X Sharama Funecure

राष्ट्रिय

    Showing ७०१-७१० of ९९३ items.
  • बरियापटट्टि गाउँपालिकाको कर्मचारी आन्दोलित

    अनुभक्त चौधरीसिरहा,पुस ६ गते । निर्वाचितहरुबाटै आफूहरु असुरक्षित भएको भन्दै सिरहास्थित बरियारपट्टि गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले भोलिदेखि कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेखा कुमारी यादव र उनको श्रीमान पवन यादवले राजश्व बाँडफाँड शिर्षकको एघार लाख रकम निकासाको दवाव दिएपछि कर्मचारीहरु कार्यालय बन्द गर्ने निर्णय गरेको हो । कार्यालयका प्रमुख शम्भु प्रसाद चौधरीले कामै नगरी जबरजस्ती कानुन विपरित रकम निकासा दिन आफूलाई दवाव दिंदा रकम निकासा गर्न नमानेपछि गाली बेइज्जती गर्दै कुटपिट गर्नेसम्मको धम्की दिएपछि वाध्य भएर कार्यालय बन्द गर्ने निर्णय गरि

    • प्रकाशित मितिः पुस ६, २०७८
    • ४१० पटक पढिएको
  • सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

    दाङ्ग,पुष ६ गते–  २०६६ सालमा घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए ।तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग गर्यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो ।२०७३ सालमा प्रहरीले भवन खाली गरेपछि १० शय्या, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर छ महिना पनि राम्रोसँग चल्न नपाउँदै अस्पताल फेरि बन्द भयो । अहिले चार वर्ष

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १६४ पटक पढिएको
  • एमसीसी अगाडि बढाउनु सरकारको दायित्व स् खाँण, दुई उम्मेदवार भए चुनावबाट प्रदेश २ को नेतृत्व

    सिरहा,पुष ६ गते –  गृहमन्त्री बाल कृष्ण खाँणल एमसीसी नेपालको विकासमा रहेकाले एमसीसी सम्झौतालाई अगाडि बढाउनु नेपाल सरकारको दायित्व रहेकोे जनाएको छ । जनकपुरधाममा नेपाली कांग्रेसका चर्चित नेता स्व। राम नारायण मिश्रको ५४ औं पुण्यतिथिमा सहभागी भएका गृहमन्त्री खाँडले पत्रकारहरुसंग कुराकानी गर्दै देशको विकासमा रहेको एमसीसी अगाडी बढाउनु गलत नभएको बताए ।त्यतिकै आवयश्क छ भने सरकारले एमसीसी संसदमा किन लान नसकेको रु भन्ने प्रश्नमा खाँणले प्रस्ताव अगाडि बढने वा पारित हुने स्थिती बिना रणनितिक रुपमा अगाडि बढाउदा समस्या हुने भएकाले सहमतीको प्रयास गरिएको बताएका छन् । गृहमन्त्री खाँणले प्रदेश २ मा लोकतान्त

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १३१ पटक पढिएको
  • जनकपुर चुरोट कारखाना २२ वर्षपछि फेरि सञ्चालन गर्ने तयारी

    सिरहा,पुष ६ गते – सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः संचालनमा ल्याइने भएको छ ।२२ वर्षदेखि बन्द कम्पनी पुनः सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ । उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो । अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचा

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४० पटक पढिएको
  • पुन : सडक अवरुद्ध

    सिरहा,पुष ५ गते – स्थानीय प्रशासनले लिएको समयावधिभित्र दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पीडित पक्षले पुनः सिरहाको गोलबजारमा चक्का जाम गरेका छन् । चक्का जामका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार सयौं सवारीका साधनहरु रोकिंदा गन्तव्यतर्फ हिंडेका यात्रुहरु बीचबाटैमा अलपत्रमा परेका छन् । मृत्युको विषयलाई लिएर हिजो पीडित पक्षले चक्का जाम गराउँदा स्थानीय प्रशासन र स्थानीय सरकारका प्रतिनिधिले २४ घण्टाभित्र दोषीलाई पक्राउ गरी कार्वाही गरिने, पीडित पक्षलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार खर्च दिने प्रतिबद्धता गरेपनि आफूहरुको कुनै माग पूरा गर्न नसकेको भन्दै प्रशासनविरुद्ध पुनः आज चक्का जाम ग

    • प्रकाशित मितिः पुस ५, २०७८
    • २४० पटक पढिएको
  • नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाही, पुष ४ गते –  सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको सीतामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नं। ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबदी चिलरी वडा नं। १ बस्ने ४८ वर्षीय प्रमोदकुमार नेपाली नक्कली नोटसहित पक्राउ परेका हुन् । उनीहरुलाई बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा शनिबार साँझ ७ः३० बजेतिर मलङ्गवा नगरपालिका–८, गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट नक्कली नोटसहित पक्राउ गरिएको सर्लाहीका सशस

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १५३ पटक पढिएको
  • चार लेन सडक बनाउन तीन कम्पनीलाई पेटी ठेक्का

    दाङ्ग,पुष ४ गते – दाङको घोराही(तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ ।घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो । यसअघि सडक निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफैं सडक निर्माण गर्ने बताएको भारतीय निर्माण कम्पनी तथ्यले पुनः अरु तीन निर्माण कम्पनीहरुलाई सडक नि

    • प्रकाशित मितिः पुस ४, २०७८
    • १५४ पटक पढिएको
  • मन्त्री झाँक्रीको निर्णय सचिवले गरे खारेज

    काठमाडौं,पुस ३ गते । उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्णयलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले खारेज गरिदिएको छ ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने कामहरुलाई निरन्तरता दिने भएको हो । मन्त्री झाँक्रीले उपभोक्ता समितिको काम गुणस्तरीय नभएको, भ्रष्टाचार बढेको, काममा ढिलासुस्ती भएको भन्दै खरिद सम्झौता रोक्ने निर्णय गरेकी थिइन् । त्यसअनुसार कात्तिक १४ गतेदेखि उपभोक्ता समितिमार्फत हुने सबै प्रकारका सार्वजनिक खरिद कार्य रोकिएको थियो ।त्यसलाई उल्टाउँदै सामान्य प्रशासन मन्त्रालयले काम सुचारु राख्न सबै स्थानीय तह

    • प्रकाशित मितिः पुस ३, २०७८
    • २३२ पटक पढिएको
  • शिक्षक बढुवाको बाटो खुल्यो

    ​सिरहा,पुस ३ गते । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने शिक्षकले एक सय पूर्णाङ्कको लिखित र २५ पूर्णाङ्कको अन्तर्वार्तामा बस्नुपर्नेछ । अन्तर्वार्ताको २५ पूर्णाङ्कमध्ये १५ अङ्क अन्तर्वार्ता र १० अङ्क शिक्षण अनुभवलाई प्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • ८६ पटक पढिएको
  • सबै स्थानीय कार्यालयमा टेलिकमको सेवा

    काठमाडौँ, पुष २ गते – सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार

    • प्रकाशित मितिः पुस २, २०७८
    • १२८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२