमा रहेको डिडि अटो मोबाइलको सोरुमबाट चोरेका तीनवटा १५० सिसिका बजाज पल्सर मोटरसाइकलसहित गिरोहका पाँच जना पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खडकाको नेतृत्वमा खटिएको प्रहरी टोलीले, सोरुमको सटर तोडेर चोरी भएका तीनवटै मोटरसाइकल बरामद गरेको छ । प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का २० वर्षका विवेक बम, सोही वडाका २४ वर्षका लक्ष्मण चुनारा, वडा नम्बर १२ का १९ वर्षका ठगी राना वडा नम्बर १ का २० वर्षका पारस विष्ट र

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • ७५ पटक पढिएको
  • छुटा छुटै स्थानबाट लागूऔषध सहित ६ जना पक्राउ

    कैलाली,कार्तिक १४ गते–धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका(८ बस्ने २४ वर्षीय बसन्त चौधरी लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । भने सोहि क्रमा नेपाल प्रहरीले अक्रो ठाउँ बाट थप पक्रउ परेको छ वीरेन्द्रनगर नगरपालिका–८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • १२२ पटक पढिएको
  • चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    सिरहा,कार्तिक १३ गते । चक्कुु प्रहार गरी कैलालीमा एक जना किशोरको हत्या भएको छ ।टीकापुर नगरपालिका- ८ कालीमाटीमा शुक्रबार राति सोही ठाउँ बस्ने १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।आपसी विवादका क्रममा भजनी नगरपालिका-३ बस्ने १८ वर्षीय किरण साउदले चक्कु प्रहार गरी अनुपको हत्या गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)विश्व अधिकारीले जनाएका छन् ।चक्कुु प्रहारबाट गम्भीर घाइते भएका अनुपको उपचारका क्रममा शुक्रबार राति नै टीकापुर अस्पतालमा मृत्यु भएको हो ।चक्कु प्रहार गरेर फरार भएका किरणलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्रउ गर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ९५ पटक पढिएको
  • मूल्य बृद्धिले सर्वसाधारणको जीवन यापन कष्टकर हुने

    सिरहा,कार्तिक १३ गते । नेपाल आयल निगमले शुक्रबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँको दरले बढाएका हुन् । अब साविकको मूल्य भन्दा पेट्रोल प्रति लिटर १३३ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ११६ कायम भएको छ । त्यसैगरी खाना पकाउने ग्याँस पनि प्रति सिलिण्डर ५० रुपैयाँ बढाएपछि एक सिलिण्डर ग्याँसको एक हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँको दरले बढाएको जनाइएको छ ।क्रमिक रुपमा यसरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि खाद्यान्न, लत्ताकपडा लगायतमा मूल्य पनि बृद्धि हु

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १३३ पटक पढिएको
  • प्रहरी सक्रियता बढाउन निर्देशन

    सिरहा, कार्तिक १२ गते । प्रदेश नं.२ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले युवापीढिमा लडरलाग्दो रुपमा फैलिरहेको लागु औषधलाई न्यूनीकरण गर्न तर्फ लाग्न प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सिरहाको गोलबजारमा रामप्रताप रामप्रसाद तामांग बहुमुखी क्याम्पस गोलबजार हाताभित्र माननीय जगतप्रसाद यादवको संसदीय विकास कोषबाट बनेको सभाहललाई उद्घाटन गर्नुहुँदै मन्त्री साहले लामो कोभिडको कारण युवा पीढिमा पढाई प्रति ध्यान कमजोर हुँदै गएको तथा दुव्र्यसनीतर्फ आकर्षण बढ्दै गएकोले यस्ता गतिविधि रोक्न प्रदेश नं. २ का सबै खुल्ला सिमाना वरिपरि प्रहरी सक्रियता बढाउन निर्देशन दिएका हुन् ।  लागू औषधको कारण युवा प

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • १२२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२